काठमाडौं, फागुन २६ – एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले सहमतिको लागि ३० गतेसम्म पर्खने निर्णय गरेको छ । यसअघि वार्ता र सहमतिको लागि २५ गतेसम्म मात्र पर्खने र २६ गते आन्दोलनको घोषणा गर्ने बताएको ३० दलीय मोर्चाको मंगलबार सिंहदरवारमा बसेको बैठकले केही दिन अझै पर्खने निर्णय गरेको हो । विपक्षी दलले २५ गते सम्म सहमतिको लागि समय दिएपछि एउटा शीर्ष बैठकबाहेक बस्न सकेको छैन । वार्ता प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच अनौपचारिक कुराकानीमा सिमित बनेको छ ।
हिजोमात्र प्रधानमन्त्री सुशील कोइरालाले विज्ञप्ति जारी गर्दै विपक्षी मोर्चालाई वार्ताको Tuesday, March 10, 2015
सहमतिका लागि विपक्षी मोर्चाले ३० गतेसम्म पर्खने, एसएलसीपछि सशक्त आन्दोलन
काठमाडौं, फागुन २६ – एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले सहमतिको लागि ३० गतेसम्म पर्खने निर्णय गरेको छ । यसअघि वार्ता र सहमतिको लागि २५ गतेसम्म मात्र पर्खने र २६ गते आन्दोलनको घोषणा गर्ने बताएको ३० दलीय मोर्चाको मंगलबार सिंहदरवारमा बसेको बैठकले केही दिन अझै पर्खने निर्णय गरेको हो । विपक्षी दलले २५ गते सम्म सहमतिको लागि समय दिएपछि एउटा शीर्ष बैठकबाहेक बस्न सकेको छैन । वार्ता प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच अनौपचारिक कुराकानीमा सिमित बनेको छ ।
हिजोमात्र प्रधानमन्त्री सुशील कोइरालाले विज्ञप्ति जारी गर्दै विपक्षी मोर्चालाई वार्ताको
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment