Thursday, January 2, 2014

शुद्ध देशी रोमान्सकी हिरोइनको बोल्ड अबतार

bani-kapoor
                  बलिउडमा ‘शुद्ध देशी रोमान्स’बाट डेब्यू गरेकी नायिका बाणी कपूरले हालै मात्र एक म्यागेजिनका लागि हट फोटोसुट गरेकी छिन् ।
                   एफएचएम म्यागेजिनका लागि फोटोसुट गर्ने क्रममा बाणी निक्कै हट देखिएकी छिन् ।  
                 चलचित्र ‘शुद्ध देशी रोमान्स’मा बाणीले गरेको अभिनयले धेरैलाई नै प्रभावित बनाएको थियो ।
                       उनले यो म्यागेजिनको सन् २०१४ जनवरी अंकको कभरको लागि फोटोसुट गरेकी हुन् ।
                       उनी यशराज ब्यानरको नयाँ सिनेमामा पनि फेरि काम गर्दैछिन् । 
               २५ बर्षकी बाणीको यो फोटोसुटले धेरैलाई आकषिर्त गरेको छ ।

No comments:

Post a Comment