काठमाडौं, असार ३ – जारी विश्वकप फुटबल प्रतियोगिता अन्तरगत समुह जी को पहिलो खेलमा जर्मनीले सानदार जित हात पारेको छ । सोमबार राती सम्पन्न खेलमा थोमस मुलरको ह्याट्रिकको मद्यतले जर्मनीले पोर्चुगललाई ४-० ले हरायो । यो संस्करणको विश्वकप फूटबल प्रतियोगितामा उपाघीको दावेदार मानिएको पोर्चुगलले जर्मनीसँग जज्जास्पद हार बेहोर्न पुगेको हो । खेलको ११ औं मिनेटमै खोल खान पुगेको पोर्चुगलको यो क्रम रोकिएन । थोमस मुलरले पहिलो गोल खेलको १२ औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए । वान भर्सेज वानको अवस्थामा पोर्चुगलका खेलाडीले जर्मन खेलाडीलाई डी बक्सभित्र लडाएपछि रेर्फ्रीले पेनाल्टी दिएका थिए । सो मौकालाईMonday, June 16, 2014
पोर्चुगलको लज्जास्पद हार, जर्मनीसँग ४-० ले पराजित
काठमाडौं, असार ३ – जारी विश्वकप फुटबल प्रतियोगिता अन्तरगत समुह जी को पहिलो खेलमा जर्मनीले सानदार जित हात पारेको छ । सोमबार राती सम्पन्न खेलमा थोमस मुलरको ह्याट्रिकको मद्यतले जर्मनीले पोर्चुगललाई ४-० ले हरायो । यो संस्करणको विश्वकप फूटबल प्रतियोगितामा उपाघीको दावेदार मानिएको पोर्चुगलले जर्मनीसँग जज्जास्पद हार बेहोर्न पुगेको हो । खेलको ११ औं मिनेटमै खोल खान पुगेको पोर्चुगलको यो क्रम रोकिएन । थोमस मुलरले पहिलो गोल खेलको १२ औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए । वान भर्सेज वानको अवस्थामा पोर्चुगलका खेलाडीले जर्मन खेलाडीलाई डी बक्सभित्र लडाएपछि रेर्फ्रीले पेनाल्टी दिएका थिए । सो मौकालाई
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment