खासगरेर
यो पर्व मनाउनेहरु आफ्ना घरको गेट अगाडि केराको थाम गाड्ने, विद्युतीय
सप्तरङ्गी लगाउने र घरआँगन लिपपोत गर्न व्यस्त देखिन्थे । ठूलाठूला घर
हुनेहरुले तीनचार दिन अघिदेखि आ–आफ्ना घर सजाउन थालेका छन् । दीपावली
पर्वमा गाउँघरभन्दा
चुनाव बहिष्कारवादी नेकपा–माओवादीको
रणनीति 'शून्य मतदान' मा गाउँका सबै एकोहोरिएका छन् । मतदान नगरेर एकातिर
उनीहरु एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थवाङको योगदान सम्झाउन
चाहन्छन्, अर्काेतिर पार्टी फुटाएको र कार्यकर्ताको चित्त नबुझाएकोमा
आक्रोश व्यक्त गर्न ।
१८ सय मतदाता रहेको थवाङमा २० प्रतिशतजति
अन्यत्र छन्, बाँकी बहिष्कारवादी नेकपा–माओवादीतिर । २ नम्बर क्षेत्रकी
एमाओवादी उम्मेदवार ओनसरी घर्तीमगर अहिलेसम्म थवाङ छिर्न सकेकी

