काठमाडौं
चुनाव हारेपछि एमाओावदीले त्यसको दोष अरुलाइृ पन्छाउन थालेका छन। सोही
क्रममा एकिकृत नेकपा माओवादीका प्रवक्ताले अग्नी सापकोटाले प्रधानन्यायाधीश
खिलराज रेग्मी र निलकण्ठ उप्रेतीलाई अन्तरिम निर्वाचन मन्त्रीपरिषदको
अध्यक्ष र निर्वाचन आयोगको प्रमुख बनाएर उनको पार्टीले ठूलो गल्ती गरेका
बताएका छन्। एमाओवादी प्रवक्ता सापकोटाले हामीले रेग्मी र उप्रेतीजस्ता
पार्टीका व्यक्तिहरुलाई सरकार प्रमुख र निर्वाचन आयोगको प्रमुख बनायौ
यतिखेर त्यो गल्ति भयो। मंसिर ४ मा सम्पन्न संविधानसभा निर्वाचनमा
अनपेक्षित पराजय भोगेपछि धाँधलीको आरोप लगाउदै आएको एमाओवादीका प्रबक्ताले
रेग्मी र उप्रेती कुन पार्टीका मान्छे तिक अन्यौलता हटाउन प्रधान न्यायाधीशको अध्यक्षतामा अन्तरिम चुनावी सरकार गठनको प्रस्ताव पेश गर्दै आफूले प्रस्तुत गरेको प्रस्तावमा नेपाली कांग्रेस र एमालेका नेताहरु पनि नाकको चालले सहमत हुने दाबी गरेका थिए। जुन कुरामा आनाकानी गर्दै कांग्रेस र एमाले पनि सहमत भएपछि गत चैतमा खिलराज रेग्मीको नेतृत्वमा गैरदलीय सरकार बनेको थियो। तत्पश्चात उच्चस्तरीय राजनीतिक संयन्त्रको नाममा गठन भएको एक समितिले निर्वाचन आयोगका प्रमुखसहित अन्य आयुक्तहरुका साथै अख्तियार र लोकसेवा आयोगको प्रमुख राजनीतिक भागबण्डामा नियुक्ति गरेका थिए।
No comments:
Post a Comment