१९ असार, मुम्बई । भारतको मुम्बई र त्यसको
छिमेकी ठाणेमा भवन भत्किएर ८ नेपालीको मृत्यु भएको छ । मुम्बईमा ३ र
ठाणेमा ५ को ज्यान गएको हो । पारिवारिक भेटघाटका लागि मुम्बई आएको एक
परिवारका ३ सदस्यको मुम्बईको दहीसरमा ४ तले भवन भत्कँदा अघिल्लो शनिबार
मृत्यु भएको हो । १२ दिन पुरानो घटनाबारे Tuesday, July 2, 2013
भवन भत्किएर मुम्बईमा ८ नेपालीको मृत्यु
१९ असार, मुम्बई । भारतको मुम्बई र त्यसको
छिमेकी ठाणेमा भवन भत्किएर ८ नेपालीको मृत्यु भएको छ । मुम्बईमा ३ र
ठाणेमा ५ को ज्यान गएको हो । पारिवारिक भेटघाटका लागि मुम्बई आएको एक
परिवारका ३ सदस्यको मुम्बईको दहीसरमा ४ तले भवन भत्कँदा अघिल्लो शनिबार
मृत्यु भएको हो । १२ दिन पुरानो घटनाबारे
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment