कसैलाई सँधै हाइहाइ, कसैलाई खाइ न पाइ !
केन्द्रीय कमिटीले बनाएको मापदण्ड विपरीत
स्थायी कमिटीले सभासद् छानेको भन्दै एमालेमा असन्तुष्टि बढेको हो । एमाले
केन्द्रीय कमिटीले अवसर नपाएका, पार्टीका काम र आन्दोलनमा सक्रिय भएका,
भूगोल र केन्द्रको सन्तुलन मिलाएर समानुपातिक सभासद् छान्न स्थायी कमिटीलाई
सुझाव दिएको थियो । सभासद छान्दा नयाँलाई प्राथमिकता दिने र श्रीमान्
श्रीमती दुबैलाई नपारिने



