फ्ल्याट
दिलाउने लोभ देखाउँदै भारतमा एक चर्चित टेलिभिजन कलाकारको बलत्कार गरिएको छ
। एक तान्त्रिकले चिठ्ठामा घर पारिदिने लोभ देखाउँदै एक कलाकारको बलत्कार
गरेको प्रहरीले जनाएको छ ।
बलात्कृत महिला कलाकारले बारम्बार
फ्ल्याटका लागि चिठ्ठा खेलेकी थिइन् । तर उनी लक्की ड्रमा नपरेर हैरान
थिइन् । यसपश्चात उनी एक तान्त्रिकको शरणमा पुगेको बताइन्छ ।
अजीम खान नाम गरेका तान्त्रिकले यसपटक
जसरी पनि फ्ल्याट पारिदिने भन्दै उनलाई आश्वसन दिएका थिए । उनको साथबाट
तान्त्रिकले २५ लाख पनि लिएका छन् । तान्त्रिकले महिला कलाकारलाई तपाइको
शरीरमा भूत पसेको छ र यसलाई भगाउन शारीरिक सम्बन्ध राख्नुपर्ने बताएका थिए ।
यसपश्चात उनले ती चर्चित टेलिभिजन कलाकारलाई बलत्कार गरेका थिए ।
बलत्कार गरेर २५ लाख लिई तान्त्रिक फरार रहेको प्रहरीले जनाएको छ । यतिबेला प्रहरीले ती तान्त्रिकको खोजी Wednesday, May 14, 2014
भूत भगाइदिने भन्दै तान्त्रिकले गरे कलाकारको बलत्कार
फ्ल्याट
दिलाउने लोभ देखाउँदै भारतमा एक चर्चित टेलिभिजन कलाकारको बलत्कार गरिएको छ
। एक तान्त्रिकले चिठ्ठामा घर पारिदिने लोभ देखाउँदै एक कलाकारको बलत्कार
गरेको प्रहरीले जनाएको छ ।
बलात्कृत महिला कलाकारले बारम्बार
फ्ल्याटका लागि चिठ्ठा खेलेकी थिइन् । तर उनी लक्की ड्रमा नपरेर हैरान
थिइन् । यसपश्चात उनी एक तान्त्रिकको शरणमा पुगेको बताइन्छ ।
अजीम खान नाम गरेका तान्त्रिकले यसपटक
जसरी पनि फ्ल्याट पारिदिने भन्दै उनलाई आश्वसन दिएका थिए । उनको साथबाट
तान्त्रिकले २५ लाख पनि लिएका छन् । तान्त्रिकले महिला कलाकारलाई तपाइको
शरीरमा भूत पसेको छ र यसलाई भगाउन शारीरिक सम्बन्ध राख्नुपर्ने बताएका थिए ।
यसपश्चात उनले ती चर्चित टेलिभिजन कलाकारलाई बलत्कार गरेका थिए ।
बलत्कार गरेर २५ लाख लिई तान्त्रिक फरार रहेको प्रहरीले जनाएको छ । यतिबेला प्रहरीले ती तान्त्रिकको खोजी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment