Sunday, August 18, 2013

धूम थ्री मा आमिर अर्धनग्न

                      आमिर खानको बहुप्रतिक्षित फिल्म धूम थ्री को पोष्टर टिजर सार्वजनिक गरिएको छ ।
                   आमिर सँगै कटरिना कैफ, उदय चोपडा तथा अभिषेक बच्चन लगायतले अभिनय गरेको यो फिल्मको पोष्टर टिजर ५६ सेकेण्डको रहेको छ ।
                        उक्त प्रोमोमा आमिर खानले अर्धनग्न (शर्टलेस) भएर आफ्नो सुगठित सरीर प्रदर्शन गरेका छन् । उनले ढाड पट्टबिाट आफ्नो अजंगको बडी देखाएका भएपनि त्यो निकै
आकर्षक र कामूक देखिन्छ ।
धूम थ्री मा आमिरले केही खतरनाक स्टन्ट समेत गरेका छन् जसका केही झलक इन्टरनेटमा आइसकेका छन् ।

No comments:

Post a Comment