३१
वैशाख, भक्तपुर । एकीकृत माओवादीका नेता अग्नि सापकोटाले नेता डा. बाबुराम
भट्टराई कम्युनिष्ट आन्दोलनबाट भाग्न खोजेको आरोप लगाएका छन् ।
रफत संचार क्लब भक्तपुरले बुधवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा
सापकोटाले नेता भट्टराईले सामाजिक जनवादी पार्टी निर्माण गर्न खोजेर
कम्युनिष्ट आन्दोलनबाट भाग्न खोजेको आरोप लगाएका हुन् ।
उनले आफूहरु कम्युनिष्ट पार्टीहरु एक
हुनुपर्छ भनेर लागेपनि भट्टराईसहितका केही नेताहरु भने कम्युनिष्ट धारबाट
नै भाग्न थालेको वताए । एमाओवादीको विराटनगर सम्मेलनले पार्टी सर्भिसिङ
भइसकेको दाबी गर्दै उनले अब पार्टी नयाँ ढंगबाट अगाडि बढ्ने बताए ।
सापकोटाले वैद्य नेतृत्वको
नेकपा-माओवादीले पार्टी विभाजन गलत भएको महशुस गरिसकेकाले अब पार्टी Wednesday, May 14, 2014
बाबुराम कम्युनिष्ट आन्दोलनबाट भाग्न खोजे : सापकोटा
३१
वैशाख, भक्तपुर । एकीकृत माओवादीका नेता अग्नि सापकोटाले नेता डा. बाबुराम
भट्टराई कम्युनिष्ट आन्दोलनबाट भाग्न खोजेको आरोप लगाएका छन् ।
रफत संचार क्लब भक्तपुरले बुधवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा
सापकोटाले नेता भट्टराईले सामाजिक जनवादी पार्टी निर्माण गर्न खोजेर
कम्युनिष्ट आन्दोलनबाट भाग्न खोजेको आरोप लगाएका हुन् ।
उनले आफूहरु कम्युनिष्ट पार्टीहरु एक
हुनुपर्छ भनेर लागेपनि भट्टराईसहितका केही नेताहरु भने कम्युनिष्ट धारबाट
नै भाग्न थालेको वताए । एमाओवादीको विराटनगर सम्मेलनले पार्टी सर्भिसिङ
भइसकेको दाबी गर्दै उनले अब पार्टी नयाँ ढंगबाट अगाडि बढ्ने बताए ।
सापकोटाले वैद्य नेतृत्वको
नेकपा-माओवादीले पार्टी विभाजन गलत भएको महशुस गरिसकेकाले अब पार्टी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment