यो रहस्य खोलेका हुन् ।सिक्किममा
जन्मिएका भाइचुङ नेपाली मुलका हुन् । उनले भारतको राष्ट्रिय टिमबाट लामो
समयसम्म फूटबल खेलेका थिए । हाल उनी भारतको राष्ट्रिय फूटबल टिमको
Saturday, July 13, 2013
नेपाली सिनेमामा भाइचुङ भूटियाको अभिनय, उमालाई सिक्किममा जीवनले भेटे
कोइरालाको स्कर्टिङमा डन
कोइरालालाई स्वागत गर्न विमानस्थलमा जानेको ठूलै भीड थियो । भीड नियन्त्रण
गर्न प्रहरीलाई निकै हम्मे हम्मे परेको थियो । भीड नियन्त्रण गर्ने क्रममा
विमानस्थल प्रहरी प्रमुख डिआइजी गोपाल भण्डारीको कपडा नै च्यातिएको छ । कोइरालालाई स्वागत गर्न पुगेका करिव दुई सय काँग्रेस कार्यकर्तामध्ये
अधिकांश प्रहरीले गुन्डागर्दीको
सरकारले साढे पाँच बजे बजेट सार्वजनिक गर्दै
३० असार, काठमाण्डौ । सरकारले आर्थिक वर्ष
२०७०/०७१ को बजेट प्रस्तुत गर्ने भएको छ । आइतवार साँझ साढे ५ बजे
राष्ट्रिय योजना आयोग (डा. हर्क गुरुङ हल) मा अर्थामन्त्री शंकरप्रसाद
कोइरालाले आगामी आर्थिक वर्षको वाषिर्क आय व्यय विवरण (बजेट) प्रस्तुत
गर्नु हुने छ ।
निकासी र औद्योगिक क्षेत्रलाई बढावा दिने
सीमित नयाँ कार्यक्रम सहित ५ खर्व १० अर्बको बजेट आउने अर्थ मन्त्रालय
स्रोतले जनाएको छ । राजनीतिक दलको चर्को दबाब र राष्ट्रपति रामवरण यादवको
चासोपछि सरकारले बजेटमा अत्याबश्यकीयबाहेक नयाँ कार्यक्रम राखेको छैन । बजेटमा निकासीमुलक उद्योगलाई प्राथमिकता
दिन भन्दै अनुदान रकम बढाइएको स्रोतले बताएको छ । ३ खर्ब ६० अर्व राजस्व
उठाउने लक्ष्य लिइएको बजेटमा मंसिरमा हुने संविधानसभा निर्वाचनका लागि
सुरक्षासमेत गरी
नक्कली कारोबारले नेपाली कफीको अन्तराष्ट्रिय बदनामी
नेपालमा उत्पादन भएभन्दा निकै धेरै कफी अहिले बिदेश निर्यात भइरहेको छ ।
बिदेशबाट आयातित न्यून गुणस्तरको कफीलाई नेपाली कफी भन्दै निर्यात गरेका
कारण नेपाली कफीले अबसानको बाटो लिन थालेको छ । कफी
ब्यबसायी र राष्ट्रिय चिया तथा कफी बिकाश बोर्डको अनुमानमा कुल उत्पादनको
६० प्रतिशत कफी नेपालमै खपत हुन्छ । गत बर्षमात्र नेपालमा ४ सय टन गि्रन
बिन्स कफी उत्पादन भएको थियो । ६०
पचासौ हाकिमले अवकास पाउँदै आईजी बन्ने रहरमा पार्वती
काठमाडौं।
नेपाल प्रहरीमा यो बर्ष डीएसपीदेखि माथिका धेरै पद रिक्त हुँदैछन्।
आइजीपी, एआइजी, ठूलो संख्यामा डीएसपीको अवकाशपछि यो बर्ष एकैपटक करिब ५०
जना इन्स्पेक्टर डीएसपी बढुवा हुनेछन्।
२०७० कात्तिक २९ गते आइजीपी
कुवेरसिंह रानासहित ७ एआइजी अवकाश हुादैछन्। प्रहरीमा ३० बर्षे प्रावधान
हटाएर ३२ बर्षे जागिर अवधि बढाउन लागेका आइजीपी रानाको भगिरथ प्रयत्न असफल
भइसकेको छ। ३२ बर्षे असफल भइसकेपछि आइजीपी रानासहित एआइजीपीहरू नवराज ढकाल,
भीष्म प्रसाई, दिनकरशमशेर राणा, गंगा पाण्डे, विनोद सिंह, रमेशविक्रम शाह र
पुस्कर रेग्मी एकै दिन घर
भादगाउँले टोपी लगाएका प्राणको गयो प्राण
उनको निधनमा सिंगो बलिउड नै शोकमग्न भएको
छ ।प्राणले चलचित्रको पर्दामा नेपाली
भादगाउँले टोपी पनि लगाएका थिए ।
उनलाई नेपाली दर्शकले पनि उत्तिकै माया र
सद्भाव दिएका छन् । प्राणले मधुमती, जिद्दी, राम और श्याम, जंजीर जस्ता
चर्चित सिनेमामा अभिनय गरेका थिए । तर उनले आफूले अभिनय गरेको सिनेमा हेर्न
रुचाउँदैनथ्य । प्राणले आफू अभिनित एक मात्र चलचित्र ‘
Friday, July 12, 2013
पार्टीमा उपद्रो मच्चाएपछि ब्रान्डीको यस्तो चर्तिकला(फोटो फिचरसहित)
टेलिभिजन रीयालिटी शोबाट चर्चा कमाएकी
मोडल ब्रान्डी ग्लानभिल्ले हालै मात्र एक पार्टीमा चर्तिकला गर्दै गरेको
अवस्थामा भेटिइन् ।
उनले पार्टीमा आफ्नो पहिरन समेत समाल्न सकिनन् ।
मदिराले निक्कै मात्तिएको अवस्थामा उनले आफ्नो होस नै सम्हाल्न सकिनन् ।मदिरामा
मस्त भएको अवस्थामा भेटिएकी उनले ट्विटर
मार्फत आफ्नो बचाउँ गर्ने कोशिश
पनि गरेकी छिन् । सोमबार बेलुकी यस्तो हर्कत देखाएकी ब्रान्डी वुधबार भने
फ्रेस अवस्थामा भेटिएकी
‘सोझी हुँदा कसले हेर्यो, भित्री बस्त्र मञ्जुरले खोले’ : जिया केसी
सिक्किममा
एक चलचित्रको छायांकनका क्रममा रहेकी नायिका केसीले आफूले कथाले मागे
होला त बिहे ? रणवीर र कटि्रनाको
बिहेका
लागि नायक कपुर २ बर्ष अघि देखि नै तयार रहेको बताइएको छ । यता नायिका
कटि्रना कैफको बिषयमा रणवीरका पिता ऋषि कपुर र आमा नितु कपुर पनि तयार भएको
भारतिय संचारमाध्यमले उल्लेख गरेका छन् ।रणवीर र कटि्रना विगत २ बर्षदेखि निक्कै
गहिरो प्रेमसम्बन्धमा रहेको बताइएको छ । यसैले अब यि दुइले आफूहरुको
सम्बन्धलाई बिहेमा परिणत गर्ने तयारी गरेका हुन् । नायिका कटि्रना कैफ केही दिन अघि आयोजना
भएको आइफा
एमाओवादीले नेकपा-माओवादीलाई वेवास्ता गर्दा समस्या चर्कियो : खनाल
नवलपरासीको
गैडाकोटमा आज भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्नेक्रममा
खनालले भन्नुभयो -’एमाओवादीको वेवास्ताले समस्या चर्केको छ, तर एमाले
लगायतका अन्य दल सबैलाई समेट्ने तयारीमा छन्, हामी नयाँ संविधानसभा
निर्वाचनमा कसैलाई काखा कसैलाई पाखा पार्दैनौं ।’ जनताको पक्षमा संविधान बनाउन लागेको भन्दै
खनालले नेकपा-माओवादीलाई जसरी
आइफा अवार्डबाटै रणवीर र कटि्रना गायब
चीनले चुनावमा जान भनेको छैन : गजुरेल
चिनियाँ कम्युनिस्ट पार्टी नेतृत्वले चुनावमा जाने नजाने, बहिस्कार गर्ने
नगर्ने विषयलाइ नेपालको आन्तरिक मामिला भन्दै केही सुझाव नदिएको गजुरेलले
बताए । 'नेपालको संक्रमणकाल
कम्पनी रजिष्ट्रारमा भ्रष्टाचार
हिजो राजाको नाममा आज प्रचण्डको नाममा वन मास्दै स्वामी कमलनयनाचार्य
काठमाडौंका डिएफओ मानबहादुर खड्काले यसको जानकारी पाउनेबित्तिकै
परिस्थितिले कोल्टे फेर्यो । वन क्षेत्रमा कुनै पनि नाममा अतिक्रमण गर्न
डनको झगडामा नेता मुछिए राजधानीमा फेरि ग्याङवार?
गत शुक्रबार दिनेश अधिकारी ‘चरी’ माथि आक्रमण भएपछि राजधानीबासीलाई गुण्डागर्दीको पुरानै समयको सम्झना
रेखाको यो कस्तो बिहे ?
Wednesday, July 10, 2013
टिकटको लबिङमा कलाकार
एमालेलाई मिस गरिरहेको छु–रामचन्द्र झा
फेरि मान्छे कुटे पारसले
काठमाडौं, २६ असार ।
पुर्वयुवराज पारस शाह हृदयघातपछि पुनःजन्म लिएर बाँचेका हुन् भन्दा खासै
फरक पर्दैन । किनकी उनलाई धेरैले नबाँच्ने भए भनेर माया मारिसकेका थिए । तर
एक्कासी चिकित्सक नै आश्चर्यमा पर्ने गरी उनी सञ्चो भएका हुन् । यती साह्रो बिरामी भएर निको हुँदा धेरैले
अब पारस सुध्रिएलान, उनले राम्रो गर्लान भन्ने सोचेका थिए ।
तर त्यो सोचाई
विपरित पुनः पारसले एक जनासँग दुर्व्यवाहारपूर्ण व्यवहार गरेका छन । उनले होटल डेल अन्नपूर्णका साुह कपिल राणालाई दुर्व्यवहार गरेको खबर छ । बिरामी छँदा नबाँच्ने आशामा वेवास्ता
गर्नेको सुचिमा कपिल पनि भएको र पुनस्थापना केन्द्रमै भएपछि पारसले कपिललाई
अप्ठ्यारो पर्दा काम लागेनौँ अहिले ठिक पार्न आउँछौँ भन्दै दुर्व्यवाहार
गरेको बताइएको छ । राजा त्रिभुवनका छोरा बसुन्धारतातर्फको
सम्पत्ति अपुताली
चोरीको गाडी अग्नि सापकोटाको
महानगरीय अपराध महाशाखा प्रहरीले राजधानीको मीनभवनबाट जफत गरेको गाडी
माओवादी प्रवक्ता अग्नि सापकोटाको भएको खुलेको छ । महाशाखाले असार १३ गते
महिन्द्रा कम्पनीको बा००१अ १० हरियो नम्बर प्लेट भएको सेतो रङको गाडी
समातेको थियो।
युद्धबाट शान्ति प्रक्रियामा आएपछि पनि माओवादी नेताहरूले चोरीका गाडी
प्रयोग गरेपछि सरकारले नै हरियो र पहेँलो प्लेटमा अस्थायी नम्बर दिएको थियो
। स्रोतका अनुसार यो नम्बर प्लेट सापकोटाले चलाउँथे। प्रवक्ता सापकोटा आफैंले उक्त नम्बर प्लेटको गाडी पहिले चलाएको स्वीकारेका
छन् । ‘पहिले यो गाडी मैले नै
‘सबै मलाई भेट्न आफैं आएका हुन्, बोलाएको होइन-’ खुर्सिद
करिब नौ घन्टा लामो नेपाल यात्रामा राष्ट्रपति रामवरण यादव र सरकार प्रमुख
खिलराज रेग्मी, नेपाली कांग्रेस, एमाले, एमाओवादी नेताहरूसँग
पदीय विभाजन बारे एमाओवादी छलफलमा
पार्टी
केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा दिउँसो बस्ने पदाधिकारी, पूर्व
स्थायी समिति, पोलिटब्युरो र ब्युरो प्रमुखहरुको बैठकले अध्यक्ष पुष्पकमल
दाहाल प्रचण्डले तयार गरेको प्रस्तावमा छलफल गर्नेछ ।
उक्त बैठक अघि
अध्यक्ष प्रचण्डले पेस गर्नुभएको जिम्मेवारीको स्वरुपलाई केही परिमाजर्नन
गरिने नेताहरुले बताएका छन् । साथै बैठकमा कार्यविभाजनको मापदण्डका
एमाले नभएको भए म चार वर्ष जेल बस्नुपर्थ्यो : पर्शुराम बस्नेत
जेथा जमानी राखेर विशेष अदालतबाट धरौटीमा छुटेका बस्नेतले केन्द्रीय
कारागार परिसरमा लिन पुगेका आफन्त र युवा संघ कार्यकर्तालाई सम्बोधन गर्दै
एमालेलाई पटक–पटक आभार प्रकट गरेका थिए । ‘संगठन, एमाले पार्टी नभएको भए म चार वर्ष जेल बस्नुपथ्र्यो,’ उनले भने, ‘आम संगठन र
Tuesday, July 9, 2013
अर्थमन्त्रीका गुरुलाई बिनाबजेट ३ करोड ५० लाख, बाढीपीडित आठ जिल्लामा सुको गएन
जल उत्पन्न प्रकोप नियन्त्रण विभाग अन्तर्गत नदी नियन्त्रण योजनाले
उपभोक्ता समिति मार्फत् करिब १ सय ५० मिटर लामो तटबन्ध बनाइरहेको छ। विभाग
एमाओवादी चुनाव भाड्ने षड्यन्त्रमा : गौतम
विकास बोर्डमा गाईजात्रा
अध्यक्षलाई सोहीअनुसारको सेवासुविधा र अधिकार पनि दिएको थियो। सरकारले
चलचित्रकर्मीको मानसम्मान र इज्जत बढोस् भनेर दिएको सो अधिकारलाई अहिलेको
नेतृत्वले बुझ्न नसक्दा यसको गरिमा घट्दै गएको छ। बुझ्नेलाई श्रीखण्ड,
नबुझ्नेलाई खुर्पाको बिँड भने जस्तै भएको छ, चलचित्र विकास बोर्डको पछिल्लो
गतिविधि। ऐनमा
प्रचण्ड नढलेसम्म लालध्वज अभियान नरोकिने, महरालाई रोकेर वर्षमानलाई नेतृत्व
खासगरी प्रचण्ड–बाबुराम एक अर्काका विकल्प नभएर परिपूरक हुन्।
प्रचण्डको साथविना भट्टराईले पूर्णता नपाउने र भट्टराईको साथविना
Monday, July 8, 2013
अखिल क्रान्तिकारीद्वारा प्राबिधिक शिक्षामा तालाबन्दी
२०७० असार २४ । अखिल क्रान्तिकारीले बिभिन्न पाच सुत्रीय माग
राख्दै आज धौलागिरी प्राबिधिक शिक्षा प्रतिष्ठान बागलुङको लेखा शाखामा
अश्चितकालीन तालाबन्दी गरेको छ ।
क्रान्तिकारीले आफना माग तत्कालै सुनुवाइ नभएमा क्याम्पसमा अश्चितकालीन
तालाबन्दी गर्ने चेतावनी दिएको छ । सिटिभिटिले तोकेको मापदण्ड अनुरुपको
भौतिक संरचना हुनुपर्ने, क्याम्पसको आफनै खेलकुद मैदान व्यवस्थित
हुनुपर्ने, इन्टरनेट सेवालाई बढाउनुपर्ने ,सिटिभिटिले तोके अनुसार
पाठ्यपुस्तक हुनुपर्ने, र बिद्यार्थीहरुबाट सस्थापक बिकास फिस तोके भन्दा
बढी लिन नपाइने माग राख्दै प्रतिष्ठानको लेखाशाखामा
सार्वजनिक कार्यक्रममै कर्टेनीको लिला
हालै
मात्र एक कार्यक्रममा आफ्ना पतिसँग खुलमखुल्ला चुम्बन गरेपछि उनको चर्चा
चुलिएको हो ।
निक्कै हट र पारदर्शी पहिरनमा आएकी कर्टेनीले विभिन्न पोजमा
फोटो खिचाइन् ।
१८ बषिर्या यि स्टारले हलिउडको फेटिस
क्लबमा यस्तो हर्कत देखाएकी हुन् । क्यामेराको अघि कर्टेनीले फोटो खिचाउन
सुरुवातमा केही असजिलो मानेकी
मतदाता नामावली संकलन निराशाजनक
काठमाडौं, २४ असार/ दलहरूको व्यवहारले जनता निराश हुँदा निर्वाचन ओयागले पछिल्लोपटक सुरु गरेको मतदाता नामावली संकलन सन्तोषजनक नरहेको बताइएको छ ।
आगामी ४ मंसिरका लागि दोस्रो संविधानसभाका लागि निर्वाचन मिति सरकारले घोषण गरिसकेको अवस्थामा समेत मतदान गर्न आवश्यक नामावलीमा नाम दर्ता गराउनेको संख्या कम भएपछि आयोग चिन्तामा परेको हो ।
यही असार मसान्तभित्र १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम लेखाएकाले मात्र मतदान गर्न पाउने भएकाले हाल कायम रहेको कुल जनसंख्यको ८५ प्रतिशतभन्दा बढीले मतदाता नामावलीमा नाम
आगामी ४ मंसिरका लागि दोस्रो संविधानसभाका लागि निर्वाचन मिति सरकारले घोषण गरिसकेको अवस्थामा समेत मतदान गर्न आवश्यक नामावलीमा नाम दर्ता गराउनेको संख्या कम भएपछि आयोग चिन्तामा परेको हो ।
यही असार मसान्तभित्र १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम लेखाएकाले मात्र मतदान गर्न पाउने भएकाले हाल कायम रहेको कुल जनसंख्यको ८५ प्रतिशतभन्दा बढीले मतदाता नामावलीमा नाम
पर्वतकी चेलीको विदेशी भूमिमा संगीत मोह !
पर्वतकी एक चेलीले विदेशी भुमिमा रहेर पनि नेपाली
गीतसंगीतको उत्थानका लागि सक्रियता देखाएकी छिन् । साहित्यमा अत्यन्तै रुची
राख्ने पर्वत पाङराङ घर भई अहिले ईजरायलमा रोजगारीको सिलसिलामा पुगेकी
दीपिका भुषालले ईजरायलबाटै नयाँ गीत २०७० असार २३ गते आईतबार सार्वजनिक
गरेकी छिन् ।
सानैदेखि गजल, कविता र गीत लेख्दै आएकी भूषालको शब्दलेखनमा पीडा दिने
निष्ठूरीलाई बोलको गीत सार्वजनिक भएको हो । ईजरायलमै एक औपचारिक कार्यक्रम
आयोजना गरी गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको भूषालले जानकारी दिएकी
छिन् । भुषालको गीतमा विपिन आचार्यले संगीत भरेका छन् भने मान्धवी
त्रिपाठी
डान्सिङ स्टार कविताको मोडलिङमा रहर (फोटो फिचरसहित)
कविता
भन्छिन्, ‘अब मलाई क्यामेरा फेस गर्न र मोडलिङ गर्न खासै अप्ठ्यारो लाग्दैन
।’उनीमिस कलेज प्रतियोगिताको टप १० मा पनि पुगेकी थिइन् । ‘चाहना त यो
प्याजेन्ट पनि जित्ने आशा थियो तर पनि मेरो हिम्मत टुटेको छैन’, कविताले
भनिन् ।
कक्षा ४ देखि नै नृत्यमा रुचि राख्ने कविता आज पनि सुन्दर र आकर्षक
नृत्य गरेर सबैलाई मोहित पारिरहेकी छिन्सिनेमा
देखिम्यूजिक भिडियोमा अवसर पाए खेल्ने चाहना उनको छ ।
उनी भन्छिन्,
मानिसको बाहिरि सुन्दरता मात्र हेरेर हुँदैन, भित्री रुपमा उसको प्रतिभा
पनि मुल्यांकन
सहमति नभए निर्वाचनमा भिडन्त वैद्य
काठमाडौ । दाङमा
पुर्व लडाकुहरु चुनाव विथोल्ने प्रपन्चमा जुटिरहँदा नेकपा माओवादीको पोखरा
बैठक निर्वाचन विथोल्ने रणनीतिमा सक्रिय थिए। दाडमा पुर्वलडाकुहरुले
निर्वाचन विथोल्ने युवा दस्ताका लागि एक बुथकम १५ जनाका दरले खटाउनका लागि
तालिम दिईरहँदा राज्य बेखबर बन्यो तर आन्दोलनरत पक्षको तयारीमा कुनै कमी
आउन बरु सरकारको हालत हेदा उनिहरुलाई झन बल मिलेको छ। पुर्वअनुमान अनुसार
नै नेकपा―माओवादीले चुनाव बहिष्कार गर्ने निर्णय गर्यो्। नेताहरुले जे
भन्दै आएका थिए केन्द्रीय समितिले त्यही निर्णय बाटो समायो एनेकपा
(माओवादी)बाट अलग हुने बेलामै मोहन
वीना मलिकको हट फोटोसुट(फोटो फिचरसहित)
नेकपा-माओवादीद्वारा बैद्यको नेतृत्वमा वार्ता टोलीको घोषणा
२४ असार, काठमाडौं । नेकपा-माओवादीले
वार्ता र आन्दोलनलाई सँगै लैजाने निर्णय गर्दै अध्यक्ष मोहन वैद्यको
नेतृत्वमा पाँचसदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरेको छ ।
वार्ता टोलीमा उपाध्यक्ष सीपी गजुरेल,
महासचिव रामबहादुर थापा बादल र सचिवद्वय नेत्रविक्रम चन्द विप्लव र देव
गुरुङ सदस्य रहनुभएको छ । माओवादीले वार्तासँगै साउन १० बाट चुनाव बहिस्कार
अभियान चलाउने घोषणासकेत गरेको
श्रीमान्का डर लाग्दा कुरा
यसै साता समसामायिक सन्दर्भमा कुराकानी गर्न गएका दुईवटा छुट्टाछुट्टै प्रतिनिधिमण्डलसँग अध्यक्ष रेग्मीले प्रतिप्रश्न गरे–
Sunday, July 7, 2013
यस्ती छिन् साहरुख खानकी नयाँ हिरोइन (फोटो फिचरसहित)
साहरुखसँग अभिनय गर्ने नायिकाको सिने करिअर चाडै
नै उचाइमा पुग्ने गर्दछ । किनकी साहरुख अभिनित सिनेमा र कलाकारको चर्चा
बलिउडमा सर्वाधिक हुने गर्दछ ।यसैक्रममा
फराहा खानको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘ह्याप्पी न्यू इयर’का
लागि पनि नायिकाको खोजी
चार दलले लचक भयौं भन्नुको अर्थ छैन : वैद्य
२३ असार, काठमाडौं । नेकपा-माओवादीका
अध्यक्ष मोहन वैद्यले २५ बुँदे बाधा अड्काउ आदेश खारेज नगरेसम्म सरकार र
चार दलले लचक भएको भन्न्ााको कुनै अर्थ नभएको बताउनुभएको छ ।
अनेरास्ववियु क्रान्तिकारीले आइतबार
राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष वैद्यले भन्नुभयो-’दलीय सरकार बनाउने
र २५ बुँदे बाधा अड्काउ खारेज नगरी अन्य विषयमा मात्र सहमति गरौं भन्नु
हामीलाई मान्य छैन, लचिलो हुने हो भने ती विषयमा उनीहरु सहमत हुनुपर्छ ।’
उहाँले गोलमेच सभा गरी राष्ट्रिय सहमतिको सरकार बनाउने मागको सुनुवाइ नगरी
जबर्जस्ती चुनाव गर्न खोजे प्रतिकार गरिने
बिहे नगरी बच्चा जन्माउन सलमानलाई राखीको सुझाव
उनले नायक खानलाई बिहे नगरी सरोगेसी
मार्फत बच्चा जन्माउन सुझाव दिएकी छिन् । राखीले भनिन्, ‘मलाई लाग्छ
सलमानले सरोगेसीको साहारा लिनु जरुरी छ । उनको आज सम्म कुनै पनि प्रेम
टिकेको छैन र उनलाई चोखो प्रेम
हत्या अभियोगमा तीन नेपालीसहित ९ जना हिरासतमा
होस्टलमा बसेका नेपाली श्रमिकलाई अन्धाधुन्द कुटपिट गरेपछि प्रतिकार गर्ने
क्रममा उनको मृत्यु भएको नेपाली श्रमिकहरुले जानकारी दिएका छन् । मदिरा
सेवन गरेका उनले होस्टलमा रहेकाहरुलाई एक-एक गरी कुट्न सुरु गरेका थिए ।
नेपालीको प्रतिकारबाट घाइते उनको उपचारका क्रममा मृत्यु भएको
दुई दिनमा दुई किशोरी बलात्कृत
दाङ,
२०७० असार २३ । दाङमा दुई दिनमा दुई किशोरी बलात्कृत भएका छन् । शनिबार
राती १७ वर्षीया किशोरी तुलसीपुर बसपार्कमा बलात्कृत भएको प्रहरीले जनाएको छ
।
चार जनाको समूहले किशोरीमाथि बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरीले किशोरीमाथि बलात्कारको आरोपित चारै जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्यूठानका वीरबहादुर खत्री, सल्यानका युवराज डाँगी, अर्जुन योगी र चन्द्र डाँगी
पक्राउ पर्नेमा प्यूठानका वीरबहादुर खत्री, सल्यानका युवराज डाँगी, अर्जुन योगी र चन्द्र डाँगी
अध्यक्ष पुष्पकमल दाहाल सिंगापुर प्रस्थान
श्रीमती र भतिज समिर दाहालका साथ १:३० बजे थाइल्याण्ड हुँदै सिंगापुर उनी उडेकाका छन्।
मृगौलाको समस्याबाट पीडित सीताको उपचारका लागि यसअघि पनि गत पुषमा थाईल्याण्डस्थित बुमरङ्गगार्ड इण्टरनेशनल अस्पतालमा लगिएको
मृगौलाको समस्याबाट पीडित सीताको उपचारका लागि यसअघि पनि गत पुषमा थाईल्याण्डस्थित बुमरङ्गगार्ड इण्टरनेशनल अस्पतालमा लगिएको
रेखा पनि भोजपुरी सिनेमामा, यि हुन् थापाका नयाँ हिरो
यसैले पनि नेपालका चर्चित
कलाकारहरु भोजपुरी सिनेमा खेल्न अग्रसर देखिएका छन् । नेपाली सिनेमाका
याक्सन हिरो विराज भट्ट यतिबेला भोजपुरीको टप थ्री नायकमा गनिन्छन् ।
यस्तै
आयुष रिजाल पनि भोजपुरी सिनेमा नगरीमै संघर्षरत छन् । अब यो भिडमा नेपालकै
चर्चित नायिका रेखा थापाको नाम पनि जोडिएको छ । रेखा नेपाली र भोजपुरी
भाषामा निर्माण हुन लागेको चलचित्र ‘रफ्तार’मा अभिनय गर्न कस्सिएकी
Subscribe to:
Comments (Atom)
