१३ चैत, पर्वत । एचआइभी/एड्सबाट सङ्क्रमित बालबालिकालाई पनि पर्वतमा मासिक रूपमा भत्ता दिइने भएको छ ।
एचआइभी सङ्क्रमित बालबालिकालाई जीवनयापन र अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले मासिक रूपमा एक हजार रुपैयाँ भत्ता दिन लागिएको हो । सङ्क्रमित १८ वर्षभन्दा मुनिका बालबालिकाले अनुदान पाउनेछन् ।
एचआइभी सङ्क्रमित बालबालिकाका लागि संरक्षण तथा स्याहार गर्न र उनीहरूको क्षमता विकासका लागि अनुदान दिन लागिएको जिल्ला एड्स समन्वय समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
‘अनुदान पाएपछि सङ्क्रमित Thursday, March 27, 2014
एचआइभी सङ्क्रमित बालबालिकाले मासिक भत्ता
१३ चैत, पर्वत । एचआइभी/एड्सबाट सङ्क्रमित बालबालिकालाई पनि पर्वतमा मासिक रूपमा भत्ता दिइने भएको छ ।
एचआइभी सङ्क्रमित बालबालिकालाई जीवनयापन र अध्ययनमा सहयोग पुगोस् भन्ने उद्देश्यले मासिक रूपमा एक हजार रुपैयाँ भत्ता दिन लागिएको हो । सङ्क्रमित १८ वर्षभन्दा मुनिका बालबालिकाले अनुदान पाउनेछन् ।
एचआइभी सङ्क्रमित बालबालिकाका लागि संरक्षण तथा स्याहार गर्न र उनीहरूको क्षमता विकासका लागि अनुदान दिन लागिएको जिल्ला एड्स समन्वय समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
‘अनुदान पाएपछि सङ्क्रमित
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment