काठमाडौं, साउन ३०–आगामी वर्षदेखि वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरीया जानका लागि लाइन बस्नुपर्ने झण्जट नहुने भएको छ । इपीएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले अहिलेको भद्रगोलपूर्ण अवस्थालाई ध्यानमा राख्दै इपिएसले आगामी वर्षदेखि आवेदन फाराम अनलाइन प्रणालीमा लैजाने तयारी गरेको जानकारी दिए । निर्देशक बाँस्तोलाले भने “विद्यमान प्रणाली उपयुक्त भएन, यसलाई अनलाइनमा लैजानैपर्ने आवश्यकता छ, नेपालको भौगोलिक अवस्था, यातायातको असुविधा, समयको अभाव र बढी खर्चिलो भएकाले आफ्नो घरछेउ नजिक इन्टरनेट पहुँच भएमा त्यहीँबाट फाराम भर्न सकिने गरी सम्बद्ध निकायको सहयोग भएमा आगामी वर्षदेखि अनलाइन लैजाने गरी आवश्यक प्रक्रिया अघि बढाएका छौँ ।“ उनले अहिलेको उत्साहजनक भिड हेर्दा अब बाँकी दुई दिनसम्ममा ६० हजारको सङ्ख्यामा आवेदन फाराम पर्ने आँकलन गरिएको बताए । दिनभरको लगातार मौसमका कारण आवेदन दिन गएका हजाराँै सर्वसाधारणको Thursday, August 14, 2014
आगामी वर्षदेखि कोरीयन भाषा परीक्षाको फराम अनलाइनमा
काठमाडौं, साउन ३०–आगामी वर्षदेखि वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरीया जानका लागि लाइन बस्नुपर्ने झण्जट नहुने भएको छ । इपीएस शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले अहिलेको भद्रगोलपूर्ण अवस्थालाई ध्यानमा राख्दै इपिएसले आगामी वर्षदेखि आवेदन फाराम अनलाइन प्रणालीमा लैजाने तयारी गरेको जानकारी दिए । निर्देशक बाँस्तोलाले भने “विद्यमान प्रणाली उपयुक्त भएन, यसलाई अनलाइनमा लैजानैपर्ने आवश्यकता छ, नेपालको भौगोलिक अवस्था, यातायातको असुविधा, समयको अभाव र बढी खर्चिलो भएकाले आफ्नो घरछेउ नजिक इन्टरनेट पहुँच भएमा त्यहीँबाट फाराम भर्न सकिने गरी सम्बद्ध निकायको सहयोग भएमा आगामी वर्षदेखि अनलाइन लैजाने गरी आवश्यक प्रक्रिया अघि बढाएका छौँ ।“ उनले अहिलेको उत्साहजनक भिड हेर्दा अब बाँकी दुई दिनसम्ममा ६० हजारको सङ्ख्यामा आवेदन फाराम पर्ने आँकलन गरिएको बताए । दिनभरको लगातार मौसमका कारण आवेदन दिन गएका हजाराँै सर्वसाधारणको
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment