Thursday, July 18, 2013

पूनम पाण्डे अब लैला, विकिनीमा पोल डान्स

               बलिउड हट मोडल पूनम पाण्डे अब लैला बनेकी छिन् । प्रदर्शनका लागि तयार भएको चलचित्र ‘नशा’को एक गीतमा पूनमलाई ‘मे हूँ लैला’ भन्दै नाँचेको अवस्थामा देख्न सकिनेछ ।
                   प्रदर्शनका लागि तयार भएको चलचित्रमा पूनमले निक्कै उत्तेजक दृश्य दिएको बताइएको छ ।पूनमले पोल डान्स गर्दै आफूलाई विकिनीमा उभ्याएकी छिन् । पूनमको यो डान्सलाई दर्शकहरुले रुचाएका छन् । सिनेमा प्रदर्शनको मिति नजिक आएपछि पूनम विभिन्न हतकण्डा अपनाएर चर्चामा छिन् । यसैक्रममा निर्माणपक्षले चलचित्रको
नयाँ गीत सार्वजनिक गरेको हो ।

No comments:

Post a Comment