बयानका लागि अख्तियार पुगेका नोबल मेडिकल कलेजका सुनील शर्माले प्रचण्ड र बाबुराम भट्टराईको ध्वाँस दिन थालेपछि उनीमाथि थुनेरै कारवाही चलाइएको छ। कुनै बेला गिरिजाप्रसाद कोइरालानिकट रहेका शर्मा पछिल्लोपटक प्रचण्डनिकट बन्न पुगेका थिए। अहिले राष्ट्रपतिका भतिजा नै अख्तियारको नियन्त्रणमा छन्। नेपाल विद्युत् प्राधिकरणका प्रबन्धक पदमा
Saturday, August 31, 2013
राष्ट्रपतिका भतिजा पनि खोरमा
बयानका लागि अख्तियार पुगेका नोबल मेडिकल कलेजका सुनील शर्माले प्रचण्ड र बाबुराम भट्टराईको ध्वाँस दिन थालेपछि उनीमाथि थुनेरै कारवाही चलाइएको छ। कुनै बेला गिरिजाप्रसाद कोइरालानिकट रहेका शर्मा पछिल्लोपटक प्रचण्डनिकट बन्न पुगेका थिए। अहिले राष्ट्रपतिका भतिजा नै अख्तियारको नियन्त्रणमा छन्। नेपाल विद्युत् प्राधिकरणका प्रबन्धक पदमा
‘कौन बनेगा करोडपति’को पुरस्कार राशी अब ७ करोड
भारतकै सबैभन्दा लोकप्रिय टेलिजिभन रियालिटी शो ‘कौन बनेगा
करोडपति’को सातौ सिजन सुरु हुन अब केही दिन मात्र बाँकी छ । बलिउडका चर्चित
नायक अमिताभ बच्चनले संचालन गर्ने यो रियालिटी शो को टीआरपी सबैभन्दा धेरै
छ ।यसैबिच
हरेक बर्ष नयाँ नयाँ नियमका साथ खेलाइने यो रियालिटी शोमा यसपटक केही नयाँ
नियम थपिएको छ । जसमध्ये सबैभन्दा महत्वपुर्ण पुरस्कार राशी रहेको छ ।
गतबर्ष सम्म ५ करोडलाई अन्तिम विन्दु मानिएको थियो । तर यसबर्ष भने २ करोड
बढाउँदै ७ करोड पुर्याइएको छ । अब दिमागी तेज भएका
‘सत्याग्रह’लाई विस्थापित गर्दै ‘होस्टेल’, धेरैपछि नेपाली सिनेमामा लाठीचार्ज
सिनेमाको प्रचारप्रसार दर्शकसम्म पुग्न
सक्यो र राम्रो मार्केटिङ गरियो भने चलचित्रले उत्कृष्ट व्यापार गर्छ
भन्ने उदाहरण केही हप्ता अघि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘चेन्नई
एक्सप्रेस’ले देखाएको थियो ।यही
उदाहरण लामो समयपछि नेपाली चलचित्र क्षेत्रमा पनि दोहोरिएको छ ।
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल’को व्यापारले यस्तै कुराको
संकेत गरेको छ । शुक्रबार पनि सिनेमा हेर्न दर्शक हलसम्म नआइरहेको अवस्थामा
‘होस्टेल’ले देशभर बम्पर ओपनिङ गरेको छ । चलचित्र हेर्न दर्शक ओइरिएपछि
बलिउड चलचित्र ‘सत्याग्रह’का लागि छुट्टयाइएका शोहरु पनि ‘होस्टेल’को
‘रअ’ का प्रमुख किन आए र गए?
काठमाडौं।
भारतीय जासुसी संस्था रिसर्च एण्ड एनालाईसिस विङ ‘रअ’ का प्रमुख आलोक जोशी
किन नेपाल आए र फर्किए भन्ने कुराले नेपालको जासुसी संस्था राष्ट्रिय
अनुसन्धान विभाग ‘राअ’ लाई टाउको दुखाईको विषय बनेको छ। संविधानसभा
निर्वाचनबारे परामर्श गर्न गत साउन ३० (१४ अगस्ट) मा नेपाल आएर डेढ साता
पछि फर्किएका भनी प्रचार गरिएका जोशी नेपालमै हुँदा मुम्वई हमलाका कुख्यात
अपराधी अब्दुल करिम टुण्डा नेपालमा नै पक्राउ परेको कुरालाई लिएर विभिन्न
टिका टिप्पणी उठाइएका छन्। स्रोतका अनुसार टुण्डालाई नेपाल प्रहरीको विशेष
व्यूरोले काठमाडौंबाट पक्राउ गरी भारतीय प्रहरीलाई जिम्मा लगाएको थियो। तर
गत साउन ३० मा भारतले पत्रकार सम्मेलन गरी टुण्डा नेपाल–भारतको सीमा
बनबासाबाट पक्राउ
सुमार्गीमार्फत लुटेको रकम स्वीस बैंकमा
Thursday, August 29, 2013
राष्ट्रपतिलाई सक्रिय हुन ३३ दलको आग्रह
वार्ता प्रक्रियामा सहजकर्ता बन्न आग्रह
गर्दै वैद्य– माओबादी नेतृत्वको मोर्चाले शीतल निवास गएर राष्ट्रपतिलाई
ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउँदै उनीहरुले गोलमेच सम्मेलनमा सरकार र राजनीतिक समितिसँग सहमति हुन नसकेको भन्दै राष्ट्रपतिको सक्रिय भूमिकाको माग गरेका थिए । गोलमेच सम्मेलनमा शक्रिय भूमिका खेल्न राष्ट्रपतिलाई आग्रह गरिएको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले
ज्ञापनपत्र बुझाउँदै उनीहरुले गोलमेच सम्मेलनमा सरकार र राजनीतिक समितिसँग सहमति हुन नसकेको भन्दै राष्ट्रपतिको सक्रिय भूमिकाको माग गरेका थिए । गोलमेच सम्मेलनमा शक्रिय भूमिका खेल्न राष्ट्रपतिलाई आग्रह गरिएको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले
बहुदलीय व्यवस्थाले मरिचमानसँग बदला लियो : बैद्य
पूर्वपञ्चदेखि माओवादीसम्म एउटै मञ्चमा
१३ भदौ, काठमाडौं । नेकपा-माओवादीका नेता
मोहन बैद्य किरणले बहुदलीय व्यवस्थाले पूर्व प्रधानमन्त्री मरिचमान सिंह
श्रेष्ठसँग गलत ढंगले बदला लिएको बताउनु भएको छ ।
सिंहको सम्झनामा बिहीबार बसन्तपुरमा भएको
श्रद्धान्जली सभामा गरेको कार्यक्रममा माओवादी अध्यक्ष बैद्यले अहिलको
बहुदलीय व्यवस्था राष्ट्रघाती भएको आरोप लगाउनु भयो । ‘बहुदलीय व्यवस्थाले
गलत ढंगले मरिचमानजीसँग बदला लिने काम गरेको छ’ राष्ट्रियता र जनबादलाई
एकसाथ लैजानु पर्ने भन्दै उहाँले भन्नुभयो-’अब सच्चा राष्ट्रवादी, देशभक्त र
वामपन्थीहरु
Subscribe to:
Comments (Atom)