काँक्रो, लौका आदिलाई छिट्टै ठुलो बनाउन ईन्जेक्शन लगाउने गरेको त देखे सुनेको कुरा हो । अब साना साना नानीहरुलाई ईन्जेक्शन लगाएर देहव्यापारका लागि तयार पारिने गरेको रहस्य खुलेको छ ।
छिमेकी देश भारतको फर्रुखाबादमा रहेको एक संस्थान माथि यस कारोबार गरेको
आरोप छ । त्यहाँको चाइल्ड वेलफेयर कमिटीका अध्यक्ष एमएच सिद्दीकीले यस
संस्थानमा साना साना नानीहरुलाई हार्मोन्सको इंजेक्शन दिएर सानो उमेरमै
ठुलो बनाउने गरेको र उनिहरुलाई वेश्यावृत्तिको धन्दामा लगाउने गरेको
जानकारी राष्ट्रीय बाल आयोगलाई दिएका छन् ।
घटना फार्रुखाबादको सिकत्तरबागको एक विश्वविद्यालयको हो । फरवरी २०१२ मा तत्कालीन डीएम रोग्जियान फैम्फिलको अनुमति लिएर यहां छापा मार्दा धेरै अनियमितता पाईएको थियो । वेश्यावृत्तिको यस फयाक्ट्रीमा युतीहरुलाइै कैदीहरुलाई जस्तै राख्ने गरिएको थियो। जहाँ २७ किशोरीहरु १८ बर्ष भन्दा कम उमेरका थिए । उनिहरुलाई त्यहाँ उमेर भन्दा पहिले नै ठुलो बनाउन ईन्जेक्शन दिईन्थ्यो । जब उनिहरु यस धन्दाका लागि तयार हुन्छन उनिहरुलाई मुम्बई, बेंगलुरु र दिल्ली जस्ता ठुला शहरहरुमा आपूर्तिका लागि पठाईन्छ । दलालहरुले यसता किशोरीहरुलाई भारत कै झारखण्ड, उडीसा, कोलकाता जस्ता शहरहरुबाट समातेर ल्याईन्छ । यो घटना एनसीपीसीआर समक्ष पुगेको र जाँच प्रतिवेदनका प्रतिक्षा भैरहेको भारतीय अनलाईन समाचारले जनाएका छन् ।

No comments:
Post a Comment