काठमाडौ । संविधानसभाको छब्बीस रिक्त स्थान पूर्तिका लागि नेपाली काङ्गे्रसको उच्च तहमा आन्तरिक परामर्श सुरु भएको छ। छब्बीस सिटमा काङ्गे्रस, एमाले, एमाओवादी र राप्रपा नेपालबीच भागबन्डा हुने सम्भावना रहे पनि सरकारले दलहरूसँग औपचारिक तवरमा छलफल गरेको छैन।
संविधानमा छब्बीस स्थान पूर्तिका लागि दलीय भागबन्डा गर्नुपर्ने या दलको सदस्य हुनुपर्ने प्रावधान छैन। बरु राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान पुर्या्एका, विज्ञ र संविधानसभामा प्रतिनिधित्व गर्न छुटेका कुनै आदिवासी र जनजाति समुदायका व्यक्तिलाई सरकारले मनोनीत गर्नुपर्ने स्पष्ट व्यवस्था संविधानले गरेको छ। तर, संविधानले जस्तोसुकै व्यवस्था गरेको भए पनि सभासद्हरूको चयन भागबन्डाकै आधारमा हुने सम्भावना बढी छ।
यसै साताको प्रारम्भमा सत्तारुढ दलहरूको उच्च तहमा यस विषयलाई लिएर सामान्य छलफल पनि भएको छ। भागबन्डा भएमा काङ्गे्रसको बढीमा दश, एमालेको आठ, एमाओवादीको चार र राप्रपा नेपालको बढीमा दुई स्थानसम्म हुनसक्ने बुझिएको छ। काङ्गे्रसमा सम्भावित सभासद्काThursday, March 27, 2014
को–को पर्दै छन् ‘छब्बीस मनोनयन’भित्र?
काठमाडौ । संविधानसभाको छब्बीस रिक्त स्थान पूर्तिका लागि नेपाली काङ्गे्रसको उच्च तहमा आन्तरिक परामर्श सुरु भएको छ। छब्बीस सिटमा काङ्गे्रस, एमाले, एमाओवादी र राप्रपा नेपालबीच भागबन्डा हुने सम्भावना रहे पनि सरकारले दलहरूसँग औपचारिक तवरमा छलफल गरेको छैन।
संविधानमा छब्बीस स्थान पूर्तिका लागि दलीय भागबन्डा गर्नुपर्ने या दलको सदस्य हुनुपर्ने प्रावधान छैन। बरु राष्ट्रिय जीवनमा महत्त्वपूर्ण योगदान पुर्या्एका, विज्ञ र संविधानसभामा प्रतिनिधित्व गर्न छुटेका कुनै आदिवासी र जनजाति समुदायका व्यक्तिलाई सरकारले मनोनीत गर्नुपर्ने स्पष्ट व्यवस्था संविधानले गरेको छ। तर, संविधानले जस्तोसुकै व्यवस्था गरेको भए पनि सभासद्हरूको चयन भागबन्डाकै आधारमा हुने सम्भावना बढी छ।
यसै साताको प्रारम्भमा सत्तारुढ दलहरूको उच्च तहमा यस विषयलाई लिएर सामान्य छलफल पनि भएको छ। भागबन्डा भएमा काङ्गे्रसको बढीमा दश, एमालेको आठ, एमाओवादीको चार र राप्रपा नेपालको बढीमा दुई स्थानसम्म हुनसक्ने बुझिएको छ। काङ्गे्रसमा सम्भावित सभासद्का
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment