काठमाडौँ- प्रेममा आफूले चाहेको मान्छेलाई नपाउँदा ज्यान दिने र लिने घटनाहरुपनि सार्वजनिक भएकै छन् समाजमा । तर, संगीतमा भविष्य देख्ने युवागायक सुरज श्रेष्ठ भने माया नपाएकोमा कानुनी बाटो रोज्ने सुरमा देखिन्छन् । श्रेष्ठले मन पराएकी केटीले वास्ता गर्न छाडेपछि केही समय पहिले सडक बाटोमा चिच्याउँदै मुद्धा हाल्ने कुराको खुलासा गरेका हुन् । आखिर किन यस्तो निर्णयमा पुगे त उनी? तर, श्रेष्ठ भन्छन्–‘गीतमा मात्र मुद्धा हाल्ने कुरा हो रियलमा त कहाँ त्यस्तो हुन्छ र ? केही महिना अघी मात्र दोस्रो एल्बमको तयारी स्वरुप दर्शक श्रोता माझ पहिलो सौगातका रुपमा ‘मुद्धा हालिदिन्छु’ बोलको गीत सार्वजनिक गरेका थिए । गीतको म्युजिक भिडियो समेत बनाएका उनले चाँडै पूर्ण गीत सहितको एल्बम बजारमा ल्याउने बताए । विभिन्न स्थानमा हुने महोत्सवमा सहभागिता जनाइरहेका श्रेष्ठ भन्छन्–‘स्टेज तताउने खालको गीत हो यो । शब्द केही उच्शृङ्खल जस्तो सुनिएपनि प्रस्तुतिका क्रममा दर्शक दिर्घाबाट आउने वान्स मोरले हौसला थपेको छ ।’ गीतमा जसरी तिमीलाई पाईन भने मुद्धा हालिदिनछु भनेर उछालिएपनि लजालु स्वभावका यिनी केटीसँगको Monday, March 16, 2015
गायक श्रेष्ठले प्रेमीलाई मुद्धा हाल्ने
काठमाडौँ- प्रेममा आफूले चाहेको मान्छेलाई नपाउँदा ज्यान दिने र लिने घटनाहरुपनि सार्वजनिक भएकै छन् समाजमा । तर, संगीतमा भविष्य देख्ने युवागायक सुरज श्रेष्ठ भने माया नपाएकोमा कानुनी बाटो रोज्ने सुरमा देखिन्छन् । श्रेष्ठले मन पराएकी केटीले वास्ता गर्न छाडेपछि केही समय पहिले सडक बाटोमा चिच्याउँदै मुद्धा हाल्ने कुराको खुलासा गरेका हुन् । आखिर किन यस्तो निर्णयमा पुगे त उनी? तर, श्रेष्ठ भन्छन्–‘गीतमा मात्र मुद्धा हाल्ने कुरा हो रियलमा त कहाँ त्यस्तो हुन्छ र ? केही महिना अघी मात्र दोस्रो एल्बमको तयारी स्वरुप दर्शक श्रोता माझ पहिलो सौगातका रुपमा ‘मुद्धा हालिदिन्छु’ बोलको गीत सार्वजनिक गरेका थिए । गीतको म्युजिक भिडियो समेत बनाएका उनले चाँडै पूर्ण गीत सहितको एल्बम बजारमा ल्याउने बताए । विभिन्न स्थानमा हुने महोत्सवमा सहभागिता जनाइरहेका श्रेष्ठ भन्छन्–‘स्टेज तताउने खालको गीत हो यो । शब्द केही उच्शृङ्खल जस्तो सुनिएपनि प्रस्तुतिका क्रममा दर्शक दिर्घाबाट आउने वान्स मोरले हौसला थपेको छ ।’ गीतमा जसरी तिमीलाई पाईन भने मुद्धा हालिदिनछु भनेर उछालिएपनि लजालु स्वभावका यिनी केटीसँगको
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment