Thursday, October 10, 2013

चक्कु देखाएर मेरो बलात्कार गरियो, भाडा तिर्न नसकेर नाँगिए"

Modonna Pics 2013 03
                               न्‍यूयॉर्क, – ५५ सालकी चर्चित पप स्‍टार म्याडोना ने एउटा पत्रिकामा सबैलाई चकित पार्ने खुलासा गरेकी छिन् । उक्त पत्रिकामा उनले न्‍यूयोर्क मा आफूलाई चक्कु देखाएर बलात्‍कार गरिएको र घरको भाँडा तिर्न नसकेर आफू नांगिन परेको बताएकी छिन् । यसको अलावा उनले अन्य धेरै खुलासा गरेकी छिन् ।
              तीन दशकदेखि पपको दुनियामा राज गरिरहेकी मैडोनाले यो खुलासा ’हार्पर बाजार’ नामक पत्रिकाको एक लेखमा गरेकी हुन् । मैडोनाको यो लेख भएको अंक नोभेम्बर यानी आगामी महिना बाजारमा आउने छ। यसमा मैडोनाले ने न्‍यूयोर्कमा आफ्नो संघर्षको कथा सुनाएकी छिन् जसमा उनले आफ्नो किसोर अवस्थाको बारेमा पनि खुलासा गरेकी छिन् ।
                     ‘हार्पर बाजार’ को उक्त अंकमा म्याडोना लेख्छिन्ः म जब स्‍टार बन्न न्यूयोर्क आएकी थिएँ, तर त्यहाँ सबै मैले सोँचेको जस्तो थिएन । मलाई न्यूयोर्कले स्वागत गरेन । मलाई एउटा घरको छतमा लगेर चक्कु देखाएर बलात्कार गरिएको थियो । उनी अझ लेख्छिन्ः जब म टिनएजर थिए, म अलग थिएँ र मेरो धेरै साथीनै थिएनन् । म एक्लै थिएँ । सायद यो मेरो लागी राम्रै पनि भयो किनभन यसले गर्दा मैले
मेरो बारेमा मात्र सोँचे । जसले गर्दा आज म यो स्थानमा आएकी छु ।’ एउटा अर्को प्रशंगमा उनी भन्छिन्ः जब म स्टार बन्न संघर्ष गर्दै थिए, मसँग घरको भाँडा तिर्न पैसा हुँदैन थियो त्यही भएर म आर्ट क्लासमा गएर नांगो तस्विर बनाउन न्युड पोज दिन्थे । म्याडोनाको यो खुलासाले एउटा रंगिन दूनियाँ पछाडिको दुःखलाई उजागर गरिदिएको छ ।

No comments:

Post a Comment