राजु पौडेल २५ चैत्र, पर्वत । आतरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ पर्वत
जेसीजले दुई दिने जेसीज पदयात्रा जिल्ला सदरमुकाम कुश्माबाट सुरु गरेको छ ।
रामनवमीको शुभ अवसर पारेर पूर्व
अध्यक्षहरु सहित जेसीज वर्ष २०१४ का अध्यक्ष जेसी मातृकाप्रसाद लामिछानेको
नेतृत्वमा गरिएको सो पदयात्रा पर्यटकीय क्षेत्र काँडे हुँदै अष्टे्रलियन
घोपा क्याम्पबाट धम्पुस सहित कास्कीका महत्वपूर्ण पर्यटकीय स्थलहरुको
अवलोकन तथा पर्वतको पर्यटन प्रचारप्रसार गरी टोली पर्वत फर्कने छ ।
पदयात्राका क्रममा जेसीजले पर्वत जिल्ला
भित्र रहेका पर्यटकीय स्थलहरुको बारेमा सुसुचित Tuesday, April 8, 2014
पर्यटक भित्र्याउन जेसीजको पदयात्रा
राजु पौडेल २५ चैत्र, पर्वत । आतरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ पर्वत
जेसीजले दुई दिने जेसीज पदयात्रा जिल्ला सदरमुकाम कुश्माबाट सुरु गरेको छ ।
रामनवमीको शुभ अवसर पारेर पूर्व
अध्यक्षहरु सहित जेसीज वर्ष २०१४ का अध्यक्ष जेसी मातृकाप्रसाद लामिछानेको
नेतृत्वमा गरिएको सो पदयात्रा पर्यटकीय क्षेत्र काँडे हुँदै अष्टे्रलियन
घोपा क्याम्पबाट धम्पुस सहित कास्कीका महत्वपूर्ण पर्यटकीय स्थलहरुको
अवलोकन तथा पर्वतको पर्यटन प्रचारप्रसार गरी टोली पर्वत फर्कने छ ।
पदयात्राका क्रममा जेसीजले पर्वत जिल्ला
भित्र रहेका पर्यटकीय स्थलहरुको बारेमा सुसुचित
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment