प्रेस चौतारी नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट
कार्यक्रममा उनले दोस्रो संविधानसभाको निर्वाचनमा दुवै पार्टीलाई नेपाली
जनताले हाराहारीको म्यान्डेट दिएकाले विश्वासको सम्बन्ध कायम गर्दै दुवै
पार्टी अघि बढ्ने बताए ।
एमाले पदको लागि मरिहत्ते गर्ने पार्टी होइन भन्दै उनले सरकारमा गए पनि नगए
पनि ६ महिनाभित्र संविधानको मस्यौदा तयार गर्न र एक वर्षभित्र नयाँ
संविधान जारी गर्न पार्टी प्रतिबद्ध रहने दृढता व्यक्त गरे नेता नेपालले तीन वर्षअघि काँग्रेसको समर्थनमा आफू प्रधानमन्त्री हुँदा
रक्षा, गृह र अर्थ जस्ता मन्त्रालय एमालेले पाएकाले अहिले एमालेको समर्थनमा
काँग्रेसले सरकारको नेतृत्व गरेकाले तिनै मन्त्रालय पाउनुपर्ने काँग्रेसको
जिकिरमा
कुनै तुक छैन नभएको तर्क गरे ।
No comments:
Post a Comment