काठमाडौँ,बैशाख२६– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आज छापा मारेको छ ।
विभिन्न मुलुकबाट आयात भएका सामग्रीको आयातकर्ताले न्यून बिजीकरण गरी
राज्य कोषमा दाखिला हुनुपर्ने कर छलेको विशेष सूचनाको आधारमा आयोगले त्यहाँ
छापा मारेको हो ।
आन्तरिक राजस्व अनुसन्धान विभागका पदाधिकारीसहितको आयोगको टोलीले आज रु
११ लाख ५८ हजार २४० बिजक मूल्यका जाँचपास भएका एकलाख ५० हजार थान जापानी
‘वाच मुभमेन्ट’ र रु १३ लाख ८९ हजार आठसय ८८ बिजक मूल्य भएका मोबाइलमा
प्रयोग हुने चार ‘गिगा बाइट’ क्षमताका ३६ Friday, May 9, 2014
विमानस्थल भन्सार कार्यालयमा अख्तियारको छापा
काठमाडौँ,बैशाख२६– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आज छापा मारेको छ ।
विभिन्न मुलुकबाट आयात भएका सामग्रीको आयातकर्ताले न्यून बिजीकरण गरी
राज्य कोषमा दाखिला हुनुपर्ने कर छलेको विशेष सूचनाको आधारमा आयोगले त्यहाँ
छापा मारेको हो ।
आन्तरिक राजस्व अनुसन्धान विभागका पदाधिकारीसहितको आयोगको टोलीले आज रु
११ लाख ५८ हजार २४० बिजक मूल्यका जाँचपास भएका एकलाख ५० हजार थान जापानी
‘वाच मुभमेन्ट’ र रु १३ लाख ८९ हजार आठसय ८८ बिजक मूल्य भएका मोबाइलमा
प्रयोग हुने चार ‘गिगा बाइट’ क्षमताका ३६
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment