Wednesday, August 7, 2013

मल्लिकाले कसरी मच्चाउनेछिन् ‘घमासान’

mallika sherawat                      (एजेन्सी)–आफ्नो अर्को फिल्म ‘डर्टी पोलिटिक्स’ मा मल्लिका शेरावत एउटा आइटम नम्बर गर्ने छिन् जसको शब्दहरुको अहिले बलिउडमा निकै चर्चा भइरहेको छ ।
                   खबरका अनुसार गीतको बोल ‘घमासान’ शब्दबाट सुरु हुन्छ र यो गीत निकै उत्तेजक किसिमको छ त्यसकारण यो चर्चाको केन्द्र बनेको छ ।
                     ९० को दशकमा सुभाष घईको फिल्म ‘खलनायक’ को गीत ‘चोली के पिछे’ को बोलमा पनि निकै विवाद भएको थियो तर मल्लिकाको 
                   यो गीतको बोल त्यो भन्दा पनि निकै कदम अघि
रहेको छ बताइएको छ । ‘डर्टी पलिटिक्स’ राजस्थानको बहुचर्चित ‘भंवरी देवी काण्ड’ मा आधारित छ ।

1 comment:

  1. This blog is fantastic; what you show us is very interesting and is really good written. It's just great! Vashikaran specialist

    ReplyDelete