(एजेन्सी)–पोर्न
स्टारबाट नायिका बनेकी सन्नी लियोनसँग दाँजेको कारण दुखी बनेकी पुनम
पाण्डेले आफू रेखा, माधुरी दिक्षित र काजोलसँग प्रतिस्पर्धा गर्न चाहने
बताइन् ।
रिपोर्टरहरुसँगको कुराकानीको क्रममा उनको
आफूलाई लियोनसँग दाँजेको कुरा मन नपरेको बताएकी छिन् । उनले आफ्नो मनपर्ने
स्टारहरु रेखा, माधुरी र काजोल रहेको बताइन् ।
‘भविष्यमा मलाई यिनै कलाकारहरुसँग दाँजेमा
म खुसी हुनेछु,’ उनले भनिन् । आफ्नो नयाँ फिल्म ‘नशा’ जुलाई २७ तारिकमा
रिलिज हुने कुरा पनि उनले बताइन् ।
केहि इन्टिमेट सिनहरुको बाहेक अरु धरै सिनहरु त्यस्ता दृश्यहरु छन् जसलाई दर्शकहरुले मनपराउने उनको दाबी छ ।
उनका अनुसार, उनले आफ्नो अभिनयको क्षमता
उजागर गर्नका लागि यो फिल्म रोजेको बताइन् । उनले भनिन्, मानिसहरुले मलाई
स्क्रिनमा जस्तो देखिन्छु त्यस्तै हेर्न रुचाउँछन् र कसैलाई यस्तो कुरामा
समस्या हुनुभएन । ‘थोरै लुगा लगाएर मैले समाजसेवा गरिरहेको छु