Saturday, October 5, 2013
समानुपातिक सभासद् बिक्रीमा
Friday, October 4, 2013
भारतीय भूमिमा चीन छिर्न सक्दैनः सेनापति राणा
‘चीन
तिबतको मामिलाकै कारण चिन्तित छ, जिनिजियाङ क्षेत्रमा पृथकतावादी आन्दोलन
छ, यस्तो अवस्थामा चिनिया जनमुक्ति सेना भारत वा नेपालमा छिर्ने कुरा थेग्न
सक्दैन’ विशेष अन्तरवार्तामा राणाले भनेको भन्दै टाइम्स अफ इण्डियाले
लेखेको छ । ‘हिमालय वा इण्डो
Thursday, October 3, 2013
नीलकण्ठले भने, ‘निर्वाचन सर्ला जस्तो छ’
कार्यालय समय सकिनै लागेको थियो । निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेती एकाएक अन्य आयुक्तहरुको कार्यकक्षमा प्रवेश गरे । थचक्क बस्दै प्रमुख आयुक्त उप्रेतीले लामो सास ताने र भने, ‘निर्वाचन पर सर्ला जस्तो छ । दबाब थेग्नै नसकिने भो । भर्खरै सानेपाबाट पनि फोन आयो, निर्वाचन सार्ने वातावरण बनाउनुपर्यो भनेर । सुशील कोइराला आफैंले फोन गर्नुभो । उता बल्खुबाट पनि नेताहरु चुनावमा जान नसकिने भो भन्दै कनकन गरिरहेका छन् । यस्तै एमाओवादीका केही नेताहरु पनि त्यही भन्दैछन् ।’
निर्वाचन आयोगमा बुधबार साँझ सानेपास्थित
नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट प्रमुख आयुक्त उप्रेतीलाई स्वयं
कांग्रेस सभापति सुशील कोइरालाले फोन
वेश्यावृत्ति व्यवसायमा नयाँ फड्को: सुई हालेर तरुनी !
शिर्ष नेताहरुको पुत्ला दहन / आन्दोलन चर्काउने चेतावनी
म्याग्दी २०७० असोज 18 संबिधानसभा निर्वाचन बहिस्कार आन्दोलन
गर्दै आएका नेकपा माओवादीले बिहीबार बेनी र बागलुङ बजारमा मुख्य चार
राजनितिक दलका शिर्ष नेताहरुको पुत्ला दहन गरेका छन् ।
अन्य राजनितिक दलहरु संबिधानसभा निर्वाचनका लागि उमेद्वारी मनोनयन दर्ता तयारीमा रहेका बेला जिल्ला प्रशासन कार्यालय म्याग्दी अगाडीको चोक र बागलुङको लोकतान्त्रिक चोकमा नेकपा माओवादी र नेकपा एकिकृतका नेता कार्यकर्ताले शिर्ष नेताको पुत्ला दहन गरेका हुन् ।
अन्य राजनितिक दलहरु संबिधानसभा निर्वाचनका लागि उमेद्वारी मनोनयन दर्ता तयारीमा रहेका बेला जिल्ला प्रशासन कार्यालय म्याग्दी अगाडीको चोक र बागलुङको लोकतान्त्रिक चोकमा नेकपा माओवादी र नेकपा एकिकृतका नेता कार्यकर्ताले शिर्ष नेताको पुत्ला दहन गरेका हुन् ।
माओवादी कार्यकर्ताहरुले एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड,
Tuesday, October 1, 2013
सलमानसँग काम गर्न चाहन्छिन् मिस युनिभर्स
उनी एड्सप्रति जागरुकता अभियानको दौरान भारत पुगेकी हुन् । आफ्नो टिमको साथ छिट्टै नै उनी सलमान खानसँग भेट्ने छिन् । ओलिविया बलिउडसँग निकै प्रभावित छिन् ।
उनी दिल्लीमा भएको कार्यक्रममा परम्परागत तरिकाले उपस्थित
माधवले भने, ‘ठूलै घटना हुँदैछ’
पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भनेका छन्, ‘मुलुकमा ठूलै अनिष्ट हुँदैछ । कसैले यहाँ ठूलै घटना गराउनेवाला छ । त्यो घटनापछि निर्वाचनको वातावरण बिथोलिनेछ । मलाई त्यसबारेमा गोप्य सूचना प्राप्त भएको छ ।’
केही दिन पहिले काठमाडौंको बल्खुस्थित
पार्टी केन्द्रीय कार्यालयमा उम्मेदवारी चयनलाई अन्तिम रुप दिन भेला भएका
एमाले नेताहरुको जमघटमा वरिष्ठ नेता माधव नेपालले ‘मुलुकमा ठूलै घटना हुन
लागेको’ जानकारी दिएपछि एमालेका अन्य नेताहरुले विष्मयको जिब्रो टोके ।
एमाले अध्यक्ष झलनाथ खनाल र बामदेव गौतम
आमा बनेकी कार्दाशिनको तरुनी कमब्याक
चार महिनाको विश्रामपछि
कार्दाशिन आफ्ना फ्यानहरुको चित्त बुझाउादै पुरानै कामुक हाउभाउका साथ
कमब्याक गरेकी छिन् । पेरिस फेसन सप्ताहको एक शो मा आइतबार साँझ कार्दाशिन
देखा परेकी हुन् ।
आमा बनेपछिको पहिलो सार्वजनिक फेसन शो का क्रममा कार्दाशिन पहिलै जस्तो
सेक्सी देखिन्थिन् र छोरीका लागि समर्पित वक्षस्थलको केही हिस्सा प्रदर्शन
गर्न समेत उनले कुनै कञ्जुस्याइा गरिनन् ।
उनले लो कट कालो ड्रेसका लागि
हाइ हिल पहिरिएकी थिइन् । उनलाई कार्यक्रम स्थलसम्म उनका प्रेमी कान्ये
वेष्टले लिएर आएका थिए । उनी कार्यक्रमस्थलको अघिल्लो सिटमा प्रेमीसँगै
बसिन् । यद्यपि किमले त्यहाँ कुनै क्याटवाक
हेलिकप्टर चार्टर गरेर सम्बन्धबिच्छेद गर्न गाँउमा
सिस्ने ६ माइत भएकी जेठी श्रीमति क्रिसा राईसँग उनले ५ लाख रकम दिएर
सम्बन्धविच्छेद गरेका हुन् । जिल्ला अदालतमा प्राप्त मिसिल अनुसार
गितेन्द्रको जेठी तर्फका आठ वर्षीय छोरा
सुशीलले बाँडे कांग्रेसका उम्मेदवारलाई करोडौं रुपैयाँ
१६ असोज, काठमाण्डौं । कांग्रेसले टिकटसँगै प्रत्येक उम्मेदवारलाई एक/एक
लाख रुपैयाँ चुनाव खर्च दिएको छ । सभापति सुशील कोइरालाले टिकटसँगै
उम्मेदवारको चिठी बुझ्न आएका प्रत्येक उम्मेदवारलाई चुनाव खर्च भन्दै पैसा
दिएका हुन् ।
उम्मेदवारलाई बाँड्न सभापति कोइरालाले बोरामा हालेर बिहानै पार्टी
कार्यालयमा पैसा लगेको नयाँ पत्रिकामा खबर छ । दिनभर उम्मेदवारलाई बाँडेपछि
बाँकी रहेको पैसाको बोरा आफ्नै गाडीमा राखेर कोइरालाले निवास तर्फ लगेका
छन् ।
कांग्रेसले तत्कालका लागि प्रत्येक उम्मेदवारलाई पाँच/पाँच लाख दिने
तयारी
संजय दत्तलाई जेलबाट १४ दिनको छुट्टी, देश बाहिर जान नपाउने
जेलमा रहेका संजयले प्रशासनसँग आफ्नो स्वास्थ्य अवस्था खराब भएको बताउँदै आएका थिए । उनको पैतालामा समस्या देखिएको छ ।जेल प्रशासनले संजयको मागलाई माथिल्लो स्तरमा पुर्याएको थियो । संजयको मागमा सुनुवाई गर्दै उनलाई १४ दिनको जमानत दिइएको छ । संजय १४ दिनको जमानत पाउने वित्तिकै सबैभन्दा पहिला आफ्नो घरमा
प्रचण्डपुत्र प्रेमी बिनाले टिकट पाएकै ठाउँमा पार्टी संयोजकद्धारा राजीनामा
असोज
१५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाशकी प्रेमिका
बिना मगरलाई पार्टीले कञ्चनपुर क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ टिकट दिएको छ
।
बिनालाई टिकट दिएलगत्तै कञ्चनपुरमा भने विवाद सिर्जना भएको छ ।
त्यहाँ पार्टी केन्द्रिय सदस्य समेत रहेका कंचनपुर जिल्ला संयोजक खडक वस्नेतले राजीनामा दिएका छन् ।
कंचनपुर क्षेत्र नम्बर १ का लोकप्रिय नेता मानिने उनले के कारणले राजीनामा दिएको भन्नेबारे खुलाइएको छैन । तर स्रोतका अनुसार उनले बिनालाई टिकट दिएपछि पदबाट राजीनामा दिएका
जेलबाटै खुमबहादुरले भने- ‘शिला चुनाव लडि्दनन्’
दाङ
क्षेत्र नम्बर १ वाट प्रत्यक्ष तर्फको काँग्रेस उम्मेदवार बन्नुभएकी
शीलाको उम्मेदवारी फिर्ता गरिएको भन्दै खड्काले जेलबाटै मंगलबार विज्ञप्ति
जारी गर्नुभएको छ । खड्काले पार्टीकातर्फवाट उम्मेदवारीका सन्दर्भमा
देशव्यापीरुपमा भेदवभाव गरिएको, वीपी कोइरालाको विचारसँग वर्षौँदेखि
प्रतिवद्ध रहेका कार्यकर्तालाई पार्टीको तर्फवाट उम्मेदवारी बन्नबाट बञ्चित
गरिएको भन्दै श्रीमती शिला गौतम खड्कालाई प्रत्यक्षतर्फ दिइएको उम्मेदवारी
फिर्ता गरिएको
Subscribe to:
Comments (Atom)
