Saturday, October 5, 2013
समानुपातिक सभासद् बिक्रीमा
Friday, October 4, 2013
भारतीय भूमिमा चीन छिर्न सक्दैनः सेनापति राणा
‘चीन
तिबतको मामिलाकै कारण चिन्तित छ, जिनिजियाङ क्षेत्रमा पृथकतावादी आन्दोलन
छ, यस्तो अवस्थामा चिनिया जनमुक्ति सेना भारत वा नेपालमा छिर्ने कुरा थेग्न
सक्दैन’ विशेष अन्तरवार्तामा राणाले भनेको भन्दै टाइम्स अफ इण्डियाले
लेखेको छ । ‘हिमालय वा इण्डो
Thursday, October 3, 2013
नीलकण्ठले भने, ‘निर्वाचन सर्ला जस्तो छ’
कार्यालय समय सकिनै लागेको थियो । निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेती एकाएक अन्य आयुक्तहरुको कार्यकक्षमा प्रवेश गरे । थचक्क बस्दै प्रमुख आयुक्त उप्रेतीले लामो सास ताने र भने, ‘निर्वाचन पर सर्ला जस्तो छ । दबाब थेग्नै नसकिने भो । भर्खरै सानेपाबाट पनि फोन आयो, निर्वाचन सार्ने वातावरण बनाउनुपर्यो भनेर । सुशील कोइराला आफैंले फोन गर्नुभो । उता बल्खुबाट पनि नेताहरु चुनावमा जान नसकिने भो भन्दै कनकन गरिरहेका छन् । यस्तै एमाओवादीका केही नेताहरु पनि त्यही भन्दैछन् ।’
निर्वाचन आयोगमा बुधबार साँझ सानेपास्थित
नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट प्रमुख आयुक्त उप्रेतीलाई स्वयं
कांग्रेस सभापति सुशील कोइरालाले फोन
वेश्यावृत्ति व्यवसायमा नयाँ फड्को: सुई हालेर तरुनी !
शिर्ष नेताहरुको पुत्ला दहन / आन्दोलन चर्काउने चेतावनी
म्याग्दी २०७० असोज 18 संबिधानसभा निर्वाचन बहिस्कार आन्दोलन
गर्दै आएका नेकपा माओवादीले बिहीबार बेनी र बागलुङ बजारमा मुख्य चार
राजनितिक दलका शिर्ष नेताहरुको पुत्ला दहन गरेका छन् ।
अन्य राजनितिक दलहरु संबिधानसभा निर्वाचनका लागि उमेद्वारी मनोनयन दर्ता तयारीमा रहेका बेला जिल्ला प्रशासन कार्यालय म्याग्दी अगाडीको चोक र बागलुङको लोकतान्त्रिक चोकमा नेकपा माओवादी र नेकपा एकिकृतका नेता कार्यकर्ताले शिर्ष नेताको पुत्ला दहन गरेका हुन् ।
अन्य राजनितिक दलहरु संबिधानसभा निर्वाचनका लागि उमेद्वारी मनोनयन दर्ता तयारीमा रहेका बेला जिल्ला प्रशासन कार्यालय म्याग्दी अगाडीको चोक र बागलुङको लोकतान्त्रिक चोकमा नेकपा माओवादी र नेकपा एकिकृतका नेता कार्यकर्ताले शिर्ष नेताको पुत्ला दहन गरेका हुन् ।
माओवादी कार्यकर्ताहरुले एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड,
Tuesday, October 1, 2013
सलमानसँग काम गर्न चाहन्छिन् मिस युनिभर्स
उनी एड्सप्रति जागरुकता अभियानको दौरान भारत पुगेकी हुन् । आफ्नो टिमको साथ छिट्टै नै उनी सलमान खानसँग भेट्ने छिन् । ओलिविया बलिउडसँग निकै प्रभावित छिन् ।
उनी दिल्लीमा भएको कार्यक्रममा परम्परागत तरिकाले उपस्थित
माधवले भने, ‘ठूलै घटना हुँदैछ’
पूर्व प्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भनेका छन्, ‘मुलुकमा ठूलै अनिष्ट हुँदैछ । कसैले यहाँ ठूलै घटना गराउनेवाला छ । त्यो घटनापछि निर्वाचनको वातावरण बिथोलिनेछ । मलाई त्यसबारेमा गोप्य सूचना प्राप्त भएको छ ।’
केही दिन पहिले काठमाडौंको बल्खुस्थित
पार्टी केन्द्रीय कार्यालयमा उम्मेदवारी चयनलाई अन्तिम रुप दिन भेला भएका
एमाले नेताहरुको जमघटमा वरिष्ठ नेता माधव नेपालले ‘मुलुकमा ठूलै घटना हुन
लागेको’ जानकारी दिएपछि एमालेका अन्य नेताहरुले विष्मयको जिब्रो टोके ।
एमाले अध्यक्ष झलनाथ खनाल र बामदेव गौतम
Subscribe to:
Posts (Atom)
