Saturday, October 12, 2013
गरिबका लागि दसैं
कुरान पढ्दै छिन् मडोना
‘हार्पर्स बाजार’ नामको पत्रिकामा
प्रकाशित यो लेखमा उनले आफ्नो जीवनसँग जोडिएको थुप्रै कुराहरु उजागर गरेकी
छिन् । जसमा उनले आफ्नो फ्ल्याटमा तीन पटक चोरी भएको र आफू बलात्कृत भएको
बताएकी छिन् । यहि लेखमा उनले कुरान पढिरहेको कुरा पनि बताएकी छिन् ।
न्यूयोर्क र मडोना
उनी भन्छिन्,‘म इस्लामी देशको महिलाहरुका
लागि स्कुल बनाउन चाहन्छु त्यसकारण कुरान पढिरहेकी छु । धर्मको पवित्र
ग्रन्थहरु पढ्नुपर्छ भन्ने मेरो मान्यता छ ।’
मडोना भन्छिन्, ‘जस्तो कि मेरो साथी यमन
भन्छन् कि एक राम्रो मुसलमान एक यहूदी हुन्छ, एक राम्रो यहूदी एक राम्रो
इसाई हुन्छ र म यो कुरासँग
अविवाहित दुई बच्चाकी आमा स्तन बढाएर फुरुंग
चार हजार आठ सय पाउन्ड खर्च गरी काखी र
माथिल्लो ओठमा पटकपटक सुई लिएपछि भने स्तन ३६ डिडी ठूलो
पूर्वराजाको दशैँ नारायणहिटीमा
सुमिनाको उत्तेजक पोजले चल्ला त ‘स्टार’ ?
संचारकर्मी लक्ष्मण सुवेदी र महेन्द्र
वुढाथोकीले निर्माण गरेको यो चलचित्रमा सुमिना घिमिरे, निरज बराल, श्याम
घिमिरे, गणेश उप्रेती लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई महेन्द्र
बुढाथोकीले नै निर्देशन गरेका हुन् ।
चलचित्रले एक सामान्य युवती चलचित्रको
स्टार बन्न के के गर्छे भन्ने कथालाई उठान गरेको छ । पत्रकार सम्मेलनमा
निर्माण यूनिटले चलचित्रले सिनेमा नगरी भित्रकै कथालाई उठान गर्ने जानकारी
दिएको छ । चलचित्रको गीत र प्रोमोलाई हेर्ने हो
यी हुन् विश्वका सबैभन्दा जब्बर महिला
Thursday, October 10, 2013
चक्कु देखाएर मेरो बलात्कार गरियो, भाडा तिर्न नसकेर नाँगिए"
न्यूयॉर्क, – ५५ सालकी चर्चित पप स्टार म्याडोना ने एउटा पत्रिकामा सबैलाई चकित पार्ने खुलासा गरेकी छिन् । उक्त पत्रिकामा उनले न्यूयोर्क मा आफूलाई चक्कु देखाएर बलात्कार गरिएको र घरको भाँडा तिर्न नसकेर आफू नांगिन परेको बताएकी छिन् । यसको अलावा उनले अन्य धेरै खुलासा गरेकी छिन् ।
तीन दशकदेखि पपको दुनियामा राज गरिरहेकी मैडोनाले यो खुलासा ’हार्पर बाजार’ नामक पत्रिकाको एक लेखमा गरेकी हुन् । मैडोनाको यो लेख भएको अंक नोभेम्बर यानी आगामी महिना बाजारमा आउने छ। यसमा मैडोनाले ने न्यूयोर्कमा आफ्नो संघर्षको कथा सुनाएकी छिन् जसमा उनले आफ्नो किसोर अवस्थाको बारेमा पनि खुलासा गरेकी छिन् ।
‘हार्पर बाजार’ को उक्त अंकमा म्याडोना लेख्छिन्ः म जब स्टार बन्न न्यूयोर्क आएकी थिएँ, तर त्यहाँ सबै मैले सोँचेको जस्तो थिएन । मलाई न्यूयोर्कले स्वागत गरेन । मलाई एउटा घरको छतमा लगेर चक्कु देखाएर बलात्कार गरिएको थियो । उनी अझ लेख्छिन्ः जब म टिनएजर थिए, म अलग थिएँ र मेरो धेरै साथीनै थिएनन् । म एक्लै थिएँ । सायद यो मेरो लागी राम्रै पनि भयो किनभन यसले गर्दा मैले
एमाले उम्मेदवार आलमको मृत्यु
काठमाडौ, असोज २४ -अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका एमाले बारा क्षेत्र नं. ४ का उम्मेदवार तथा केन्द्रीय सदस्य मोहमुद आलमको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालको सघन कक्षमा उपचार भइरहेको उनलाई चिकित्सकहरुले मृत घोषीत गरेका हुन् ।
आलमलाई संविधानसभा निर्वाचनका लागि पार्टीले टिकट दिएको भोलिपल्ट असोज १८ गते बारा जिल्लाको परवानीपुर गाविसस्थित चसावती मिल नजिकै अज्ञात समूहले कन्चटमा गोली प्रहार गरेको थियो । गोली लागेपछि गम्भीर घाइते आलमलाई सोहीदिन उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । आलम सोही पार्टी निकट मुस्लिम इत्तेहाद संगठनका
प्रहरी निरीक्षकको गोली हानी हत्या, गार्डले गरे आत्महत्या !
दैलेख, २०७० असोज २४ । जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी निरीक्षकलाई उनकै सुरक्षा गार्ड रहेका प्रहरी जवानले गोली हानी हत्या गरेका छन् ।
आज विहान, प्रनि हेमराज भट्टको सुरक्षार्थ खटिएका प्रज कमल प्रसाद शर्माले, एसएलआरबाट प्रनि भट्टलाई सुतीरहेको अवस्थामा उनको टाउकोमा २ गोली हानी हत्या गरेका हुन् ।
प्रनि भट्टलाई गोली प्रहार गरेर हत्या गरेपछी प्रज शर्माले आफुले पनि आफनै पेटमा गोली हानी आत्महत्या गरेको प्रहरीले बताएको छ । प्रनि भट्टको हत्या गर्नुकोकारण खुलेको छैन तापनि प्रज शर्माले दशैँमा २ दिन घर जान विदा मागेकोमा प्रनि भट्टले नदिएपछी यो घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । केही दिनअघि भट्ट र शर्माबीच सामान्य विवाद भएको
विराज र रेखाको भिडन्तमा कस्को होला त जित ?
चाडपर्व र नयाँ बर्षमा सिनेमा रिलिज गर्दै आएका निर्माता छविराज ओझाका लागि यो बर्ष केही भारी पर्ने देखिएको छ ।
यो बर्ष उनी कार्यकारी निर्माता रहेको चलचित्र ‘काली’लाई विराज भट्टले अभिनय गरेको चलचित्र ‘दामिनी’ले टक्कर दिने भएको छ । यसैले पनि असोज २५ अर्थात भोलीको दिन नेपाली सिने नगरीमा धेरैको आखा लागेको छ । रेखा थापाको निर्माणमा सविर श्रेष्ठले निर्देशन गरेको
Wednesday, October 9, 2013
लिबियाका प्रधानमन्त्रीको अपहरण !
२४ असोज, काठमाडौं । लिबियाका प्रधानमन्त्री अली जाइदनलाई अपहरणमा परेका छन् । प्रधानमन्त्री अलीलाई राजधानी त्रिपोलीस्थित उहाँकै निवासबाट बन्दुकधारीले अपहरण गरेको बीबीसीले जनाएको छ ।
>उहाँलाई अज्ञात स्थलतर्फ लगिएको र त्यसबारेमा थप विवरण नखुलेको बताइएको छ । उहाँलाई पूर्व विद्रोहीले अपहरण गरेको हुन सक्ने सरकारी बेवसाइटले जनाएको छ । केहीले भने उहाँलाई गिरफ्तार गरिएको हुन सक्ने पनि आशंका गरेका छन् । प्रधानमन्त्री अलीले मंगलबार मात्रै लिवियामा द्धन्द्ध अन्त्य गर्नका लागि सहयोग गरिदिन पश्चिमा
>उहाँलाई अज्ञात स्थलतर्फ लगिएको र त्यसबारेमा थप विवरण नखुलेको बताइएको छ । उहाँलाई पूर्व विद्रोहीले अपहरण गरेको हुन सक्ने सरकारी बेवसाइटले जनाएको छ । केहीले भने उहाँलाई गिरफ्तार गरिएको हुन सक्ने पनि आशंका गरेका छन् । प्रधानमन्त्री अलीले मंगलबार मात्रै लिवियामा द्धन्द्ध अन्त्य गर्नका लागि सहयोग गरिदिन पश्चिमा
चुनाव बिथोल्नेबारे माओवादी प्रशिक्षण दाङमा
बुटवल,२३ असोज । चुनाव
बहिस्कार गर्ने मोर्चाको नेतृत्व गरेको नेकपा–माओवादीले पोलिब्युरोको बैठक र
बहिस्कार आन्दोलनका बारे नेताहरुलाई प्रष्ट बनाउन भन्दै आयोजना गरेको
पश्चिम ब्युरोको प्रशिक्षण दाङको लमहीमा शुरु भएको छ ।
आज बिहानदेखि शुरु भएको कार्यक्रममा
प्रशिक्षण दिनका लागि माओवादी अध्यक्ष मोहन बैद्य किरण , उपाध्यक्ष सिपी
गजुरेल महासचिव रामबहादुर थापा सचिव नेत्रबिक्रम चन्द सहभागि छन् ।
लुम्बिनी, राप्ती, भेरी, कर्णाली , सेती र महाकाली अञ्चल अन्तरगत पर्ने
अबध,मगराँत, थारुवान , भेरीकर्णाली , सेतीमहाकाली र भारत प्रवास राज्य
समिति कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा केन्द्रीय
प्रचण्डमाथि २० अर्वको मुद्दा
आयोगले शिविरमा रहेका तत्कालीन माओवादी लडाकुको तलब–भत्ताका लागि राज्यकोषबाट वितरण भएको रकमसम्बन्धी पूर्णविवरण पठाउन शान्ति मन्त्रालयलाई हालै दोस्रो पत्र लेखेको छ । आयोगले शिविरमा उपस्थित नभएका व्यक्तिलाई नक्कली लडाकुका रुपमा देखाएर अरबौं रुपैयाँ भ्रष्टाचार भएको आशंकामा छानबिन गरिरहेको छ । माओवादी लडाकुको एकिन विवरण संकलन गर्न गठित कार्यदललाई दिइएको भुक्तानीको विवरण माग गर्दै अख्तियारले केही
सरकार र निर्वाचन आयोगबीच दूरी बढ्दो
स्रोतका अनुसार सामान्य प्रशासन मन्त्रालयले धुमाउरो बाटोको प्रयोग गरी
कर्मचारी सरुवा गर्न लागेपछि आयोग सरकारसँग रुष्ट बनेको छ । रातोपाटीलाई
प्राप्त प्रमाण अनुसार सामान्य
अझै भुल्न सकेका छैनन् सलमानले ऐश्वर्यालाई
सलमानको प्रेम जीवनमा सबैभन्दा धेरै चर्चा नायिका ऐश्वर्या रायसँग भयो । उसो त अहिले नायिका ऐश्वर्या राय विवाह बन्धनमा बाधिएर पनि एक छोरीको आमा भैसकेकी छिन् ।
तर सलमानले भने ऐश्वर्यालाई चर्चित
रियालिटी शो ‘बीग बोस’बाट नै याद गरेका छन् । सलमानले ऐश्वर्याको नाम लिनका
लागि ‘बीग बोस’मा सहभागी एक प्रतिस्पर्धीलाई
‘लिम्बुवान’मा उम्मेदवारलाई प्रवेश निषेध
काठमाडौ
। पूर्वका नौवटा जिल्लामा संविधानसभाका उम्मेदवारलाई प्रवेश निषेध गरिने
भएको छ। सङ्घीय मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान परिषद्, नेकपा माओवादी र अन्य
दल एवम् समूहको सक्रियतामा उम्मेदवारलाई निषेध कार्यक्रम तय भएको हो।
सङ्घीय लिम्बुवान परिषद्का अध्यक्ष कुमार लिम्बू लिङ्देनका अनुसार पूर्वका
नौवटा जिल्लामा उम्मेदवारले प्रचारप्रसार गर्नेबारे कल्पनै नगर्दा हुन्छ।
घटना र विचारसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले भने, ‘लिम्बुवान प्रदेशमा
‘निर्वाचन’ भन्ने शब्द खासै प्रचलनमा रहने छैन। बहिष्कारको सन्दर्भमा भने
यो शब्द पूर्ण रूपले सर्वसाधारण सबैको कानमा पुग्नेछ। हामी दशैँलगत्तै
के–के गर्ने भनेर रणनीति तय गरिरहेका छौँ।’ दशैँलगत्तै कात्तिक २ गतेदेखि
नै जिल्लामा नेताहरूलाई प्रवेश
ऋतिक करिनाको सिनेमालाई १ सय ५० करोड
यसैले पनि निर्माताहरुले सिनेमामा दिल खोलेरै लगानी गरिरहेका छन् ।
ऋतिक रोशन र करिना कपुरलाई लिएर तयार हुन लागेको नयाँ चलचित्रमा पनि यस्तै महंगो बजेट हुने देखिएको छ ।
किरण मलहोत्राको निर्देशनमा तयार भएको चलचित्र ‘शुद्धी’को बजेट १ सय ५० करोड पुगेको छ । यो चलचित्रमा ऋतिक र करिनाको लोभलाग्दो सम्बन्ध
खुमवहादुरले भने-दुई न्यायाधीशले मेरो राजनीतिक भविष्य फैसला गर्न सक्दैन
कानुनको राज्य मान्नुपर्छ भन्ने सिद्धान्त
बोकेको पार्टीको नेता भएकाले अदालतले गरेको निर्णयलाई स्वीकार गरेर जेल
आएको बताउनुभयो । उहाँले भोलिका दिनहरुमा नेपाली काँग्रेसलाई सुदृढ बनाउन,
प्रजातन्त्रलाई यो देशमा मजबुद बनाउन, राष्ट्रियतालाई अझ गहिरो बनाउन आफूले
प्रयास जारी राख्ने प्रतिबद्धता
Monday, October 7, 2013
बैद्य र मातृका माओवादी एक भए
२१ असोज, कञ्चनपुर । मातृका यादवले नेतृत्व गरेको नेकपा -माओवादी) कञ्चनुपरमा नेकपा-माओवादीमा समायोजन भएको घोषणा गरिएको छ ।
यादव नेतृत्वको नेकपा-माओवादीका जिल्ला कार्य समितिकासेक्रेटरी राजेन्द्र विष्टसहित सात जनाको बैठकले कार्य समिति समायोजन गर्ने निर्णय
Sunday, October 6, 2013
वैद्य माओवादीले सोध्यो उम्मेद्वारलाई लिखित प्रश्न
उमेद्वारी फिर्ता गर्न देशैभरि पत्राचार
असोज २० नेपाल कम्युनिष्ट
पार्टी- माओवादीले संविधानसभाको उम्मेद्वारी फिर्ता लिन भन्दै देशैभरिका
उम्मेद्वारहरुलाई पत्र पठाएको छ । माओवादीसचिव देव गुरुङको हस्ताक्षर रहेको
पत्रमा सरकारले जवर्जस्ती चुनाव गरेर द्वन्द्व थोपर्न खोजेकाले
उम्मेद्वारी फिर्ता लिन आग्रह गरिएको छ । पत्रमा उम्मेद्वारहरुलाई केही
प्रश्नहरु समेत सोधिएका छन् ।
माओवादीले उम्मेद्वारलाई लेखेको पत्रमा
भनिएको छ,-’राष्ट्रिय सहमति कायम गरौं र सहमतिको आधारमा संविधानसभाको
निर्वाचन सम्पन्न गरौं भन्ने नेकपा-माओवादी सहित ३३ दलीय मोर्चाको तर्फबाट
निकै गम्भीरता र लचकताका साथ ४ बुँदे प्रस्ताव प्रस्तुत गरिएको थियो । तर,
त्यसलाई चार दलका नेताहरुले हठात अस्वीकार गरी जबर्जस्त रुपमा प्रायोजित
निर्वाचन थोपरी द्वन्द्व निम्त्याउन
ह्यान्डसम केटा देख्दा टोकु–टोकु हुन्छ – सुमिना
एक साप्ताहीक पत्रिकालाई उनले
अन्र्तवार्ताको क्रममा ह्यान्डसम केटा देख्दा आँफुलाई टोकु–टोकु हुने
बताएकी हुन् । उक्त अन्तवार्तामा सुमिनाले आफू बोल्ड र सेक्सी दुवै रहेको
दाबी समेत गरेकी छिन् । साथै उनले छोटो कपडामा सेक्सी देखीने भएको कारणले
आलाम घटना छानबिन आजबाट
सरकारले गठन गरेको छानबिन समितिले स्थलगत
रुपमा काम सुरु गर्ने लागेको हो । हिजो सरकारले एआईजी दिनकरसमसेर राणाको
संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । एमालेका बारा जिल्ला निर्वाचन क्षेत्र नं ४
का उम्मेदवार आलामलाई शुक्रबार अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या
प्रयास
नेपालको चुनावमा भारतीय हस्तक्षेप
नबलपरासीको सीमावर्ती गाविसमा भारतीय
नम्बर प्लेटका जीप र मोटरसाइकलको प्रयोग गरेका छन्। उनीहरुले भारतवाट
ल्याउँदा सस्तो हुने भएकाले प्रयोगमा ल्याएको दाबि गरे पनि त्यस्ता गाडीहरु
प्रायोजित भएको थाहा
मसला फिल्मबाट हट्यो सलमानको रुची
सलमानलाई मसला फिल्मको आयू धेरै लामो समयसम्म नरहने भन्ने सोचाई पलाएको छ । यसैले पनि उनले भाई अरवाज खानले निर्देशन गरेको चलचित्र ‘मेन्टल’को नाम परिवर्तन गरेर ‘जय होस्’ राखेका छन् ।सलमानले अभिनय गरेको ‘जय होस्’ले राष्ट्रियताको मुद्दालाई उठान गरेको छ । यसैले पनि सलमान अब केही फरक खालका सिनेमा खेल्ने मनशायमा छन् । वान्टेड, दबंग, बडिगार्ड, रेडी, दबंग २, एक था टाइगर जस्तो मसलेदार सिनेमा खेलेर बक्स अफिसमा तहल्का मच्चाएका सलमान लामो समयसम्म बलिउडमा टिक्न कथा परिवर्तनको धुनमा लागेको
जेलभित्रै रात बिताउँछन् १४ हजार नेपाली
देशभरिका कारागारमा थेग्नै नसकिने कैदी
२० असोज, काठमाडौं । कति नेपालीहरु
यतिबेला जेलमा होलान् ? कारागार व्यवस्था विभागका अनुसार यतिबेला नेपालका
७४ वटा जेलमा १४ हजारभन्दा बढी कैदी बन्दीहरु सरकारी सीधा खाएर बसेका छन् ।
यीमध्ये सीमित विदेशी छन् भने अन्य सबै नेपाली नागरिक हुन् । यति ठूलो
संख्यामा रहेका कैदीहरुलाई खाने बस्ने इन्तिजाम गर्नुपर्ने सरकारलाई चुनौती
छ भने अर्कोतर्फ कमजोर कारागार भवन र व्यवस्थापनका कारण उनीहरु
Subscribe to:
Comments (Atom)