हालै
मात्र ईदको अवसर पारेर साहरुखले एकताको निर्माणमा बनेको चलचित्र ‘वन्स अपन
अ टाइम ईन मुम्बई दोबारा’को बिशेष शो आफ्नै निवास मन्नतमा गर्ने सोच
राखेका थिए । साहरुखले यसका लागि एकता कपुरसँग कुरा गर्न आफ्नो बिशेष
Monday, August 19, 2013
साहरुख माथी किन यस्तो व्यवहार गरिन् एकता कपुरले ?
वैद्य नआए चुनाबमा नजाने
पुष्पलाल स्मृति
प्रतिष्ठान कास्कीको पहिलो साधारणसभाको आईतवार पोखरामा उद्घाटन गर्दै नेता
नेपालले बैद्य नेतृत्वको मोर्चासँग पुन छलफल गरी सहमतिको लागि प्रयास गर्ने
बताए। एकिकृत माओबादीले बैद्य माओबादीलाई पन्छाएर अघिबढ्न खोजेपनि
आफूहरुलाई मान्य नहुने उनले बताए।
'चुनावबारे आशंका गर्नुपर्दैन उनले भने
सेनापतिको शंकास्पद लगानी
सार्वजनिक ओहोदामा रहिसकेका त्यस्ता व्यक्तिका नाममा अस्वाभाविक मात्रामा
सेयर देखिएपछि कालो धनलाई सेतो बनाउने उद्देश्यले लगानी गरिएको हुन सक्ने
आशंका राष्ट्र बैंकका अधिकारीहरूले गरेका छन्। उक्त बैंकमा संस्थापक सेयर
धनी नं. २३, धोबीघाट, ललितपुर ठेगाना रहेका गडुलशमशेर जबराको नाममा मात्र
८८ हजार ६ सय ९६ कित्ता सेयर रहेको पाइएको छ। यो भनेको ८८ लाख ६९ हजार ६ सय
रुपियाँ
भाइको बिहेमा किन मायामा भन्दै नाचे शोभित
निर्माणपक्षले सार्वजनिक गरेको नयाँ गीतमा शोभितको नृत्य हेर्न सकिन्छ । करण
श्रेष्ठ क्रेजीको निर्माणमा तयार भएको यो चलचित्रमा जयकिशन बस्नेत,
हषिर्का श्रेष्ठ लगायतका कलाकारको
Sunday, August 18, 2013
पर्वतमा सञ्चारिका समुह गठन
पर्वत,
२०७० भदौ २ । शनिवार कुस्माबजारमा भएको पर्वत जिल्लामा क्रियाशील महिला
सञ्चारकर्मीहरुको भेलाले माया अधिकारीको अध्यक्षतामा ११ सदस्यीय सञ्चारिका
समुह जिल्ला कार्यसमिति पर्वत गठन गरेको छ ।
भेलाले नवगठित समितिको उपाध्यक्षमा इन्दु तिवारी, सचिबमा संगीता केसी, कोषाध्यक्षमा इन्दिरा शर्मा चयन गरेको छ ।
समुहको सदस्यमा सरस्वती शर्मा जिज्ञासु, कमला केसी, विष्णु गौतम, माया
श्रेष्ठ, सुरक्षा लामिछाने, पुजा पौडेल
पर्वतमा जेसीज सप्ताह शुरु
पर्वत,
२०७० भदौ २ । शनिबार देखि पर्वतमा जेसीज सप्ताह शुरु भएको छ । सांगठानिक र
सामाजिक कार्यक्रम आयोजना गर्ने उद्देश्य सहित जेसीज सप्ताह शुरु भएको हो
।
नेपाल जेसिजका पुर्व अध्यक्ष महेश दाहालले उद्घाटन गरेका कार्यक्रममा
नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष निशान्त आचार्य, महासचिव अरुण इश्वर
खनाल, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य उदय सुबेदी, राप्रपाका सचिब
इश्वर गिरी राप्रपा नेपालका
ओलीलाई रोक्न झपटको झटारो
जनताका बीचमा
एमाओवादी अलोकप्रिय हुँदै जाँदा एमाले लोकप्रिय हुने पनि होइन त्यसका लागि
एमाओवादीले गरेका गलत कामको भण्डाफोर गर्ने र कन्भिन्स गरेर एमाओवादी
लगायतका दलका कार्यकर्ता एमालेमा प्रवेश गराउनु पर्दछ।
त्यसमा एमाले
सोचेजस्तो गरी अघि बढ्न सकेको छैन। यसबीचमा झण्डै १० हजारको संख्यामा
युवाहरू एमाले प्रवेश गरे त्यो पनि युवासंघ नेपालको प्रयास र त्यसको
नेतृत्व महेश बस्नेतको
विवाहको तयारीमा व्यस्त कट्रिना
(एजेन्सी)–
गएको दिनमा रणबीर कपुरको साथमा स्पेनमा छुट्टी मनाए पछि अब कट्रिना कैफ
आफ्नो बहिनी नताशाको विवाहको तयारीमा जुटेकी छिन् ।
यसको लागि उनको पूरा परिवार लण्डनबाट
मुम्बई आएका छन् ।
उनीहरु सबैजना विवाहको सरसामान किनमेलमा व्यस्त छन् । कट्रिना आफ्नो बहिनी नताशाको विवाहको लुगाको लागि फेसन जगतको नामी डिजाइनरहरुसँग
उनीहरु सबैजना विवाहको सरसामान किनमेलमा व्यस्त छन् । कट्रिना आफ्नो बहिनी नताशाको विवाहको लुगाको लागि फेसन जगतको नामी डिजाइनरहरुसँग
सैनिकको बाइस अर्बमा हाकिमको गिद्धेनजर
पूर्व प्रधानसेनापति धर्मपाल
वरसिंह थापा र अवकाशप्राप्त रथी सीबी गुरुङको मास्टर माइन्डमा उपरथी पवन
पाण्डेले यो संस्था खडा गर्ने तयारी अन्तिम चरणमा पुर्याएका
धूम थ्री मा आमिर अर्धनग्न
आमिर सँगै कटरिना कैफ, उदय चोपडा तथा अभिषेक बच्चन लगायतले अभिनय गरेको यो
फिल्मको पोष्टर टिजर ५६ सेकेण्डको रहेको छ ।
उक्त प्रोमोमा आमिर खानले अर्धनग्न (शर्टलेस) भएर आफ्नो सुगठित सरीर
प्रदर्शन गरेका छन् । उनले ढाड पट्टबिाट आफ्नो अजंगको बडी देखाएका भएपनि
त्यो निकै
डन दिपक मनाङेलाई विशेष अदालतमा पेश
सम्पत्ति शुद्धिकरण मुद्धामा बिशेष अदालतमा हाजिर हुन दिइएको आदेशको अवज्ञा गरेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सम्पत्ती सुद्धिकरण विभागले
जेठ ३ गते १४ करोड ७३ लाख ३१ हजारभन्दा बढी अवैध सम्पत्ति जम्मा गरेको
दावी गर्दै अदालतमा
नाबालक छोरीको बलात्कार गर्ने बाबु पक्राउ
२ भदौ, बैतडी । बैतडीको सलेनामा चार
छोराछोरी भएका एक व्यक्तिले आफ्नै नौ वर्षीया छोरीलाई बलात्कार गरेका छन् ।
रातिको समयमा छोरीलाई बलात्कार गर्ने ३५ वर्षीया बाबुलाई प्रहरीले पक्राउ
गरेको छ । स्थानीय इलाका प्रहरी कार्यालय मेलौलीबाट गएको प्रहरी टोलीले
उनलाई पक्राउ गरी सदरमुकाम ल्याएको छ ।
घटना ६ दिन अघि घटेको भएपनि प्रहरीले ढिलो
खबर पाएकाले कारबाही पनि ढिलै भएर अघि बढेको इलाका प्रहरी कार्यालय
मेलौलीका इन्चार्ज शङ्कर पन्तले बताउनुभयो । असार २८ गते मध्यरातमा आफ्नै
बाबुबाट बलात्कृत भएकी बालिका दोस्रो दिन घरबाट भागेर छिमेकीको घरमा
‘टाइमपास’का लागि सलमान खान मनपर्छः आरजु
‘एक्टिङको हिसाबले अमिर खान एकदम मनपर्छ, राणाले आफ्नो फिल्मी रुचीबारे
अनलाइनखबरसँग भन्नुभयो, ‘टाइम पासका लागि हेर्नलाई सलमान खान रमाइलो लाग्छ
।’
आरजुको रुची उहाँकै भनाइमा-
म फिल्म एकदम हेर्छु । म त इण्डियामा १० वर्ष बसेर पढेको,
Subscribe to:
Comments (Atom)

