यो गीतमा मोहन दिदी बहिनी नीति र शक्तीलाई मुख्य रुपमा देखाइने छ । सुभाष घइले यो सिनेमामा आफ्नो अघिल्ला चलचित्रमा नायिका रहिसकेका मनिषा कोइराला, महिमा चौधरी, ईशा सेरवानी, परिजाद जोराबेनलाई पनि नृत्य
Thursday, September 26, 2013
‘कम्बल के नीचे’ बोलको आइटम गीतमा देखिदै मनिषा
यो गीतमा मोहन दिदी बहिनी नीति र शक्तीलाई मुख्य रुपमा देखाइने छ । सुभाष घइले यो सिनेमामा आफ्नो अघिल्ला चलचित्रमा नायिका रहिसकेका मनिषा कोइराला, महिमा चौधरी, ईशा सेरवानी, परिजाद जोराबेनलाई पनि नृत्य
कुन मुख लिएर जालान् यी जनतामा ?
अध्यक्ष दाहालले नेता भट्टराईलाई ‘भारतपरस्त’ भन्ने आरोपसहित गिरफ्तार गरेपछि दाहाल
‘ह्याप्पी एनिभर्सरी’ मार्फत ऐश्वर्याको कमब्याक
छोरीलाई जन्म दिएपछि पर्दा पछाडी नै रहेकी ऐश्वर्या बलिउडमा कमब्याक गर्ने कुराले संचारमाध्यममा सधै चर्चा पाउने गरेको छ ।
केही समय अघि मात्र करण जोहरको एक सिनेमामा आइटम नृत्य गर्ने खबरले पनि उनको चर्चा भयो । यसपश्चात साहरुख खानले निर्माण गरिरहेको चलचित्र ‘ह्याप्पी न्यू इयर’मा उनी खेल्ने कुराले चर्चा पायो ।
तर अब भने ऐश्वर्या चलचित्र ‘ह्याप्पी
एनिभर्सरी’ मार्फत कमब्याक गर्ने भएकी छिन् । उनले यो सिनेमा खेल्नका
बैद्य मोर्चाद्वारा आमहड्तालको घोषणा
मोर्चाले माओवादीले पार्टी
कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलनको आयोना गरी असोज १३ गतेदेखि मंसिर ५
गतेसम्म आमहड्तालसहितका आन्दोलनका कार्यक्रम तय गरेको हो ।
घोषित
कार्यक्रम अनुसार कात्तिक २५ देखि मंसिर ५ गतेसम्म आमहड्तालको घोषणा
सेक्सले हैन कलाकार र इन्टरनेटका कारण चल्छ नेपाली फिल्म
तर चलचित्र ‘मौन’ले विभिन्न ६० भन्दा बढि काठमाण्डौका कलेजमा गरेको एक सर्वेक्षणले नेपाली सिनेमामा युवापुस्ताको आकर्षण घट्नुको कारण पत्ता लगाएको छ । कलाकारको फित्तलो अभिनय, सिनेमाको कमजोर प्रस्तुतीकरण, आवश्यकता भन्दा कम बजेट र कमजोर कथावस्तुको कारण नेपाली सिनेमा नचलेको सर्वेक्षणले देखाएको छ ।
नेपाली सिनेमा हेर्न युवापुस्ताहरु
कलाकारलाई हेरेर जाने गरेका छन् । कलाकार, यसपश्चात कथा, ट्रेलर, गीत र
पोष्टर नेपाली सिनेमालाई हलसम्म युवापुस्ता तान्ने मुख्य आकर्षण बनेका छन् ।
सिनेमाको बिषयमा
शोभराजको सिको गर्दै आफू भाग्न प्रहरीलाई बेहोस बनाए गुप्ताले
घटनामा गुप्तामाथि शंका गर्ने धेरै आधार
देखिएका छन् । प्रहरीस्रोतका अनुसार गुप्ताका छोराले दरबारमार्गस्थित
केएफसीबाट ल्याएको मासु प्रहरीलाई मात्र खान दिएका थिए । त्यस्तै खाना र
कोल्डडि्रंक्स खाएर केही प्रहरी बेहोस भइसकेपछि गुप्ताका छोरा भाष्करले
बिरामी भएको ‘नाटक’ गरेको हुनसक्ने प्रहरी अनुसन्धानमा देखिएको छ ।
‘शंका गर्ने ठाउँ भएपछि भाष्करले
म्यादी प्रहरीमा बैद्य माओवादीका कार्यकर्ता
११ असोज, डडेल्धुरा । संविधानसभा चुनावको
सुरक्षामा खटिने म्यादी प्रहरीका लागि चुनाव बहिष्कारको नीति दिएको
नेकपा-माओवादीका कार्यकर्ताले धमाधम फारम भरिरहेका छन् । जिल्ला प्रहरी
कार्यालयमा बैद्य माओवादीका कार्यकर्ताले लाइन लागेर फारम भरेका थिए ।
‘फारम भरिरहेका छन्, रोक्न कसैलाई पनि
मिल्दैन्,’ जिल्ला प्रहरी प्रमुख कृष्ण प्रसाइले भने, ‘अञ्चल कार्यालयबाट
छनोट हुने भएकाले अनुसन्धान हुन्छ ।’ बिहीबार
‘कमेडी नाइट्स विथ कपिल’को सेटमा आगो लाग्यो
आज बिहान करिब ८ बजे कर्लस च्यानलबाट
प्रशारण हुदै आएको सर्वाधिक लोकपि्रय रियालिटी शो ‘कमेडी नाइट्स विथ
कपिल’को सेेटमा आगो लागेको छ । विजुली सर्ट भएर आगो लागेको बताइएको छ ।
मुम्बइको फिल्म सिटीमा यो शोको भव्य सेट बनाइएको छ । सेटमा लाइटम्यान,
स्पोर्ट ब्वाई रहेको बताइएको छ । आगो
लागे लगतै उनीहरु त्यहाँबाट बाहिर निस्किएका थिए । कलर्स च्यानलका
प्रवक्ताले पनि पुष्टि गर्दै घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् । शो को
सुटिङ नभएकाले धेरै
Monday, September 23, 2013
आमिर–अनुष्काको चुम्बन सबैभन्दा लामो ?
पछिल्लो समयमा फिल्मको मुख्य कलाकार आमिर
खान र अनुष्का शर्माको बिच चुम्बनको दृश्यमा चर्चा भइरहेको छ । यो चुम्बनको
दृश्य हिन्दि फिल्मको अहिलेसम्मको सबभन्दा लामो किसिङ सिन भन्दै आइएको छ ।
यस बिषयमा अनुष्काले भनिन्,‘यो सरासर गलत हो र मनगढन्ते
बैद्यले भने–‘चार दल कमण्डलु बोक’
सोमबार राजधानीको एक सभामा किरणले राष्ट्रपति रामबरण यादबसँग मात्र बिश्वास
रहे पनि वैदेशिक शक्तिको निर्देशन र चार दलको सुझाबअनुसार चलेको आरोप लगाए
।उनले राष्ट्रपतिलाई मुलुकबारे सोच्न अपिलसमेत गरेका छन् ।
‘चार दल बिदेशीका दलाल भए ,राष्ट्रपति
चलेनन अँग प्रदर्शन गरेका दुई फिल्म
किनकी शनिबार समेत यी दुबै फिल्मले
राम्रो व्यापार गर्न नसेकेको हल
आईजीपीको धम्कीपछि गृहमन्त्रीको वाक्य बन्द
घटना गत साताको हो। नेपाल प्रहरीले तयार गरेको सुरक्षा रणनीति एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईको हातमा पुगेको गृहमन्त्री घिमिरेले थाहा पाए। यो सूचना चुहाउनेको खोजीमा उनी जुटिरहेको भोलिपल्टै एक दैनिक अखबारमा सुरक्षा रणनीति छरपष्ट हुने गरी प्रकाशित भएपछि उनी चकित परेका थिए। अत्यन्त
बलिउडमा कट्रिनाको १० बर्ष, सेक्सी फिल्मदेखि विकिनी काण्डसम्म
उनले
बलिउडका तिन चर्चित खानसँग सिनेमा खेल्ने मौका समेत पाइसकेकी छिन्
। कट्रिना बलिउडमा प्रवेशसँगै नायक सलमान खानको प्रेमिकाको रुपमा चिनिइन् ।
तर सलमानसँगको प्रेम सम्बन्धबाट छुटकारा पाएसागै उनको नाम अहिले रणवीर
कपुरसँग
राष्ट्रपतिका नाममा चुरेमा आधा अर्ब स्वाहा
८ असोज, काठमाण्डौं । ‘तपाईहरु सबैजसोले
विदेशी विश्वविद्यालयमा अध्ययन गर्नुभएको छ, तर योजना र क्षमता प्रदर्शन
त्यति राम्रो हुन सकेको भान भइरहेको छैन् ।’ यो भनाई राष्ट्रपति राम बरण
यादबको हो ।
उनले संरक्षण क्षेत्रअन्तर्गत वन
मन्त्रालयका कार्यक्रमबारे असन्तुष्ट मात्र जनाएनन्, सरोकारवाला
अधिकारीहरुको कार्यशैलीप्रति निराश पनि देखिए । सोमबार राष्ट्रिय संरक्षण
दिवस कार्यक्रममा ठाडै भनिदिए, ‘वन प्रशासनमा शिक्षित जनशक्ति हुँदाहुँदै
अपेक्षाकृत उपलब्धी हासिल हुन सकेन ।’
राष्ट्रपति यतिविधि असन्तुष्ट हुनुको
कारण, उनकै पहलमा तीन बर्षअघि सुरु भएको ‘चुरे संरक्षण कार्यक्रम’ को सुस्त
प्रगति हो । करिब १५ मिनेट लामो वक्तव्यका क्रममा सबैजसो
जर्सावको घरमा लाखौंको चोरी, घटना गुपचुप
८ असोज, काठमाण्डौं । चाडपर्व नजिकिँदै
गर्दा राजधानीमा चोरको बिगबिगी बढेको छ । घरमा कोही नभएको बेला एक भिआईपीको
घरबाट हालै २५ लाख बराबरको चोरी भएको छ । तर, प्रहरीले सो घटनालाई गोप्य
राखेको छ ।
महाराजगञ्ज निवासी नेपाली सेनाका जर्नेलका सपिन विक्रम राणाको घरबाट दुई साताअघि चोरी भएको छ । घरको ताला फुटाएर ठूलो मात्रामा सुनका गहना चोरी भएको
महाराजगञ्ज निवासी नेपाली सेनाका जर्नेलका सपिन विक्रम राणाको घरबाट दुई साताअघि चोरी भएको छ । घरको ताला फुटाएर ठूलो मात्रामा सुनका गहना चोरी भएको
Subscribe to:
Comments (Atom)