Saturday, August 17, 2013
महिलाको भेलामा पर्शुराम बस्नेतको सक्रियता, विवादका वीच धरानमा एमालेको युवा महिला भेला शुरु
डन दिपक मनाङे पक्राउ
रामलीलामा आइटम डान्ससँगै ऐश्वर्याको कमब्याक
बलिउड अभिनेत्री ऐश्वर्या रायका फ्यानहरुका लागि केही विशेष खबर छ ।
छोरी पाएसँगै बलिउडबाट हराएकी ऐश्वर्या अब बलिउडमा कमब्याक गर्दैछिन् । उनी
सामान्य हिसाबमा पुनरागमन गर्ने मूडमा छैनिन् । साँच्चीकै धूम मच्चाएर
आउँदैछिन् । ऐश्वर्या एक विशेष डान्स नम्बरका साथ बलिउडमा कमब्याक गर्न
लागेकी हुन् । ऐश्वर्यालाई बलिउडमा कमब्याक गराउन मनाउने अरु कोही होइन । उनै संजय
लिला भन्साली हुन् जोसँग ऐश्वर्याले यसअघि पनि धेरै काम गरिसकेकी छिन् ।
हो, ऐश्वर्या संजयको आगामी फिल्म रामलीला मा विशेष नृत्यका साथ प्रस्तुत
हुनेछिन् ।
यद्यपि
यसबारेमा भन्साली क्याम्पले मुख खोलिसकेको छैन । तर समाचार अनुसार
ऐश्वर्या रामलीलाको डान्स नम्बरका लागि राजी भैसकेकी छिन् ।
Friday, August 16, 2013
रेकर्ड ब्रेक गर्दै साहरुखको चेन्नाइले कमायो १५७ करोड
बलिउड बादशाह साहरुख खान अभिनित
चलचित्र ‘चेन्नाई एक्सप्रेस’ले पहिलो सातामा सबै रेकर्ड ब्रेक गर्दै नयाँ
इतिहास रचेको छ । चलचित्रले बलिउड सिने नगरीमा यस अघि बनेका सबै रेकर्डलाई
तोड्दै नयाँ इतिहास बनाएको हो ।चलचित्रले
एक सातामा १५७ करोडको व्यापार गरेको छ । चलचित्रले भारतको स्वतन्त्रता
दिवसको दिनमा प्रदर्शनमा आएको अक्षय कुमारको नयाँ चलचित्र ‘वन्स अपन अ टाइम
ईन मुम्बइ दोबारा’को व्यापारलाई पनि उछिनेको छ । यो चलचित्रले बिहिबार ९
करोडको व्यापार गरेको छ भने ‘चेन्नाई एक्सप्रेस’ले १९.५ करोडको
जीवन भन्छन्, ‘नीता र रेखा उस्तै’
यतिबेलाका सर्वाधिक चलेका नायक जीवन
लुइटेलले आफ्नो नाम अन्य नायिकासँग जोडिनुलाई खासै गहिरो कुरा नभएको बताएका
छन् । उनले कामको सिलसिलामा कुनै नायिकासँग नाम जोडिनु ठूलो कुरा नभएको
बताएका हुन् । उनले को नायिका मनपर्छ भनेर पत्रकारहरुले प्रश्न गर्दा मात्र
यस्तो हल्ला बजारमा आएको बताए ।उनले
नायिका रेखा थापा र जीवन लुइटेलको निकटताको बिषयमा सोधिएको प्रश्नमा रेखा र
आफ्नो मोडलिङ करिअर एकैपटक सुरु भएकाले पनि आफूहरु भावानात्मक रुपमा नजिक
भएको प्रतिक्रिया दिए । उनले रेखाले आफूलाई
बलिउडमै जम्दै सन्नी
सायद सन्नीको यहीँ निर्भिकता तथा इमान्दारिताकै कारण होला उनले बलिउडमा
एक पछि अर्को गर्दै काम पाउँदैछिन् र निर्माताहरुले सन्नीलाई आफ्नो फिल्ममा
रोज्ने गरेका छन् । समाचार अनुसार पछिल्लो सयम डिज्नी युटिभीले समेत
सन्नीलाई आफ्नो फिल्ममा अनुबन्ध गरेको गर्दैछ ।
डिज्नी यु टि भी निकै चल्तीको फिल्मी ब्राण्ड हो । यसको साथमा काम गर्न
पाउनु स्टारहरुको लागि निकै खुसीको कुरा हो । यद्यपि डिज्नी र सन्नी दुबैले
यस विषयमा केही पनि
सिडियो गल्दा एसपीलाई संकट
हलिउडमा डेब्यु गर्दै सोनम कपूर
पछिल्लो दिनमा फिल्म रांझडा तथा भाग मिल्खा भागको सफलताले रमाइरहेकी
सोनमले हालै बलिउडको एक ठूलो प्रोजेक्टका लागि अडिसन दिएकी छिन् । यदि उनी
छनोट भइन् भने उनी चर्चित हलिउड फिल्म पाइरेट्स अफ क्यारेबियन को पाँचौ
श्रृंखलामा अभिनेता जोनी डेपसँग देखा पर्नेछिन् । सोनम उक्त अडिसनबाट
युवा संघको पक्ष र विपक्षमा एमाले विभाजित
विराटनगर,
साउन ३२–नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालमा देखिएको विवादसँगै
पार्टी नेताहरु नै विभाजित भएका छन् । मोरङको गोठगाउँमा जारी युवा संघको
केन्द्रीय समिति बैठकको पक्ष र विपक्षमा नेता तथा कार्यकर्ताहरु दुई
कित्तामा बाँडिएका हुन् ।
अध्यक्ष महेश बस्नेत पक्षको युवा संघ केन्द्रीय समिति बैठकलाई एमाले
अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र बरिष्ठ नेता माधव नेपालले
समर्थन गरेका छैनन् । तर, बरिष्ठ नेता केपी ओली, उपाध्यक्ष विद्या भण्डारी र
महासचिव ईश्वर पोख्रेल लगायतले केन्द्रीय समिति बैठकलाई समर्थन गरेका छन् ।
उपाध्यक्ष झपट रावल पक्षले बहिस्कार गरेको
प्रचण्डलाई रोल्पा नै प्रलय
Thursday, August 15, 2013
सुशीललाई पनि डन नै प्यारो
कांग्रेसनिकट धेरै डनहरू कोइरालाको सम्पर्कमा पुगेका छन्। रोज राणा, संजीव लामा ‘स्याल′, अजय श्रेष्ठ, सगुन श्रेष्ठ लगायत चर्चित डनहरू अहिले सुशीलका दायाँबायाँ देखिन थालेका छन्। हालै भारत भ्रमणबाट पर्कँदा पनि सोही समूह दर्जनौं मोटरसाइकलसहित कोइरालालाई लिन एयरपोर्ट पुगेका थिए। एयरपोर्टमै कोइरालालाई अँगालो मारेर समेत उनीहरूले फोटो
अख्तियारको पत्रपछि भत्ता फिर्ता
काठमाडौं।
आफुखुसी मनलागी भत्ता सुविधा बढाएका हेटौंडा सिमेन्ट उद्योग सञ्चालक
समितिका अधिकारीहरूले त्यसरी बढाएको सम्पूर्ण भत्ता रकम फिर्ता गनुपर्ने
भएको छ। अस्वाभाविक ढंगबाट भत्तालगायतका सुविधा बढाएर मनपरी गरेको पाइएपछि
उद्योग मन्त्रालयले आफैंले वृद्धि गरेको सबै भत्ता फिर्ता गर्ने सञ्चालक
समितिका सदस्यबाट असुली गर्ने प्रक्रिया अगाडि बढाएको छ।
अख्तियारले सिमेन्ट उद्योगमा भत्ता बढाउने सँगै भ्रमण खर्च एवम् होटलको बिल उद्योगलाई तिर्न लगाउने गरेको तथा कर्मचारीको पदोन्नतिमा समेत बार्गेनिङ गरी रकम लिने गरेको पाइएको छ। सञ्चालक समितिले बैठक भत्ता, रकमलगायत
अख्तियारले सिमेन्ट उद्योगमा भत्ता बढाउने सँगै भ्रमण खर्च एवम् होटलको बिल उद्योगलाई तिर्न लगाउने गरेको तथा कर्मचारीको पदोन्नतिमा समेत बार्गेनिङ गरी रकम लिने गरेको पाइएको छ। सञ्चालक समितिले बैठक भत्ता, रकमलगायत
माइकल ज्याक्सनका नयाँ गीत सुन्न पाइने
सन् २००९ मा संसार छाडिसकेका विश्वप्रसिद्ध पप गायक माइकल ज्याक्सनको
नाम नसुन्ने संगीतप्रेमी सायद छैनन् होला । धेरैलाई ज्याक्सनका गीत मन
पर्छ । अंग्रेजी नबुझेपनि उनको आवाज तथा भिडियोमा उनको प्रस्तुतीले धेरैलाई
लोभ्याउँछ । के तपाइँलाई ज्याक्सनका नयाँ गीत पनि सुन्ने इच्छा छ ? किन
नहोस् ? तर के गर्नु मरिसकेका गायकका नयाँ गित कहाँ सुन्न पाउनु ? तर
चिन्ता नगर्नुहोस् अब छिटै माइकल ज्याक्सनका अहिलेसम्म सार्वजनिक नभएका
नयाँ गीत संगित समेत सुन्न पाइनेछ ।
ज्याक्सनमा
पूर्व सहकर्मी तथा संगितकार फ्रेड जरिकिन्सले ज्याक्सनका नयाँ गित तथा
भिडियो
प्रचण्डपुत्रको खेलकुदमा रहस्यमय उपस्थिति
तीजको गीतमा माइती जान नपाउदाको पीडा
नहेरे बाबा क्षितिजैपारि, तीजमा
पाउँदिन आँउनलाई….. बावा पाउँदिन आउँनलाई ….. यो मर्मस्पर्सी गीत गायिका
श्रेयसी चेम्जोङ्ग लिम्बूले महिलाहरुको महान चाड तीजको अवसरमा तयार पारेको
एल्बम श्रेयसी को हो । श्रेयसीले तीजको अवसर पारेर गाएका दुईवटा गीतहरु
क्रमशः ‘नहेरे बाबा क्षितिजैपारि’ र ‘चल्यो चल्यो चल्यो है चल्यो बरी लै’
को म्यूजिक भिडियोको छायांकन समापन भएको छ । सुन्दरीजलमा छायांकन गरिएका
यी दुबै गीतको लागि स्थानीय समाजसेवी जनार्दन खड्काले आफ्नो घर उपलव्ध
गराएर सहयोग गरेका छन् । समाजसेवी
एवं साहित्यकार भानेन्द्र सम्बाहाङफे ‘जुझारु’ को शब्दमा तयार भएका गीतहरु
क्रमशः ‘नहेरे बाबा
Wednesday, August 14, 2013
एनएफडीसी अवार्ड’ लगतै सिने नगरीका खेलाडी पौडेलको राजीनामा
गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक उद्धब पौडेलले आफ्नो व्यवसायिक
जीवनबाट राजीनामा दिएको बताएका छन् । मंगलबार एक प्रेस विज्ञप्ती जारी
गर्दै उनले आफ्नो चलचित्र व्यवसायिक जीवनलाई विश्राम लगाउदै समाजसेवालाई
अंगाल्ने बताएका हुन् ।नेपाली
सिनेमाको निर्माण, प्रदर्शन, हलसंचालनका साथै विदेशी सिनेमाको वितरण र
प्रदर्शनमा समेत उद्धव सक्रिय थिए । तर उनले ४० बर्ष लामो आफ्नो व्यवसायिक
यात्रालाई एकाएक विश्राम लगाउने निर्णय गरेपछि यसले सिने नगरीमा विभिन्न
खालका चर्चा र बहस सिर्जना गरेको छ । विज्ञप्तीमा उद्धबले
प्रचण्डलाई अपराधीको पत्र
Tuesday, August 13, 2013
महराको टाउकामा हात राखेर तथास्तु !
र, गोस्पेद एसेम्ब्ली चर्च नेपालगञ्जमा
महराको टाउकामा हात राखेर सर्लाहकिा बाबाजीले स्पर्शथेरापी विधिबाट रोगीको
उपचार गरेको ष्या धर्मभिरुले धार्मिक आस्था परिवर्तन शैलीमा चुनाबी सफलताका
लागि आर्शिवाद दिने माइक्रोफोन बोकेका ती क्रिश्चियन
नायिकाका लागि पारिश्रमिक घटाउने नायक
प्रसंग हो चलचित्र सुकुलगुण्डाको। सुकुलगुण्डा चलचित्र धेरै पहिले निर्माता प्रदीप उदयले निर्देशन गर्ने भनी चर्चामा आएको चलचित्र हो। जुन
सिटौलाको ब्रिफिङ, कोइरालालाई ज्वरो
भारत भ्रमणबाट फर्केको भोलिपल्टै अर्थात् गत शनिबार बिहान केन्द्रीय सदस्यहरूलाई भ्रमणका उपलब्धि ब्रिफिङ गर्दै कोइरालाले भने– ‘साह्रा शंका उपशंका निवारण भएका छन्, संविधानसभाको निर्वाचनबाट आउने परिणामबारे उनीहरूको आफ्नै विश्लेषण रहेछ, नेपाली कांग्रेसको नै बहुमत आउने आँकलन भारतका नेताहरूले
बिग बोसमा मनिषा कोइराला, पुनम पाण्डे र बाबा रामदेव पनि ???
सलमान खानले संचालन गर्ने चर्चित रियालिटी टेलिभिजन शो को सातौँ
संस्करणमा नेपाली बलिउड नायिका मनिषा कोइरालाले भाग लिने समाचार सार्वजनिक
भएको छ । विभिन्न भारतीय संचार माध्यमहरुले जनाए अनुसार बिग बोस सेभेनमा
सहभागी हुने प्रतिस्पर्धीमा मनिषा त छन् नै अरु केही चर्चित पात्रहरु पनि
छन् ।
भारतीय संचार माध्यमहरुले जनाए अनुसार बिग बोस ७ मा मनिषा कोइराला
मात्र हुनेछैनिन् बाबा रामदेव तथा पुनम पाण्डे समेत हुनेछन् । बिग
बोसको सातौँ संस्करणमा क्रिकेटर युवराज सिंह, हरभजन सिंह समेतले
प्रतिस्पर्धा गर्ने बताइएको छ । साथै सुरज पञ्चोली, धर्मेन्द्र, पुजा मलिक,
अमिषा पटेल लगायत पनि बिग बोसको घरमा छिर्ने समाचार सार्वजनिक भएको छ ।
तथापि हरभजन सिंहले
१२ लाख डलरका गाडीमा कार्दाशिनका आमाछोरी
अमेरिकी सपना अनुसारको जिवन जिएको
भन्दै हालै राष्ट्रपति बाराक ओबामाबाट बधाई समेत पाएका किम र उनका पार्टनर
क्यानए वेष्टले फेरि धेरैको ध्यान तानेका छन् । पार्टनर किम र छोरी
मल्ममा नेकपा माओवादीको चुनाव वहिष्कार कार्यक्रम सम्पन्न
बालकृष्ण
सुवेदी गल्कोट २०७० साउन २९ । जिल्लाको मल्म गाउँ विकास समितिमा मंगलवार
ने। क। पा माओवादीको चुनाव वहिष्कार कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै ने। क। पा माओवादी बागलुङ जिल्ला ईन्चार्ज चन्द्र
बहादुर बूढा सागरले राष्ट्रघाती र जनघाती दलालको पछि नलागी स्वाधिनता र
जनजिवीको पक्षमा उभिन सम्पूर्ण कार्यकर्तालाई आग्रह गर्दै चार दलीय
सिन्डिकेट र यथास्थितीमा चुनाव कुनै पनि हालतमा हुन नसक्ने बताए ।
सो अवसरमा गाउँ कमिटी ईन्चार्ज राम बहादुर थापाको संयोजकत्वमा एघ सदसीय
संयुक्त जनसमिति, हुम थापाको संयोजकत्वमा
चेन्नाइले कमायो सय करोड, सलमानका रेकर्ड ओझेल परे
यो
चलचित्रले विश्वभर नयाँ किर्तिमानी रेकर्ड राख्दै बलिउडका अन्य कलाकारलाई
धेरै नै पछि पारेको छ ।आफ्नो
प्रीभ्यू शो मा नै ६.७५ करोडको व्यापार गर्दै रेकर्डको सुरुवात गरेको
साहरुखको चेन्नाईको गती रोकिएको
Sunday, August 11, 2013
विदेशीको चलखेल बढ्यो
नेपाल अहिले विदेशीको लागि खेल्ने थलो बनिरहेको छ। नेपालमा हिन्दु. धर्मावलम्वीहरुको बाहुल्यता रहेकाले त्यसलाई कमजोर पार्न खासगरी इसाई धर्मालम्वीहरुको बाहुल्यता भएका मुलुकहरुले विभिन्न आई.एन.जी.ओ. तथा
Subscribe to:
Comments (Atom)