Monday, March 16, 2015
पोखरा – जोमसोम सिधा बस सेवा शुरु
गायक श्रेष्ठले प्रेमीलाई मुद्धा हाल्ने
काठमाडौँ- प्रेममा आफूले चाहेको मान्छेलाई नपाउँदा ज्यान दिने र लिने घटनाहरुपनि सार्वजनिक भएकै छन् समाजमा । तर, संगीतमा भविष्य देख्ने युवागायक सुरज श्रेष्ठ भने माया नपाएकोमा कानुनी बाटो रोज्ने सुरमा देखिन्छन् । श्रेष्ठले मन पराएकी केटीले वास्ता गर्न छाडेपछि केही समय पहिले सडक बाटोमा चिच्याउँदै मुद्धा हाल्ने कुराको खुलासा गरेका हुन् । आखिर किन यस्तो निर्णयमा पुगे त उनी? तर, श्रेष्ठ भन्छन्–‘गीतमा मात्र मुद्धा हाल्ने कुरा हो रियलमा त कहाँ त्यस्तो हुन्छ र ? केही महिना अघी मात्र दोस्रो एल्बमको तयारी स्वरुप दर्शक श्रोता माझ पहिलो सौगातका रुपमा ‘मुद्धा हालिदिन्छु’ बोलको गीत सार्वजनिक गरेका थिए । गीतको म्युजिक भिडियो समेत बनाएका उनले चाँडै पूर्ण गीत सहितको एल्बम बजारमा ल्याउने बताए । विभिन्न स्थानमा हुने महोत्सवमा सहभागिता जनाइरहेका श्रेष्ठ भन्छन्–‘स्टेज तताउने खालको गीत हो यो । शब्द केही उच्शृङ्खल जस्तो सुनिएपनि प्रस्तुतिका क्रममा दर्शक दिर्घाबाट आउने वान्स मोरले हौसला थपेको छ ।’ गीतमा जसरी तिमीलाई पाईन भने मुद्धा हालिदिनछु भनेर उछालिएपनि लजालु स्वभावका यिनी केटीसँगको कपाल मुण्डन गरी ससुराको किरियामा बुहारी
बागलुङ, चैत्र २ - छोरीहरूले बाबु-आमाको किरिया बस्ने अब सामान्य भइसक्यो । तर बुहारीले सासू-ससुराको किरियामा कपाल खौरिएर बसेका घटना कमै सुन्नमा आएको छ । बागलुङकी एक एकल महिलाले आफ्ना ससुराको किरिया बसेर समाजमा उदाहरणीय बनेकी छन् । रिघा २ घर भई बागलुङ नपा ३ बस्दै आएकी कृष्णा श्रीशले आफ्नो संस्कारअनुसार कपाल मुण्डन गरी ससुरा धनबहादुरको काजकिरिया गरिन् । सात वर्षअघि श्रीमान् बुद्धिबहादुरको निधन भएपछि एकल जीवन बिताउँदै आएकी श्रीशले ससुराको निधनपछि श्रीमान्ले गर्ने भूमिका सबै पूरा गरेको बताइन् । 'मैले मेरो श्रीमान्को भूमिका र आफ्नो कर्तव्य पूरा गरेकी हुँ,' उनले भनिन्, 'एउटा छोरा थियो, मर्यो, बुहारी पोइल जान्छे भन्नेहरू धेरै थिए । उनीहरूका लागि पनि जीवनले वर्षासँग रोमान्स गर्ने
काठमाडौं । रेखा थापादेखि नयाँ नायिका ऋजु श्रेष्ठसँग अनस्क्रिन रोमान्स गरेका जीवनले अब वर्षा सिवाकोटीसँग रोमान्स गर्ने भएका छन् । जीवन र वर्षालाई रोमान्सको मेसो मिलाउने काम गरेका छन् निर्देशक कृष्ण पौडेलले ।
वर्षासँग फिल्ममा काम गर्ने सम्झौता भईसकेपनि जीवन अमेरिकामा रहेकोले कागजी प्रकृया बाँकी रहेको निर्देशक पौडेलले बताए । ‘सत्या’ नाम राखिएको फिल्ममा लेडिज एक्सनलाई विषेश महत्व दिने निर्देशक पौडेलले बताए । यसमा जीबन र वर्षा जोडी बनेर देखिने भएका छन् ।
सोही फिल्मका लागि गीत रेकडिङ सुरु गरिएको छ । विकास चौधरीको संगीत रहेको छ भने राजेश पायल राईले स्वर दिने भएका छन् । फिल्मको सुटिङ वैशाख मात्रिका यादव भन्छन् : मोदी आएपछि माओवादी एकता उड्यो
'पहाडियावाद र मधेसियावाद दुबै खतरनाक'
२ चैत, काठमाडौं । नेकपा (माओवादी)का संयोजक मात्रिका यादवले पाँच माओवादीबीच बनाइएको कार्यगत एकता समिति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएपछि विघटन भएको बताएका छन् ।
सोमबार काठमाडौको प्रज्ञा भवनमा आयोजित माओवादी आन्दोलन पुर्नगठन अभियान घोषणा कार्यक्रममा बोल्दै यादवले कार्यगत एकता गर्न नसक्नेहरुले पार्टी एकता गर्न नसक्ने बताए ।
‘मणीजी (मणी थापा) संयोजक रहेको हामी पाँच माओवादीको कार्यगत एकता समिति थियो’ यादवले भने-‘पाँच पार्टीको कार्यगत एकता समिति मोदी आएपछि उड्यो ।’
माओवादी आन्दोलन पुनर्गठन अभियानको प्रतिवद्धता पत्रमा मधेस आन्दोलनको काहिँ उल्लेख नभएको भन्दै असन्तुष्टि जनाए । ‘मधेसमा एउटा मधेसीवाद छ, पहाडमा पहाडियावाद छ’ ‘१९ इयरकी व्युटी लेख्नेलाई' ९ वर्षकी बालिका बलात्कार गरेको आरोप
माओवादी आन्दोलन पुनर्गठन अभियान सुरु
देशभर सभा र महाधिवेशन संयुक्तरुपमा गर्ने
२०७१ चैत २ , काठमाडौं । विभिन्न समूहमा विभाजित माओवादी पार्टीले पुनर्गठित महाधिवेशन गर्ने लक्ष्यका साथ ‘माओवादी आन्दोलन पुनर्गठन अभियान’ सुरु गरेका छन् । एमाओवादी, वैद्य माओवादी र नेकपा माओवादीका पार्टीका दोस्रो तहका नेताहरुको पहलमा पुनर्गठन अभियानको घोषणागरिएको छ ।
प्रज्ञा भवनमा आयोजित माओवादी आन्दोलन पुनर्गठन अभियानको सुरुवात जनयुद्धका सहिद र वेपत्ता परिवार तथा घाइते अपाङ्गहरुलाई मञ्चमा बोलाएर गरिएको थियो । मञ्चमा उँभिएका माओवादी नेताहरुले पार्टीको हँसिया अथौडा अंकित झण्डा
Subscribe to:
Comments (Atom)