खासगरेर
यो पर्व मनाउनेहरु आफ्ना घरको गेट अगाडि केराको थाम गाड्ने, विद्युतीय
सप्तरङ्गी लगाउने र घरआँगन लिपपोत गर्न व्यस्त देखिन्थे । ठूलाठूला घर
हुनेहरुले तीनचार दिन अघिदेखि आ–आफ्ना घर सजाउन थालेका छन् । दीपावली
पर्वमा गाउँघरभन्दा
बढी सहर बजारमा रमझम देख्न सकिन्छ ।
No comments:
Post a Comment