चर्चित टेलिभिजन स्टार किम कार्दशियन यतिबेला थाइल्यान्डमा मस्ती गर्दैछिन् । थाइल्यान्डको चर्चित पर्यटकिय स्थल फुकेटमा बिदा मनाउने क्रममा किमले आफ्नो मस्त जवानी प्रदर्शन गर्न छोडिनन् ।
कालो विकिनीमा किमले रमाइलो गरिरहेको देख्न सकिन्छ । एक सन्तानको आमा बनेपछि किमको चर्चा पहिलेको जस्तो त छैन । तर पनि आफ्नो शरीरलाई फेरि आकर्षक बनाएपछि किम पापाराजीहरुको निशानमा पर्दै गएकी
छिन् ।

No comments:
Post a Comment