(एजेन्सी) शनि ग्रहको भू–उपग्रहमा इन्केलेडसमा रहेको बरफको सतहमूनि समुद्र लुकेर रहेको कुरा पत्ता लागेको छ । नासाका वैज्ञानिकहरुले उक्त कुराको प्रमाण फेला पारेका हुन् । उत्तर अमेरिकामा रहेको सुपेरियर तालको आकारको उक्त समुद्रले त्यहाँ जीवनलाई सहयोग गर्ने अनुमान पनि वैज्ञानिकहरुको रहेको छ । नासाद्वारा पठाइएको कासिनी उक्त चन्द्रमा माथि उडेपछि पठाएका जानकारीलाई अध्ययन गरेपछि त्यहाँ पानीको गुरुत्वाकर्षणका संकेतहरु फेला पारेका हुन् । चन्द्रमाको बहिरी भागमा रहेको बरफको सतहभन्दा ३० देखि ४० किलोमिटर तल पानी रहेको वैज्ञानिकहरुको अनुमान रहेको छ । यो नयाँ आविष्कारले वैज्ञानिकहरुलाई पृथ्वीपछि जैविक प्राणीहरुको Thursday, April 10, 2014
शनि ग्रहको भू–उपग्रहमा समुद्र '
(एजेन्सी) शनि ग्रहको भू–उपग्रहमा इन्केलेडसमा रहेको बरफको सतहमूनि समुद्र लुकेर रहेको कुरा पत्ता लागेको छ । नासाका वैज्ञानिकहरुले उक्त कुराको प्रमाण फेला पारेका हुन् । उत्तर अमेरिकामा रहेको सुपेरियर तालको आकारको उक्त समुद्रले त्यहाँ जीवनलाई सहयोग गर्ने अनुमान पनि वैज्ञानिकहरुको रहेको छ । नासाद्वारा पठाइएको कासिनी उक्त चन्द्रमा माथि उडेपछि पठाएका जानकारीलाई अध्ययन गरेपछि त्यहाँ पानीको गुरुत्वाकर्षणका संकेतहरु फेला पारेका हुन् । चन्द्रमाको बहिरी भागमा रहेको बरफको सतहभन्दा ३० देखि ४० किलोमिटर तल पानी रहेको वैज्ञानिकहरुको अनुमान रहेको छ । यो नयाँ आविष्कारले वैज्ञानिकहरुलाई पृथ्वीपछि जैविक प्राणीहरुको
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment