‘स्टुडेन्ट अफ द इयर’बाट आफ्नो धमकेदार
करिअरको सुरुवात गरेकी आलिया भट्ट बलिउडमा निक्कै चर्चामा छिन् ।
उनी
यतिबेला चलचित्र ‘हाइवे’को काममा व्यस्त छिन् । हालै मात्र मुम्बइमा
चलिरहेको ‘एम्ब बैली ब्राइडल फेशन वीक’को छैटौ दिनमा आलिया र्याम्पमा
उत्रिन् । तर उनको र्याम्प वाक भने सिनेमाको जस्तो सफल भएन ।
आलियाले
लगाएको पहिरन निक्कै भद्दा देखिएको थियो ।
No comments:
Post a Comment