काठमाडौं,साउन ३०–नेताहरूको उपचारखर्च सरकारले बेहोर्ने निर्णय विवादास्पद बनिरहेका बेला मन्त्रिपरिषद्ले एमाले निवर्तमान अध्यक्ष झलनाथ खनाललाई लन्डनमा उपचार गर्न लाग्ने सबै खर्च बेहोर्ने निर्णय गरेको छ। एक मन्त्रीका अनुसार उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको प्रस्तावमा उक्त निर्णय भएको हो। गौतमले खनाललाई ‘भिटामिन डी डिफिसेन्सी’ को रोग लागेको भन्दै लन्डनमा उपचार गर्ने खर्च बेहोर्ने एक पृष्ठको विवरणसहितको प्रस्ताव पेस गरेपछि केही मन्त्रीले मेडिकल काउन्सिलको सिफारिस ल्याएरमात्र गर्नुपर्ने धारणा राखेका थिए। गौतमले ती सबै प्रक्रिया पूरा गरिने भन्दै निर्णय गर्न अनुरोधThursday, August 14, 2014
झलनाथको लन्डनमा हुने उपचार खर्च पनि सरकारले नै व्यहोर्ने
काठमाडौं,साउन ३०–नेताहरूको उपचारखर्च सरकारले बेहोर्ने निर्णय विवादास्पद बनिरहेका बेला मन्त्रिपरिषद्ले एमाले निवर्तमान अध्यक्ष झलनाथ खनाललाई लन्डनमा उपचार गर्न लाग्ने सबै खर्च बेहोर्ने निर्णय गरेको छ। एक मन्त्रीका अनुसार उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको प्रस्तावमा उक्त निर्णय भएको हो। गौतमले खनाललाई ‘भिटामिन डी डिफिसेन्सी’ को रोग लागेको भन्दै लन्डनमा उपचार गर्ने खर्च बेहोर्ने एक पृष्ठको विवरणसहितको प्रस्ताव पेस गरेपछि केही मन्त्रीले मेडिकल काउन्सिलको सिफारिस ल्याएरमात्र गर्नुपर्ने धारणा राखेका थिए। गौतमले ती सबै प्रक्रिया पूरा गरिने भन्दै निर्णय गर्न अनुरोध'मझेरीमै पिसाव गर्थे माइकल ज्याक्सन' ५ जना महिलाले अनौठा अनौठा कुरा खुलासा !
स्वर्गीय विश्वप्रसिद्ध पपस्टार माइकल ज्याक्सनको विषयमा उनको घरमा काम गर्ने ५ जना महिलाले अनौठा अनौठा कुरा खुलासा गरेका छन् । ती महिलाहरुले माइकल ज्याक्सनलाई हिलउडकै सबैभन्दा फोहोरी र फोहर मन पराउने ब्यक्तिको सज्ञा समेत दिएका छन् । अमेरिकी अखवार न्यूयोर्क टाइम्ससँग कुरा गर्दै ती महिलाहरुले माइकल ज्याक्सनले शौचालय समेत नगएर भुँइमै पिसाव गर्ने गरेकोखुलासा गरेका हुन् । एक महिलालले माइकल ज्याक्सन कुनै समय जनावरले विष्ट्याउन लागेको समयमा गोठमा जाने र कसैले पर हट्न भने गोवरले प्रहार गर्ने गरेको समेत बताइन् । सन् १९९३ मा माइकल ज्याक्सनमाथि एक किशोरलाई यौन दुर्ब्यवहार गरेको आरोपनेपालमा जनविद्रोहको सम्भावना छैन : विप्लव
डन र भ्रष्टाचारीलाई ठोक्दै भूमिगत बन्ने प्रस्ताव
साउन ३०–, । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दको गोप्य योजना के छ भन्ने धेरैलाई थाहा छैन । मिडियामा उतिसाह्रो आउन नरुचाउने विप्लवको भित्री कार्ययोजना अनलाइनखबरले फेला पारेको छ ।
नेकपा-माओवादीको गत असारमा सम्पन्न केन्द्रीय समिति बैठकमा अध्यक्ष मोहन वैद्यको काउन्टरमा विप्लवले अलग्गै दस्तावेज ल्याएका थिए । उक्त दस्तावेज सुरक्षा निकाय र सेनासम्म पुगिसकेको भए पनि वौद्धिक समदाय र मिडियामा भने यसबारे खासै बहस भएको छैन ।
आफ्नो दस्तावेजमा विप्लवले नेपालमा जनविद्रोह असम्भव रहेको ठोकुवा गरेका छन् । विद्रोह असम्भव भएकाले पार्टीलाई भूमिगत बनाएर जनयुद्धमा जानुपर्ने र डन एवं भ्रष्टाचारीमाथि कारवाही थाल्नुपर्ने उनले प्रस्ताव गरेका छन् । माओवादीका केन्द्रीय नेताले राजधानी छाड्नुपर्ने विप्लवको प्रस्ताव छ ।
जनयुद्धको जगमा जनविद्रोह सारसंग्रहवाद
विप्लव भन्छन्- नेपालमा विद्रोहको सम्भावनै छैन, विद्रोह विद्रोह भन्दै गइयो भने एमाले र प्रचण्डकै ठाउँमा पुगिन्छ
पार्टीले पालुङटार बैठकदेखि नै लिँदै शुक्रबार सर्वोच्च जाने चरीका आफन्तको भनाइ, कस कसलाई हाल्दै छन् मुद्दा !
प्रहरीको गोलीले मारिएका दिनेश अधिकारी चरीका आफन्त शुक्रबार अदालत जाने भएका छन् । आफूहरु न्यायका लागि सर्वोच्च जान लागिएको चरीका दाजु ध्रुव अधिकारीले बताए। प्रहरीले चरीको सुनुयोजित हत्या गरेको भन्दै आफूहरु अदालत जान लागेको उनले बताए । मंगलबार हनुमानढोका प्रहरी कहाँ जाहेरी दिन जाँदा प्रहरीले दर्ता गर्न नमानेपछि उनीहरु मानव अधिकार आयोग, बार एशोसिएशन
गएका थिए । चरीका आफन्तहरुले अदालत जानु अघि कानुनी प्रक्रियाबारे वकिलहरुसँग जानकारी लिएका छन् ।बुधबार नै अदालतमा मुद्दा हाल्ने बताएपनि कानुनी प्रक्रिया नपुगेको भन्दै मुद्दा हाल्न ढिलाई भएको अधिकारीले बताए । उनीहरुले महानगरीय आयुक्त कार्यालयका डिआइजी विज्ञानराज शर्मा,
आधाजसो जागिर गर्ने श्रीमतीहरुले बाहिरै परपुरुषसँग सम्बन्ध !!!
अस्पताल पुर्याउँदै गर्दा मलेसियामा नेपालीको ज्यान गयो
मलेसियामा रोजगारीको लागि आएका एक नेपाली श्रमिकको शुक्रवार विहान ज्यान गएको छ । रसुवा जिल्ला श्रमथली गाविस वडा न ६ चिलाउने गाउँका बीरवहादुर रुम्वाको शुक्रवार विहान करीव साढे ३ वजेतिर ज्यान गएको हो । जोहोरको कुलाईजयामा रहेको युनाईटेड कम्पनीमा कार्यरत रुम्वाले विहीवार राती करीव १२-१ वजेसम्म घरपरिवारसँग कुराकानी गरी सुतेका थिए । राती करीव तीन वजेतिर हात खुट्टा चल्न छाडेपछि एक्कासि चिच्याएका थिए । सोहि कम्पनीमा कार्यरत उनका दाई लालकाजी रुम्वा उठेर भाईको हात खुटटा तन्काई दिई अस्पतालमा लैजादै गर्दा वाटैमा ज्यान गएको हो । हाल शवलाई पोस्टमार्टमको लागि स्थानिय कुलाईजया अस्पतालमा राखिएको अनलाइनखबर प्रतिनिधि भिम तामाङले आगामी वर्षदेखि कोरीयन भाषा परीक्षाको फराम अनलाइनमा
काठमाडौं, साउन ३०–आगामी वर्षदेखि वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरीया जानका लागि लाइन बस्नुपर्ने झण्जट नहुने भएको छ । इपीएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले अहिलेको भद्रगोलपूर्ण अवस्थालाई ध्यानमा राख्दै इपिएसले आगामी वर्षदेखि आवेदन फाराम अनलाइन प्रणालीमा लैजाने तयारी गरेको जानकारी दिए । निर्देशक बाँस्तोलाले भने “विद्यमान प्रणाली उपयुक्त भएन, यसलाई अनलाइनमा लैजानैपर्ने आवश्यकता छ, नेपालको भौगोलिक अवस्था, यातायातको असुविधा, समयको अभाव र बढी खर्चिलो भएकाले आफ्नो घरछेउ नजिक इन्टरनेट पहुँच भएमा त्यहीँबाट फाराम भर्न सकिने गरी सम्बद्ध निकायको सहयोग भएमा आगामी वर्षदेखि अनलाइन लैजाने गरी आवश्यक प्रक्रिया अघि बढाएका छौँ ।“ उनले अहिलेको उत्साहजनक भिड हेर्दा अब बाँकी दुई दिनसम्ममा ६० हजारको सङ्ख्यामा आवेदन फाराम पर्ने आँकलन गरिएको बताए । दिनभरको लगातार मौसमका कारण आवेदन दिन गएका हजाराँै सर्वसाधारणको
Subscribe to:
Posts (Atom)