दोश्रो सिनेमा
निर्माण नहुँदै यो कम्पनीले तेश्रो चलचित्र बनाउने घोषणा पनि गरेको छ ।
फेब्रुअरी देखि छायांकन हुने यो सिनेमाको कथा मुर्रे र सीटी जोरोले लेखेका
छन् ।‘बिरामी
शहर’ निर्देशक मुर्रे केरले यो सिनेमाको निर्देशन गर्ने बताइएको छ ।
द्वन्द्वको कथालाई ‘वधशाला’को मुख्य बिषय बनाएको यो कम्पनीले दोश्रो
चलचित्र ‘टलकजंग भर्सेस
टुल्के’लाई कमेडी धारमा बनाउने बताएको छ । यस्तै
मुर्रेले निर्देशन गर्न लागेको नयाा चलचित्र भने याक्सन केन्दि्रत हुने
बताइएको छ । स्म्यासिङ एप्पलका निर्माता मोहन डोटेल र मुर्रे बिच यो बिषयमा
समहती भएको हो ।
No comments:
Post a Comment