एक साप्ताहीक पत्रिकालाई उनले
अन्र्तवार्ताको क्रममा ह्यान्डसम केटा देख्दा आँफुलाई टोकु–टोकु हुने
बताएकी हुन् । उक्त अन्तवार्तामा सुमिनाले आफू बोल्ड र सेक्सी दुवै रहेको
दाबी समेत गरेकी छिन् । साथै उनले छोटो कपडामा सेक्सी देखीने भएको कारणले
छोटो लुगामा क्रेज बढेको समेत बताएकी छिन् ।
No comments:
Post a Comment