(एजेन्सी)
यशराज फिल्मस्को ‘ब्याण्ड बाजा बारात’ मा रणवीर सिंह र अनुष्का शर्माको
जोडी पहिलो पटक पर्दामा देखिएको थियो । यही चलचित्रको दौरान यिनीहरुबीच
रोमान्स पनि सुरु भएको थियो । तर, यो धेरै दिन टिक्न सकेन र दुवै जना अलग
भए । अहिले रणवीर दीपिका पादुकोण तथा अनुष्का क्रिकेटर विराट कोहलीसँग
रोमान्स गर्दै गरेको खबर मिडियाहरुमा छ । अहिले यो खबर आइरहेको छ कि रणवीरले एउटा चलचित्रमा अनुष्कासँग अन्तरंग
दृश्य दिनुपर्ने भएपछि खेल्न मानेनन् । सुत्रका अनुसार रणवीरलाई चलचित्रको
स्क्रिप्ट पनि मन परेको थियो तर चलचित्रको अन्त्यमा अनुष्कासँग अन्तरंग
दृश्य दिनुपरेपछि उनी पछि हटेका हुन् । यद्यपि, जोया अख्तरको चलचत्रि ‘दिल
धडकने दो’ मा भने उनी अनुष्कासँगTuesday, April 8, 2014
रणवीरले अुनस्कासँग रोमान्स नगर्ने
(एजेन्सी)
यशराज फिल्मस्को ‘ब्याण्ड बाजा बारात’ मा रणवीर सिंह र अनुष्का शर्माको
जोडी पहिलो पटक पर्दामा देखिएको थियो । यही चलचित्रको दौरान यिनीहरुबीच
रोमान्स पनि सुरु भएको थियो । तर, यो धेरै दिन टिक्न सकेन र दुवै जना अलग
भए । अहिले रणवीर दीपिका पादुकोण तथा अनुष्का क्रिकेटर विराट कोहलीसँग
रोमान्स गर्दै गरेको खबर मिडियाहरुमा छ । अहिले यो खबर आइरहेको छ कि रणवीरले एउटा चलचित्रमा अनुष्कासँग अन्तरंग
दृश्य दिनुपर्ने भएपछि खेल्न मानेनन् । सुत्रका अनुसार रणवीरलाई चलचित्रको
स्क्रिप्ट पनि मन परेको थियो तर चलचित्रको अन्त्यमा अनुष्कासँग अन्तरंग
दृश्य दिनुपरेपछि उनी पछि हटेका हुन् । यद्यपि, जोया अख्तरको चलचत्रि ‘दिल
धडकने दो’ मा भने उनी अनुष्कासँगपर्यटक भित्र्याउन जेसीजको पदयात्रा
राजु पौडेल २५ चैत्र, पर्वत । आतरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ पर्वत
जेसीजले दुई दिने जेसीज पदयात्रा जिल्ला सदरमुकाम कुश्माबाट सुरु गरेको छ ।
रामनवमीको शुभ अवसर पारेर पूर्व
अध्यक्षहरु सहित जेसीज वर्ष २०१४ का अध्यक्ष जेसी मातृकाप्रसाद लामिछानेको
नेतृत्वमा गरिएको सो पदयात्रा पर्यटकीय क्षेत्र काँडे हुँदै अष्टे्रलियन
घोपा क्याम्पबाट धम्पुस सहित कास्कीका महत्वपूर्ण पर्यटकीय स्थलहरुको
अवलोकन तथा पर्वतको पर्यटन प्रचारप्रसार गरी टोली पर्वत फर्कने छ ।
पदयात्राका क्रममा जेसीजले पर्वत जिल्ला
भित्र रहेका पर्यटकीय स्थलहरुको बारेमा सुसुचित Monday, April 7, 2014
नेतृत्वमा हानथाप भएपछि क्रान्तिकारीमा निर्वाचन हुँदै
अध्यक्षमा जागृत र रमेश भिड्दै, महासचिवमा ४ जनाको दाबी '
चैत २५–अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वका लागि निर्वाचन हुने
भएको छ । राजधानीमा जारी १९ औँ राष्ट्रिय सम्मेलनमा नयाँ नेतृत्व चयनका
लागि भएको सहमतिको प्रयास विफल भएपछि मङ्गलबार दिउसोदेखि निर्वाचन
प्रक्रिया सुरु हुने महासचिवका प्रत्यासी अनिल शर्माले जानकारी दिए ।
क्रान्तिकारीको नयाँ अध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय जागृत
रायमाझी र रमेश मल्लले दाबेदारी प्रस्तुत गरेका छन् । उपाध्यक्षमा
अहिन्द्रविक्रम लिम्बू, जितेष योन्जन, रनिल बम, रामचन्द्र अधिकारी, रञ्जित
तामाङले दाबेदारी प्रस्तुत गरेका छन् । यस्तै महासचिवका लागि अनिल शर्मा, नरेन्द्र न्यौपाने, डिबी तामाङ र पवन

किम भन्छिन्, ‘मेरो बम ठूलो भएकै हो’
हट मोडल तथा रियालिटी स्टार किम कार्दशियन सधै नै आफ्नो ग्ल्यामर छविका कारण
चर्चामा रहन्छिन् । हालै मात्र उनले थाइल्यान्डको एक विचमा हट फोटोसुट
गराएकी छिन् । हट फोटोसुटका क्रममा किमको बम निक्कै ठूलो देखिएको थियो ।
किमले आफ्नो बमको सर्जरी नगराएको खुलाएकी
छिन्। उनको पछिल्लो भागलाई लिएर चर्चा भएपछि सर्जरीको आशंका पनि गरिएको
थियो । किमले भनिन्, ‘हो मेरो वम अहिले ठूलो भएको छ, तर मैले यसमा कुनै
कृत्रिम उपचारको साहरा लिएकोबेलायतमा नेपाली विद्यार्थीले गरे आत्महत्या
काठमाडौं, चैत २५ – बेलायतमा अध्यायनरत विद्यार्थी शेष बहादुर गुरुङले गत बुधबार
झुण्डिएर आत्माहत्या गरेका छन् । ह्वाइटच्यापलमा रहेको गिल्डहल कलेजमा
अध्यायनरत गुरुङ ब्रिष्टोलस्थित कोठामा अप्रिल २ गते झुण्डिएको अवस्थामा
मृत फेला परेका थिए । बुटबल, वडा नं ६ लक्ष्मीनगरका २६ बर्षीय गुरुङ सन्
२००९ को सेप्टेम्बर महिनामा बेलायत गएका थिए । बेलायतबाट पत्रकार धर्मराज अधिकारीका अनुसार शेषको पुख्र्यौली घर भने
तनहुंको फिरफिरे हो । मृतक गुरुङको बुबा, आमा र भाई बुटवलमा बस्दै आएका छन्
। उनी स्थानीय बुफे रेष्टुरेण्टका केहि समयदेखि काम गर्दै आएका थिए ।
त्यहि रेष्टुरेण्टले उपलब्ध गराएको आवास कक्षमा उनी झुण्डिएको अवस्थामा मृत
भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ । मृतक गुरुङका साथी कमल थापाका अनुसार शेषको मृत शरीरलाई स्थानीय फ्युनरलसँग
समन्वय गरेर नेपाल पठाउने तयारी भइरहेको छ । उनको पार्थीव शरीरलाई नेपाल
पठाउन लाग्ने आवश्यकरिहानासँग रात बिताउने जोन्सको चाहना
उनको यो बयानले अहिले तहल्का मच्चिएको छ । यस्तै उनले अभिनेता पल
न्यूमेनसँग पनि विस्तारा सेयर गर्न चाहेको जनाएकी हुन् । उनले आजसम्म आफ्नो
२ बर्षका छोराको बाबुको नाम समेत सार्वजनिक गरेकी छैनन् । ‘एक्स म्यान’
जस्तो चर्चित सिनेमा खेलेकी यि अभिनेत्री आफ्नो हट अवतारका कारण
Sunday, April 6, 2014
राष्ट्रिय यूवा जनस्वयंसेवकद्धारा ज्ञापन पत्र
चैत्र २३, बिजी न्यूज कुश्मा पर्वत नेकपा–माअेवादी निकट राष्ट्रिय यूवा जनस्वमसेवक पर्वतले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाएको छ ।
ज्ञापन–पत्रमा जनस्वम्सेवकले राज्य र माओवादीबीच विगत दश वर्षे शसस्त्र संघर्षका क्रममा राज्य पक्षबाट लगाईएका मुद्दाहरु हाल फेरी व्यूताएर संगठनका अध्यक्ष उदयबहादुर चलाउने लगायत देशभरी सयौंको संख्यामा माओवादी नेता कार्यकर्ताहरुको सम्पति रोक्का गर्ने, म्याद टास्ने, गिरफ्तार गर्ने, वारेण्ट जारी गर्ने जस्ता कार्यहरु भैरहेकोमा आपत्ति जनाएको छ । वास्तविक संविधान सभाको विघटन पश्चात् गठित कृतिम संविधानसभा र सो द्वारा निर्वाचित सरकारको यसखाले व्यवहार विस्तृत शान्ति सम्झौता विपरीत देशलाई गृहयुद्धमा धकेल्ने

Subscribe to:
Posts (Atom)