अचम्मका क्रियाकलापहरु गर्दै समाचारको हेडलाइनमा छाइरहने पप स्टार र हलिउड अभिनेत्री माइली साइरस एक पटक फेरी चर्चामा छिन् । माइलीले पुनः एकपटक अश्लिलताको सबै सिमा नाघ्दै सबैलाई चकित तुल्याएकी छिन् । अलेक्जेन्डर व्याङ्ग न्यूयोर्क फेसन विकमा पुगेकी अर्धनग्न माइलीले पाइन्ट मात्र लगाएकी थिइन् र आफ्नो स्तनमा आइसक्रिम कोनको स्टिकर टाँसेकी थिइन् । कार्यक्रमको दौरान माइलीले अपरिचितहरुसँग पनि खुब नाचिन् । कार्यक्रममा अन्य सेलिब्रिटी केन्डल र काइली जेन्नर, हेले बाल्डबिन र गिगी हदिदहरुको उपस्थित रहेको थियो । २१ वर्षीया माइली चर्चामा रहिरहनका लागि यस्ता अचम्मका कुराहरु ट्विटर र इन्स्टाग्राममा पोस्टTuesday, September 9, 2014
टपलेस माइलीले स्तनमा यो के लगाइन् ?
अचम्मका क्रियाकलापहरु गर्दै समाचारको हेडलाइनमा छाइरहने पप स्टार र हलिउड अभिनेत्री माइली साइरस एक पटक फेरी चर्चामा छिन् । माइलीले पुनः एकपटक अश्लिलताको सबै सिमा नाघ्दै सबैलाई चकित तुल्याएकी छिन् । अलेक्जेन्डर व्याङ्ग न्यूयोर्क फेसन विकमा पुगेकी अर्धनग्न माइलीले पाइन्ट मात्र लगाएकी थिइन् र आफ्नो स्तनमा आइसक्रिम कोनको स्टिकर टाँसेकी थिइन् । कार्यक्रमको दौरान माइलीले अपरिचितहरुसँग पनि खुब नाचिन् । कार्यक्रममा अन्य सेलिब्रिटी केन्डल र काइली जेन्नर, हेले बाल्डबिन र गिगी हदिदहरुको उपस्थित रहेको थियो । २१ वर्षीया माइली चर्चामा रहिरहनका लागि यस्ता अचम्मका कुराहरु ट्विटर र इन्स्टाग्राममा पोस्टविद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द
बागलुङ, भदौ २४ – बागलुङको खुङ्गा गाविसको एक विद्यालयका विद्यार्थीमा अनौठो रोगको लक्षण देखिएको छ । खुङ्गाको छोरेगाउँ माविका विद्यार्थीमा पढ्दा पढ्दै बेहोस हुने, रुने, कराउने, बर्बराउने, दगुर्ने जस्ता समस्या देखिएका हुन् । विद्यालयमा कक्षा ६, ७ र ८ मा अध्ययन गर्ने विद्यार्थीमा ती लक्षण देखिएको विद्यालय जनाएको छ । “खासगरी १३ वर्षदेखि १९ वर्षसम्मका विद्यार्थीमा यस्ता लक्षण देखिएका छन्”, विद्यालका शिक्षक जीवराज गौतमले भने – “रुने कराउनेसँगै ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण पनि देखिएका छन् ।” गत हप्तादेखि देखिएको अनौठो रोगको कारण यतिबेला विद्यालयका नौ जना विद्यार्थी बिरामी परेका छन् । छोराछोरीमा अचम्मको रोगको लक्षण‘ह्याप्पी न्यू ईयर’मा साहरुखको ‘टेन प्याक्स’
बलिउड बादशाह साहरुख खान चलचित्रको पर्दामा आफ्नो शरीर देखाउन निक्कै नै लाज मान्छन् । सलमान खान, जोन अब्राहम जस्ता कलाकारले हरेक चलचित्रमा शरीर देखाउँदा साहरुखको लजालु शैली पनि कायमै छ । उनले चलचित्र ‘ओम शान्ती ओम’मा आफ्नो प्याक्स देखाएका थिए ।
उनै साहरुखले तिहारको अवसरमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्याप्पी न्यू ईयर’मा ‘टेन प्याक्स’ बनाएको रहस्य खुलेको छ । भारतका सेलिब्रेटी फोटोग्राफर डब्बु रतानीले साहरुखको आकर्षक शरीरको फोटोसुट हालै मात्र गरेका छन् ।
साहरुखले चलचित्रका लागि ‘टेन प्याक्स’को शरीर बनाएका छन् । सधै फिट रहने र दैनिक आधा घन्टा व्यायम गर्ने हो भने शरीर मेन्टेन रहने साहरुखको भनाई छ । साहरुखले आफूलाई यस्तो शरीर बनाउन एक महिना मात्र लागेको बताएका छन् ।
साहरुखले चलचित्रको सुरुवातमै आफ्नो आकर्षक शरीर देखाउँनेछन् । साहरुखको ‘टेन प्याक्स’को तस्बिर सार्वजनिक भएसँगै सिनेमाको केन्द्रीय सदस्य शर्मा निलम्बित भएको भन्दै विप्लव असन्तुष्ट
काठमाडौँ, भदौ २४– नेकपा–माओवादीले केन्द्रीय सदस्य अनिल शर्मा विरहीलाई अनिश्चितकालसम्मका लागि निलम्बन गर्ने निर्णय गरे पनि सचिव नेत्र विक्रम चन्द विप्लव असन्तुष्ट बनेका छन् । केही दिन पहिले चितवन जिल्ला पार्टी कार्यालयको विषयलाई लिएर शर्माले प्रेस वक्तव्यमार्फत पार्टी नेतृत्वलाई आरोप लगाएको भन्दै कारबाही गरिएको महासचिव रामबहादुर थापाले विज्ञप्तिमार्फत जनाएका थिए । एकीकृत नेकपा(माओवादी)मा विभाजन आउनुभन्दा पहिले निर्मित चितवन जिल्ला पार्टी कार्यालय बिक्री गर्न लागिएको भन्दै शर्मा र हाल एमाओवादीमै रहेका केही जिल्ला नेताले आरोप लगाउँदै आएका थिए । तर एमाओवादीको संस्थापन पक्षले भने सो आरोपमा सत्यता नभएको बताउँदै आएको छ । महासचिव थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पार्टी नेतृत्वविरुद्ध अनर्गल आक्षेप लगाएको र मर्यादाविपरीत तथा अनुशासनहीन काम गरेकाले शर्मालाई अनिश्चितकालका लागि सम्बन्धित कामको जिम्मेवारीबाट निलम्बन गरिएको छ ।” विप्लबले भने शर्मामाथि अनुशासनहीनकोसमुद्री किनारमा मस्ती गर्दै इन्दिरा
हिमालको काखमा हुर्किएका हामी नेपालीलाई समुद्री किनार देख्नासाथ बेग्लै ‘एक्साइटमेन्ट’ हुन्छ ।
नेपाली कालाकारहरु पनि यस्तो एक्साइटमेन्ट लुकाइरहन सक्दैनन् जव उनीहरु समुद्री किनारमा पुग्छन् । गायिका अन्जु पन्त हुन् वा इन्दिरा जोशी पानीको छालसँगै पुलकित हुन्छन् ।
हाल अमेरिका यात्रामा रहेकी उध्रेको चाली गायिका इन्दिरा जोशीले पनि समुद्री छालसँगै मस्ती मार्ने अबसर गुमाउन चाहिनन् । जोन्स वीचमा पुगेर उनले छालसँगै आफुलाई तरंगित बनाइन् ।
अमेरिकामा उनले आफ्ना चर्चित गीत प्रस्तुत गर्दै नेपालीहरुलाई नचाइरहेकी छिन् भने केही सहकर्मी र अग्रज कलाकारलाई भेट्ने अबसर पनि पाइन् ।
छोरी जन्माएर बसिरहेकी लोक गायिका निशा सुनार र उनकी पुत्रीसँग तस्वीर खिच्दै उनले फेसबुकमै अपलोड गरेकी छिन् ।
के-के गर्दैछिन इन्दिरा अमेरिकामा ? हामीले उनको फेसबुकमा
प्रभुको भजन भनेर दौडिएर गएकी थिए, हिन्दू शब्द देखेपछि गाउन मानिन : पन्त
काठमाडौं । गायिका अन्जु पन्तले एउटा गीतमा हिन्दूवादी शब्द भएको भन्दै गाउँन नमानेको विषयले यतिबेला बजार तातेको छ ।
गीत गाएरै चर्चा बटुलेकी अञ्जुले धर्मले नदिने भन्दै गीत गाउन नमानेपछि उनको चर्चा र आलोचना बजारमा सेलाएको छैन ।
गीत गाउन नमानेको विषयमा उनको चर्को आलोचना भएपछि उनले सामाजिक सञ्जाल फेसबुकबाटै माफी मागिन् । त्यतिले पनि साम्य नभएपछि उनले आफूले स्वास्थ्यका कारण गाउन नसकेको र हिन्दूलाई अपमान नगरेको दावी गर्दै आएकी छन् ।
तर उनले एक चर्चमा गएर आफूले भजन गीत गाउन नमानेको सुनाएकी छन् । ख्रीस्टीय कला संघले आयोजना गरेको कार्यक्रममा उनले आफूलाई प्रभुको भजन भनेपछि दौडिएर गएको तर हिन्दू शब्द देखेपछि नगाएको खुलाएकी छन् ।
केही समयअघिको उक्त भिडियोमा उनले, ‘परमेश्वरले सारा सृष्टि गर्न हुने, स्वर्गमा विराजमान हुनेराष्ट्रिय राजनीतिक सम्मेलन असोज २ मा गर्ने बैद्य माओवादीको प्रस्ताव
बैद्यको नेतृत्वमा संयन्त्र बनाउन देव गुरुङको माग
२४ भदौ, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले राष्ट्रिय राजनीतिक सम्मेलन असोज २ गते गर्न प्रस्ताव गरेको छ । सम्मलेनको मितिबारे दलहरुबीच विवाद भइरहेका बेला माओवादी सचिव देव गुरुङले प्रधानमन्त्री अमेरिका जानु अघिल्लो दिन असोज २ गते पहिलो चरणको प्रारम्भीक सम्मेलन गर्न सकिने बताएका छन् ।यसअघि कांग्रेस र एमालेले भदौ मसान्तभित्रै सम्मेलन प्रस्ताव गरेपनि बैद्य माओवादीले असोज ४ पछि मात्र सम्मेलन गर्नु पर्ने बताएको थियो ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा चार दलीय कार्यदलका सदस्य समेत रहेका गुरुङले भने-‘प्रधानमन्त्री हुँदा राम्रो हुन्छ । उहाँले सुरु गरेको प्रयास भएकोले उहाँ हुँदा सहज हुन्छ तर, उहाँ नहुँदा पनि फरक
Subscribe to:
Comments (Atom)

