Thursday, September 12, 2013

माइलीले न्यूड भएर सेक्सको सन्देश दिएपछि

MAILI-HOT-PHOTO                          हलिउड गायिका माइली सायरस आफूलाई चर्चामा ल्याउनका लागि मात्र नयाँ नयाँ हतकण्डा अपनाइरहेकी छिन् । 
                   केही दिन अघि मात्र आयोजना भएको एक म्यूजिक अवार्डमा उनले लगाएको पहिरनले निक्कै चर्चा पाएको थियो ।
             हालै मात्र उनले सार्वजनिक गरेको एक नयाँ भिडियोले फेरी चर्चा पाएको छ । उनले सार्वजनिक गरेको ‘रेकिङ बल’ नामक गीतको भिडियोले चर्चासँगै आलोचना पनि भोगिरहेको छ । 
                   यो भिडियोमा उनी न्यूड हुनुको साथै शब्द समेत उत्तेजित प्रयोग गरेपछि उनको चर्चा
बढेको हो ।
उनले गीतमा सेक्स सम्बन्धी नकारात्मक सन्देश प्रवाहा गर्न खोजेको र युवतीहरुलाई उत्तेजित बनाउन खोजेको आरोप लगाइएको छ ।

No comments:

Post a Comment