मुम्बईको एक इभेन्टका क्रममा प्रियंकालाई
जब सोधियो कि उनको भाइको इन्गेजमेन्ट समेत भइसकेको अवस्थामा उनले यो बारेमा
अहिलेसम्म किन नसोचेको भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई अहिलेसम्म कोहि
पनि राम्रो लागेको छैन जो सँग म जिन्दगी बिताउँन सकूँ । मलाई लाग्छ कि मेरो
लायकको कोहि बनेको छैन ।’
No comments:
Post a Comment