प्रोमोमा रणविरले बलिउड बादशाह साहरुख खानको सर्वाधिक चर्चित चलचित्र
‘दीलवाले दुल्हनिया ले जायंगे’लाई पनि उडाएका छन् । उनले चलचित्रमा समावेश ‘तुजे देखा तो ए’
बोलको गीतलाई मजाक गर्दै पिसाब फेर्दै गरेको अवस्थामा गाएका छन् । जसलाई
धेरै दर्शकहरुले आलोचना गर्दै साहरुखको नाम बिकाउन खोजेको प्रतिक्रिया
सामाजिक संजाल मार्फत दिएका छन् । बीग इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार
भएको यो सिनेमामा रणवीरको अलवा पल्लभी शार्दाको अभिनय छ । चलचित्रमा
रणवीरका पिता ऋषि कपुर र आमा नितु कपुरको पनि अभिनय छ । चलचित्रलाई अभिनव
सिंह कश्यपले निर्देशन गरेका हुन् । यो चलचित्र अक्टोबर २ मा प्रदर्शनमा
आउनेछ ।
No comments:
Post a Comment