धूम सीरीजको यो तेस्रो फिल्ममा आमिर
खलनायकको भूमिकामा छन् । पछिल्लो फिल्म तलाश सोचेजस्तो सफल नभएपछि आमिरका
लागि धूम-३ निकै महत्वपूर्ण छ । २००४ मा यशराज ब्यानरमा यो सीरीजको
पहिलो
फिल्म रिलिज भएको थियो, जसमा जोन अब्राहम खलनायक थिए ।
२००६ मा आएको धूम-२ मा ऋतिक रोशनले यो
भूमिका निभाए । पहिलो र दोस्रोमा जस्तै धूम-३ मा अभिषेक बच्चन र उदय चोपडा
छन् । धूम-३ को निर्देशन विजयकृष्ण आचार्यले गरेका हुन् । क्रिसमसमा रिलिज
हुने धूम-३ मा आमिर पहिलो पटक कटरिना कैफसँग देखिँदैछन् ।
No comments:
Post a Comment