कोषले राहत वितरणको काम सफलतापूर्वक सम्पन्न भएकोसमेत बताएको छ । पत्रकार
सम्मेलनमा कोषका सचिव विजयालक्ष्मी राणाले राहत वितरणमा सहयोग गर्ने सबैलाई
धन्यवाद व्यक्त गरिन् । पत्रकार सम्मेलनपश्चात सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै
कोषकी अध्यक्ष हिमानी शाहले वास्तविक बाढी पीडितले राहत पाए नपाएकोबारे
बुझिदिन आग्रह गरिन् । उनले बाढीपीडितको केही हदसम्म दुःख कम गर्न पाएको बताइन् ।
‘दुःख कम गर्न आएका हौं । केही हदसम्म भयो होला भन्ने लाग्दैछ,’ उनले भनिन्, ‘भयो ? भएन? तपार्इंहरु नै मूल्यांकन गर्नुस् ।’ कोषले कैलाली, कञ्चनपुर र दार्चुलाका बाढीपीडितलाई राहत प्रदान गरेको छ । दार्चुलामा कोषका अध्यक्ष हिमानी शाह आफैंले बाढीपीडितलाई राहत वितरण गरेकी थिइन् । निर्वाचन आयोगले आचारसंहिता लगाएपछि कोषले कैलाली र कञ्चनपुरमा भने राहत सामाग्री जिल्ला दैवी प्रकोप उद्दार समितिलाई हस्तान्तरण गरेको थियो ।
‘दुःख कम गर्न आएका हौं । केही हदसम्म भयो होला भन्ने लाग्दैछ,’ उनले भनिन्, ‘भयो ? भएन? तपार्इंहरु नै मूल्यांकन गर्नुस् ।’ कोषले कैलाली, कञ्चनपुर र दार्चुलाका बाढीपीडितलाई राहत प्रदान गरेको छ । दार्चुलामा कोषका अध्यक्ष हिमानी शाह आफैंले बाढीपीडितलाई राहत वितरण गरेकी थिइन् । निर्वाचन आयोगले आचारसंहिता लगाएपछि कोषले कैलाली र कञ्चनपुरमा भने राहत सामाग्री जिल्ला दैवी प्रकोप उद्दार समितिलाई हस्तान्तरण गरेको थियो ।
कोषले कैलालीमा ७ सय ५०, कञ्चनपुरमा १ हजार ३ सय र दार्चुलामा ७ सय बाढी
पीडित घरपरिवारलार्ई राहत प्रदान गरेको छ । कोषले बाढीपीडित क्षेत्रका
विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री समेत वितरण गरेको थियो । कोषको राहत वितरण कार्यक्रममा सहभागी हुन पूर्वराजारानी ज्ञानेन्द्र शाह,
कोमल शाहलगायत राजपरिवारका सदस्यहरू साउन ७ गतेदेखि कैलालीको धनगढीमा
बसिरहेका छन् । कैलाली बसाइका क्रममा पूर्वराजपरिवारले विभिन्न धार्मिक स्थलमा पूजाआजा गर्नुका साथै घुमघाम गरेका छन्
हिमानीले सोधिन् ‘बाढीपीडितले राहत पाए?’
कोषले राहत वितरणको काम सफलतापूर्वक सम्पन्न भएकोसमेत बताएको छ । पत्रकार सम्मेलनमा कोषका सचिव विजयालक्ष्मी राणाले राहत वितरणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन् ।
पत्रकार सम्मेलनपश्चात सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै कोषकी अध्यक्ष हिमानी शाहले वास्तविक बाढी पीडितले राहत पाए नपाएकोबारे बुझिदिन आग्रह गरिन् ।
उनले बाढीपीडितको केही हदसम्म दुःख कम गर्न पाएको बताइन् । ‘दुःख कम गर्न आएका हौं । केही हदसम्म भयो होला भन्ने लाग्दैछ,’ उनले भनिन्, ‘भयो ? भएन? तपार्इंहरु नै मूल्यांकन गर्नुस् ।’
कोषले कैलाली, कञ्चनपुर र दार्चुलाका बाढीपीडितलाई राहत प्रदान गरेको छ । दार्चुलामा कोषका अध्यक्ष हिमानी शाह आफैंले बाढीपीडितलाई राहत वितरण गरेकी थिइन् ।
निर्वाचन आयोगले आचारसंहिता लगाएपछि कोषले कैलाली र कञ्चनपुरमा भने राहत सामाग्री जिल्ला दैवी प्रकोप उद्दार समितिलाई हस्तान्तरण गरेको थियो ।
कोषले कैलालीमा ७ सय ५०, कञ्चनपुरमा १ हजार ३ सय र दार्चुलामा ७ सय बाढी पीडित घरपरिवारलार्ई राहत प्रदान गरेको छ । कोषले बाढीपीडित क्षेत्रका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री समेत वितरण गरेको थियो ।
कोषको राहत वितरण कार्यक्रममा सहभागी हुन पूर्वराजारानी ज्ञानेन्द्र शाह, कोमल शाहलगायत राजपरिवारका सदस्यहरू साउन ७ गतेदेखि कैलालीको धनगढीमा बसिरहेका छन् ।
कैलाली बसाइका क्रममा पूर्वराजपरिवारले विभिन्न धार्मिक स्थलमा पूजाआजा गर्नुका साथै घुमघाम गरेका छन् ।
No comments:
Post a Comment