Tuesday, December 17, 2013

राज्यको आँखा नपरेको ‘धार्मिक श्रेत्र रुरु रुद्रवेणी !’

salgram           प्रेम सुनार गुल्मी २०७० पुष २ । ऐतिहाँसिक धार्मिक श्रेत्र रुरु रुद्रवेणीमा स्थानियको पहलमा शालिग्राम संग्रह गर्न थालिएको पनि धेरै भयो तर राज्यको भने त्यस तर्फ ध्यान जान सकेको छैन ।
          शालिग्रामको भण्डार बनाउन उद्देश्यले कालिगण्डकीमा बगेर आउने शालिग्राम रुद्रवेणीको राम मन्दिर र रिडीको ऋषिकेश मन्दिर परिसरमा संग्रह गर्न थालिएको हो । ्
            राज्यले कालिगण्डकीमा खोज अनुसन्धान गर्न सके थुप्रै शालिग्राम लगायतका वहुमुल्य वस्तुहरु पाईने धार्मिक ब्याक्तिहरुको ठम्याई छ । हाल सम्म एक हजार आठ वटा शालिग्राम र सुन जडित अन्य वस्तु पनि त्यहाँ देख्न

न्यू इयरमा प्रियंकाको महंगो नाच, मिनेटमै करोड भारु

priyanka-chopra          २०७० पुष २ अंग्रेजी नयाँ बर्षसँगै यतिबेला बलिउड कलाकारहरुको ब्यस्तता बिभिन्न कार्यक्रमहरुका बढ्दो छ । भारतभित्र मात्र हैन, अन्य मुलुकमा रहेका भारतीय समुदायले आयोजना गर्ने कार्यक्रममा पनि भारतीय कलाकाहरुले आफ्नो कला प्रस्तुत गर्न समय छुट्टाइसकेका छन् ।
           केहीवेर नाचेकै भरमा करोडौं रुपैयाँ आउने भएकाले पनि कलाकारहरु यस्ता कार्यक्रमलाई नाइ नास्ती गर्देनन् । न्यू इयरमा नाच्ने बलिउड हिरोइनहरुमध्ये सवैभन्दा महंगो डिमान्ड गर्नेचाहिं प्रियंका चोपडा भएकी छिन् । उनले चेन्नईमा आयोजना हुन लागेको एक कार्यक्रमका लागि एक मिनेटको एक करोड भारतीय रुपैयाँ डिमान्ड

“रेग्मी र उप्रेतीको नियुक्ति महाभुल”

           काठमाडौं चुनाव हारेपछि एमाओावदीले त्यसको दोष अरुलाइृ पन्छाउन थालेका छन। सोही क्रममा एकिकृत नेकपा माओवादीका प्रवक्ताले अग्नी सापकोटाले प्रधानन्यायाधीश खिलराज रेग्मी र निलकण्ठ उप्रेतीलाई अन्तरिम निर्वाचन मन्त्रीपरिषदको अध्यक्ष र निर्वाचन आयोगको प्रमुख बनाएर उनको पार्टीले ठूलो गल्ती गरेका बताएका छन्। एमाओवादी प्रवक्ता सापकोटाले हामीले रेग्मी र उप्रेतीजस्ता पार्टीका व्यक्तिहरुलाई सरकार प्रमुख र निर्वाचन आयोगको प्रमुख बनायौ यतिखेर त्यो गल्ति भयो। मंसिर ४ मा सम्पन्न संविधानसभा निर्वाचनमा अनपेक्षित पराजय भोगेपछि धाँधलीको आरोप लगाउदै आएको एमाओवादीका प्रबक्ताले रेग्मी र उप्रेती कुन पार्टीका मान्छे

प्रहरीले गर्‍यो ‘बीग बोस’को घरबाटै अरमान कोहोलीलाई गिरफ्तार

arman-koholi         २०७० पुष २ मोडल सोफिया हायतको उजुरीको आधारमा प्रहरीले ‘बीग बोस’का चर्चित प्रतिस्पर्धी अरमान कोहोलीलाई गिरफ्तार गरेको छ । सोमबार दिउँसो ‘बीग बोस’को घरमा पुगेको प्रहरीले लामो समयको सोधपुछ र कानुनी प्रक्रिया पश्चात अरमानलाई गिरफ्तार गरेको भारतीय संचारमाध्यहरुले जनाएका छन् ।सोफियाले ‘बीग बोस’को घरमा अरमानले आफूलाई पिटेको र विभिन्न किसिमका शब्दहरु प्रयोग गर्दै गाली गरेको आरोप लगाएकी

ऋतिकको वैवाहिक जीवनको अन्त्य

hrithik-susannes    मुम्बाई, मंसिर २८ – बलिवुड अभिनेता ऋतिक रोशन उनका श्रीमति सुजेनबीच सम्बन्ध विच्छेद भएको छ । शुक्रबार ऋतिकले एक विज्ञप्ति जारी गर्दै उक्त कुराको पुष्टि गरेका हुन् ।
          विज्ञप्तिमा भनिएको छ, ‘सुजेनले मसँग छुट्टिने निधो गरेकी छिन् र हाम्रो १७ वर्षको सम्बन्धलाई अन्त्य गर्न चाहेकी छिन् । यो हाम्रो सम्पूर्ण परिवारका लागि दुःखको घडी हो र मलाई आशा छ मिडियाले हाम्रो परिवारलाई एकान्त समय दिनुहुनेछ ।’ रोशले विज्ञप्तिमा आफ्ना फ्यानहरुलाई निरास नहुन आग्रह आफ्नो उपचार चलिरहेको र चाँडै फर्कने बताएका छन् । दुई महिनाअघि देखि सुजेन आफ्नो पिता संजय खानको घरमा बस्न थालेपछि ऋतिक र सुजेनको सम्बन्धमा खटपट भएको अनुमान धेरैले लगाएका थिए । अन्तिम पटक उनीहरुलाई ऋतिकका पिता राकेश रोशनको जन्मदिनको पार्टीमा सँगै देखिएको

चीनको उच्चस्तरीय टोली नेपाल आउँदै

      काठमाडौं, पुस २- चिनियाँ कम्युनिस्ट पार्टीका विदेश मामिलासम्बन्धी उपमन्त्री आई पिङ नेतृत्वको टोली मंगलबार नेपाल आउँदै छ । १४ सदस्यीय टोलीको नेतृत्व गर्दै पिङ नेपाल आउने कार्यक्रम तय भएको चिनियाँ दूतावास स्रोतले जनाएको छ । चिनियाँ टोलीले नेपालको राजनीतिकबारे दलका शीर्ष नेताहरुसँग छलफल गर्ने छ । नेपाली कांग्रेसको विदेश विभागको निमन्त्रणामा आउन लागेका पिङलाई नेपाल मामिलाको विज्ञका रुपमा लिइन्छ । उक्त टोलीले सरकारी अधिकारीहरुसँग भने औचपारिक भेटवार्ता गर्ने छैन् । पिङले कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरुलाई भेट्ने

नियमविपरित निलकण्ठले मागे पेन्सन

nilkhantha          काठमाडौं,पुस २ – प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले पेन्सनका लागि निवेदन दिएको स्विकार गरेका छन् । आफुले सरकारका विभिन्न विकास समिति हुँदै निर्वाचन आयोगमा रहेर काम गरेको ४० बर्ष भएकाले पेन्सन माग्नु स्वभाबिक भएको उप्रेतीको दावी छ ।
                      ‘मैले निरन्तर ४० बर्षसम्म सरकारका विभिन्न निकायमा रहेर काम गरेकाले पेन्सनको दावी गरेको हुँ’उप्रेतीले भने । आफुले सरकारी क्षेत्रमा गरेको सेवालाई कदर गरी सरकारले पेन्सन दिनेमा आफु विश्वस्त रहेको पनि उनले बताए । स्थायी पदमा रहेर काम नगरेको व्यक्तिलाई सरकारले कसरी पेन्सन दिन मिल्छ भन्ने प्रश्नमा उप्रेतीले