सडक सुरक्षा समाज, जाइका नेपाल र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२५२
नेपालको सहकार्यमा आयोजित कार्यक्रममा मुख्यसचिव पौडेलले देशको आन्तरिक
द्वन्द्वमा हुने क्षतिमा भन्दा सडक दुर्घटनामा हुने क्षति बढिरहेको बताएका
थिए। सडक दुर्घटनाको न्यूनीकरणका लागि ठोस कार्य गर्न नसकिए त्यसबाट धेरैको
ज्यान जानुका साथै अङ्गभङ्ग हुने भएकाले
Thursday, December 19, 2013
सचिवले टाँसे बसपार्कमा स्टिकर
क्रिसमसका नाङ्गीइन एम्ब्रोसियो
भिक्टोरिया सेक्रेटमा सहभागी मोडल
एम्ब्रोसियोले हालै मात्र हट फोटोसुट गरेकी छिन् । सोमबार फोटोसुट गर्ने
क्रममा उनले विभिन्न पहिरनमा हट पोज दिएकी हुन् ।
३२ बर्षको उमेरमा पनि
उनले आफ्नो आकर्षक शरीरलाई प्रदर्शन गर्न कुनै कसर छोडिनन् ।
सन्तानकी आमा समेत रहेकी एम्ब्रोसियोले स्विमस्विटमा आफूलाई निक्कै आकर्षक
देखाइन् । कहिले हावामा खुट्टालाई उडाउँदै त कहिले विभिन्न हट पोज दिदै
गर्दा एम्ब्रोसियाको कामुक जवानी क्यामेरामा कैद गर्न फोटोग्राफरले कुनै
कसर बाँकी राखेनन् । फेस्टिब सिजन भएकाले पनि भिक्टोरिया सेक्रेट मोडल
निक्कै
आमिरको ‘धुम ३’ हेर्न ९ सय तिनुपर्ने, नेपालमा २ करोडमा किनियो
बलिउडमा चर्चित मानिएका स्टारहरुको सिनेमा
हेर्न दर्शकले भारी रकम चुकाउनु परेको छ । साहरुख खान, सलमान खानको
सिनेमाको टिकट दर सधै नै उच्च हुने गरेको छ ।
यसैबिच भारतको बक्स अफिसमा एक
पछि अर्को सिनेमा असफल भैरहेको समयमा प्रदर्शनमा आएको आमिर खान अभिनित
चलचित्र ‘धुम ३’ हेर्नका लागि दर्शकले महंगो रकम तिर्नुपर्ने भएको छ ।
यो चलचित्रको टिकट दर मल्टीप्लेक्सहरुमा ९
सय सम्म पुर्याएको बताइएको छ । आमिर खान र ‘धुम ३’ प्रति दर्शकको उत्साह
देखेर भारतका मल्टिप्लेक्स मालिकहरुले टिकट दर ह्वात्तै बढाएका हुन् ।
चलचित्रको बिहानी शो हेर्न ५ सय सम्म र अन्य शो हेर्न ९ सय सम्मको टिकट
काट्नु पर्ने भएको छ । चलचित्रको एडभान्स
काङ्गे्रस–एमाओवादी नजिकिँदा एमालेमा छटपटी
एमाले जे गर्न पनि तयारः ज्ञवाली
काठमाडौं, पुस ५– नेकपा एमालेका सचिव युवराज ज्ञवालीलले एमाले
प्रतिपक्षमा बस्न तयार रहेको बताउनु भएको छ । चुनाव पछि पहिलो पार्टी बनेको
नेपाली काँग्रेसले एमाओवादीसंग मिलेर सरकार बनाए एमाले प्रतिपक्षमा बस्ने
उहाँको भनाई छ ।
सहमति भएमा सरकारमा जान एमाले तयार रहेको सचिव ज्ञवालीले बताउनु भयो ।
नयाँ
चुनाव पछि राष्ट्रपति फेरिनुपर्ने अडान दोहोर्याउदै सचिव ज्ञवालीले
काँग्रेसले दुईतिहाई मत पाए जस्तो गरि सवै पद आफंैले राख्न खोजेको आरोप
लगाउनु भयो ।
एक रेडियो अन्तरवार्तामा ज्ञवालीले संविधान निमार्णको बिषयमा १२ बुंदे समझदारीका पक्षधरहरु मिलेर जानुको बिकल्प नभएको बताउनु भयो ।
विगतमा भएका सहमतिलाई यथावत राख्दै बाँकी बिबादीत बिषयमा सहमति खोज्ने
भाजपाका उपाध्यक्ष भगतसिंह भोलि नेपाल आउँदै
५ पुस,काठमाडौं । भारतीय जनता पार्टीका उपाध्यक्ष एवं उत्तराखण्डका पूर्व
मुख्यमन्त्री भगतसिंह कोसियारी नेपाल भ्रमणका लागि आउनुहुने भएको छ ।
चार
दिने भ्रमणका लागि उहाँ भोलि शनिबार काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा बुझ्न नेपाल आउन लाग्नुभएका
उहाँले राष्ट्रपति, मन्त्रिपरिषदका अध्यक्ष विभिन्न राजनीतिक दलका शीर्ष
नेताहरुलाई भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भारतमा भारतीय जनता पार्टीका उपाध्यक्षको नेपाल भ्रमणसँगै उहाँले मुख्य
राजनीतिक दलका शीर्ष नेतालाई भेट गर्न हुने भएकाले उहाँको भ्रमणलाई
अर्थपूर्ण रुपमा
Tuesday, December 17, 2013
राज्यको आँखा नपरेको ‘धार्मिक श्रेत्र रुरु रुद्रवेणी !’
शालिग्रामको भण्डार बनाउन उद्देश्यले कालिगण्डकीमा बगेर आउने शालिग्राम
रुद्रवेणीको राम मन्दिर र रिडीको ऋषिकेश मन्दिर परिसरमा संग्रह गर्न
थालिएको हो । ्
राज्यले कालिगण्डकीमा खोज अनुसन्धान गर्न सके थुप्रै शालिग्राम लगायतका
वहुमुल्य वस्तुहरु पाईने धार्मिक ब्याक्तिहरुको ठम्याई छ । हाल सम्म एक
हजार आठ वटा शालिग्राम र सुन जडित अन्य वस्तु पनि त्यहाँ देख्न
न्यू इयरमा प्रियंकाको महंगो नाच, मिनेटमै करोड भारु
केहीवेर नाचेकै भरमा करोडौं रुपैयाँ आउने भएकाले पनि कलाकारहरु यस्ता
कार्यक्रमलाई नाइ नास्ती गर्देनन् । न्यू इयरमा नाच्ने बलिउड
हिरोइनहरुमध्ये सवैभन्दा महंगो डिमान्ड गर्नेचाहिं प्रियंका चोपडा भएकी
छिन् । उनले
चेन्नईमा आयोजना हुन लागेको एक कार्यक्रमका लागि एक मिनेटको एक करोड
भारतीय रुपैयाँ डिमान्ड
“रेग्मी र उप्रेतीको नियुक्ति महाभुल”
काठमाडौं
चुनाव हारेपछि एमाओावदीले त्यसको दोष अरुलाइृ पन्छाउन थालेका छन। सोही
क्रममा एकिकृत नेकपा माओवादीका प्रवक्ताले अग्नी सापकोटाले प्रधानन्यायाधीश
खिलराज रेग्मी र निलकण्ठ उप्रेतीलाई अन्तरिम निर्वाचन मन्त्रीपरिषदको
अध्यक्ष र निर्वाचन आयोगको प्रमुख बनाएर उनको पार्टीले ठूलो गल्ती गरेका
बताएका छन्। एमाओवादी प्रवक्ता सापकोटाले हामीले रेग्मी र उप्रेतीजस्ता
पार्टीका व्यक्तिहरुलाई सरकार प्रमुख र निर्वाचन आयोगको प्रमुख बनायौ
यतिखेर त्यो गल्ति भयो। मंसिर ४ मा सम्पन्न संविधानसभा निर्वाचनमा
अनपेक्षित पराजय भोगेपछि धाँधलीको आरोप लगाउदै आएको एमाओवादीका प्रबक्ताले
रेग्मी र उप्रेती कुन पार्टीका मान्छे प्रहरीले गर्यो ‘बीग बोस’को घरबाटै अरमान कोहोलीलाई गिरफ्तार
ऋतिकको वैवाहिक जीवनको अन्त्य
विज्ञप्तिमा भनिएको छ, ‘सुजेनले मसँग छुट्टिने निधो गरेकी छिन् र हाम्रो १७ वर्षको सम्बन्धलाई अन्त्य गर्न चाहेकी छिन् । यो हाम्रो सम्पूर्ण परिवारका लागि दुःखको घडी हो र मलाई आशा छ मिडियाले हाम्रो परिवारलाई एकान्त समय दिनुहुनेछ ।’ रोशले विज्ञप्तिमा आफ्ना फ्यानहरुलाई निरास नहुन आग्रह आफ्नो उपचार चलिरहेको र चाँडै फर्कने बताएका छन् । दुई महिनाअघि देखि सुजेन आफ्नो पिता संजय खानको घरमा बस्न थालेपछि ऋतिक र सुजेनको सम्बन्धमा खटपट भएको अनुमान धेरैले लगाएका थिए । अन्तिम पटक उनीहरुलाई ऋतिकका पिता राकेश रोशनको जन्मदिनको पार्टीमा सँगै देखिएको
चीनको उच्चस्तरीय टोली नेपाल आउँदै
नियमविपरित निलकण्ठले मागे पेन्सन
‘मैले निरन्तर ४० बर्षसम्म सरकारका विभिन्न निकायमा
रहेर काम गरेकाले पेन्सनको दावी गरेको हुँ’उप्रेतीले भने । आफुले सरकारी
क्षेत्रमा गरेको सेवालाई कदर गरी सरकारले पेन्सन दिनेमा आफु विश्वस्त रहेको
पनि उनले बताए । स्थायी पदमा रहेर काम नगरेको व्यक्तिलाई सरकारले कसरी पेन्सन दिन मिल्छ
भन्ने प्रश्नमा उप्रेतीले
Subscribe to:
Comments (Atom)
