छायांकन भैरहेको सिनेमा ‘ताण्डव’को जापान राइट ४ लाखमा खरिद भएको छ । त्यहाँस्थित गैरआवसिय नेपाली निमा शेर्पाले यो ग्याङस्टर सिनेमाको प्रदर्शन र वितरण अधिकार खरिद गरेका हुन् । निर्माता कम्पनी स्म्यासिङ एप्पल प्रमुख मोहन डोटेलले सुटिङ हुँदै गरेको फिल्म किनिएको बताए ।
बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरिरहेको यो सिनेमा यतिबेला भारत सीमावर्ती तराईका जिल्लाहरुमा छायांकन भैरहेको छ । अनुप बराल, नम्रता श्रेष्ठ र र्यापर लाउरे अभिनित फिल्म वर्ष २०१४ मा रिलिज हुने प्रतिक्षित नेपाली सिनेमा हो ।
फिल्मको जापान बिक्रीबारे
Monday, March 10, 2014
सुटिङ हुँदाहुँदै बिक्यो नम्रता र लाउरेको ‘ताण्डव’
प्रधानमन्त्रीले भने– ‘ए लक्ष्मण टनकपुर नेपालमा पर्छ की भारतमा ?’
काठमाडौं,फागुन २७ – देशको कार्यकारी पदमा रहेका प्रधानमन्त्री सुशील कोइरालालाई सरकारको मन्त्रालय र देशको सिमा लगायतका विषयमा कत्तिको जानकारी होला ? सायद सवैलाई लाग्ला उनी यी सबै कुरामा जानकार नै होलान् । तर, कसैले प्रधानमन्त्री सबै कुरा जान्दछन् भन्ने सोच्यो भने गलत सावित हुनेछ ।
प्रधानमन्त्रीमा कोइराला निर्वाचित भैसकेपछि सरकारबाट फाइदा लिने र सरकारी स्तरबाट स्थानीयस्तरका विकासे योजना बिषयमा कुरा गर्न जानेहरु प्रधानमन्त्रीबाट हैरान हुन थालेका छन् । किनकी त्यसरी प्रधानमन्त्री भेटन् जानेहरुलाई प्रधानमन्त्रीले नै उल्टैै सोधिदिन्छन त्यो कुन मन्त्रालय अन्र्तगत पर्छ ? त्यो के हो ? कहाँ पर्छ ? जस्ता प्रश्न तेत्र्याउछन् ।’ यस्तै प्रधानमन्त्रीका विषयमा यस्तै रोचक तथ्य रातोपाटीले फेला पारेको छ । प्रंसग नं. १ – प्रधानमन्त्रीले गृहजिल्ला बाँके पुगेर ‘टनकपुर नेपालमा पर्दैन ? यो कुरा कसले भन्यो
प्रधानमन्त्रीमा कोइराला निर्वाचित भैसकेपछि सरकारबाट फाइदा लिने र सरकारी स्तरबाट स्थानीयस्तरका विकासे योजना बिषयमा कुरा गर्न जानेहरु प्रधानमन्त्रीबाट हैरान हुन थालेका छन् । किनकी त्यसरी प्रधानमन्त्री भेटन् जानेहरुलाई प्रधानमन्त्रीले नै उल्टैै सोधिदिन्छन त्यो कुन मन्त्रालय अन्र्तगत पर्छ ? त्यो के हो ? कहाँ पर्छ ? जस्ता प्रश्न तेत्र्याउछन् ।’ यस्तै प्रधानमन्त्रीका विषयमा यस्तै रोचक तथ्य रातोपाटीले फेला पारेको छ । प्रंसग नं. १ – प्रधानमन्त्रीले गृहजिल्ला बाँके पुगेर ‘टनकपुर नेपालमा पर्दैन ? यो कुरा कसले भन्यो
यसै वर्ष विहे गर्ने तयारीमा सलमान !
आइतबार आयोजित इन्डिया टुडे कन्क्लेव ०१४ मा ४८ वर्षे ‘जय हो’ स्टारले यो कुरालाई अस्वीकार गरेनन् । उनले आफू रोमानियाली गर्लफ्रेन्ड लुलिया वैंतुरसँग विहे गर्न लागेको प्रश्नलाई हाँस्दै यसै वर्षकै अन्त्यसम्म विहे गर्ने ग्रीन सिग्नल दिए ।सलमानले भने, ‘म अहिले संक्रमणकालमा छु र मलाई आनन्द लागिरहेको छ, पहिलोपटक मलाई यस्तो मौका मिलेको छ, चाँडै नै मेरो जीवनमा खास परिवर्तन आउँदैछ ।’सलमानको नाम प्रायः धेरै हिरोइनसँग जोडिने गरेको छ । उनलाई धेरै नै नियन्त्रण राख्ने प्रेमीको रुपमा पनि चिन्ने गरिन्छ । म मानवतालाई मान्छु, म
पार्टी कार्यालयको ताला सत्तरी दिनपछि खुल्यो
म्याग्दी,फागुन २७– नेपाली काँग्रेस जिल्ला कार्यसमिति म्याग्दीको बेनीस्थित पार्टी कार्यालयमा लागेको ताला ७० दिनपछि खुलेको छ । समानुपातिक सभासद् छनोट गर्दा जिल्लाको प्रतिनिधित्व नगराएको भन्दै गत पुस १६ गते नेपाली काँग्रेस म्याग्दीका पदाधिकारीले कार्यालयमा तालाबन्दी गर्नुका साथै पदबाट सामूहिक राजीनामा दिने निर्णय गरेका थिए ।
बेनीमा सोमबार बसेको जिल्ला कार्यसमिति बैठकमा केन्द्रीय समितिका तर्फबाट केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले २६ जना सभासद् मनोनीत गर्ने क्रममा म्याग्दी जिल्लाको प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएपछि ताला खोखिएको जिल्ला सभापति रेशमबहादुर बानियाले बताए । केन्द्रीय समितिले संविधानसभामा म्याग्दी काँग्रेसको प्रतिनिधित्व गराउने, म्याग्दीका विकास योजनालाई प्राथमिकता दिने, पार्टी र भ्रातृ सङ्गठनको केन्द्रीय समितिमा
दाङमा जिप दुर्घटना, एकै गाउँका सातको मृत्यु
२७ फागुन, दाङ । दाङमा भएको जिप दुर्घटनामा एकै गाउँका सात जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
दुर्घटनामा परी फूलबारी गाविस वडा नम्बर ६ बस्ने १७ वर्षका शंकर चौधरी, २२ वर्षका प्रविन खड्का, २७ वर्षका मधु योगीको मृत्यु भएको छ ।
त्यस्तै फूलबारी ६ कै २० वर्षका गणेश केसी, २० वर्षकै खड्गबहादुर डाँगी, ३५ वर्षका रवी गिरी र २८ वर्षका पूर्णबहादुर ओलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा परी फूलबारी ६ कै सशत्र प्रहरी बलमा कार्यरत मीनबहादुर बस्नेत तथा तेजबहादुर गिरी, डिल्ली पुरी, भागवत वस्नेत, माधव रेग्मी र विशाल परियार घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज मेडिकज कोहलपुर उपचार भइरहेको छ ।
बा ११ च ११०८ नम्बरको जिप गएराति २ बजे राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डको
जबर्जस्ती चुनाव गर्न खोजे कांग्रेस– एमाले सिध्याउँछौं:किराँती '
' त्यसका लागि एमाओवादीको नेतृत्वमा बृहत मोर्चा बन्न सक्ने '
काठमाडौं, फागुन २७ –एमाओवादीका नेता गोपाल किराँतीले कांग्रेस–एमाले गठबन्धनको सरकारले संविधान जारी अगाबै औचित्यहिन स्थानिय निकायको निर्वाचन गर्न खोजे त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । किराँतीले समय र कालको उचित विश्लेषण नगरी कांग्रेस–एमाले पेलेरै स्थानिय निकायको चुनाव गर्ने पक्षमा गए एमाओवादीले यसबाहेकका शक्तिहरुको मोर्चा निर्माण गरेर कांग्रेस एमालेलाई सिध्याउने दावी गरे ।
‘नयाँ संविधान जारी नभइ गरिने स्थानिय निकायको निर्वाचन फजुल भएकाले यसको कुने औचित्य छैन’ एमाओवादीभित्र स्पष्ट र खरा नेताको छवि बनाउन सफल किँरातीले भने,‘यदि हामीलाई पेलेरै यस्तो औचित्यहिन
Subscribe to:
Comments (Atom)