चाडै नै विवाहा बन्धनमा बाँधिन लागेका नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काले अभिनय गरेको चलचित्र ‘कोहिनुर’ साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ । यही चलचित्रको प्रेमले भरिएको एक गीत सार्वजनिक गरिएको छ ।
आकाश अधिकारीको निर्देशनमा तयार भएको यो सिनेमाले चेलीबेटी बेचबिखनको कथालाई उठान गरेको छ । चलचित्रमा शम्भूजित बास्कोटाको संगीत छ ।
चलचित्रमा समावेश ‘के म तिम्रो हैन र’ ? बोलको गीत सार्वजनिक भएको छ । गीतमा स्वेता र श्रीकृष्णको रोमान्स हेर्न सकिन्छ । राजु विक्रम थापाको छायांकन रहेको चलचित्रमा, Monday, June 16, 2014
लिप्स किससहित श्रीकृष्ण र स्वेताको रोमान्स(भिडियो)
चाडै नै विवाहा बन्धनमा बाँधिन लागेका नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काले अभिनय गरेको चलचित्र ‘कोहिनुर’ साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ । यही चलचित्रको प्रेमले भरिएको एक गीत सार्वजनिक गरिएको छ ।
आकाश अधिकारीको निर्देशनमा तयार भएको यो सिनेमाले चेलीबेटी बेचबिखनको कथालाई उठान गरेको छ । चलचित्रमा शम्भूजित बास्कोटाको संगीत छ ।
चलचित्रमा समावेश ‘के म तिम्रो हैन र’ ? बोलको गीत सार्वजनिक भएको छ । गीतमा स्वेता र श्रीकृष्णको रोमान्स हेर्न सकिन्छ । राजु विक्रम थापाको छायांकन रहेको चलचित्रमा,
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment