Friday, July 5, 2013

मतदाता नामावलीमा कोइराला छुटे

sushil koirala                 काठमाडौं, असार २२– निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनका लागि दुई वर्षदेखि करोडौं रुपैयाँ खर्चेर प्रचारप्रसार र काम गर्दै आएको छ । आयोगमा अहिलेसम्म सबा करोड नेपाली फोटो सहितको मतदाता सूचीमा दर्ता भएका छन् ।
                तर त्यो सूचीमा अहिलेसम्म देशकै पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नाम छैन । आयोगले असार मसान्तसम्म मतादाता नामावलीको संकलनको अन्तिम मिति तोकेर निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । अमेरिकाको न्यूयोर्कमा स्वास्थ्य परीक्षण सकेर कार्यकर्ता भेटघाटमा रहेका कोइरालालाई त्यहीँका एक कार्यकर्ताले बिहीबार फोटोसहितको
मतदाता सूचीमा नाम दर्ता गरेनगरेको सोधेपछि आफू छुटेको थाहा पाएर कोइराला झस्किएका हुन्

No comments:

Post a Comment